ब्रेकिङ न्युज

अभिषेक बच्चनको ‘मनमर्जिया’ ट्रेलर रिलिज

प्रकाशित मिति: August 10, 2018 4:29 pm

साउन २५, काठमाडौं । डिसेम्बर २४ मा रिलिज मिती तोकेर अभिषेक बच्चन स्टारर फिल्म ‘मनमर्जिया’को ट्रेलर रिलिज भएको छ । लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा अभिषेक बच्चनको साथमा तापसी पन्नु र विकी कौशल पनि देखिएका छन् । ट्रेलरमा प्रेम, रोमान्स, द्धन्द, ट्वीस्ट र कमेडी देखाइएको छ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......