अन्तर्राष्ट्रिय

कम्बोडियामा कुकुरको मासु बेच्न प्रतिबन्ध

1 day ago

कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीहरुका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ । तर यहाँ......

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो

1 day ago

टोकियो – बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट......

भारतमा कोरोना संक्रमितको संख्या सात लाख

3 days ago

भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । विगत २४ घण्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि......

एकैदिन थपिए भारतमा यति धेरै कोरोना संक्रमित,संक्रमितको संख्या चार लाख नाघ्यो

2 weeks ago

एजेन्सी-भारत भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएको देखाएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित......

कोरोनाको औषधि बनाएपछी विवादमा रामदेव बाबा

2 weeks ago

असार ११,जयपुर - भारतमा बाबा रामदेवले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको दाबी गरे पनि त्यसले उनी विवादमा परेका छन्। रामदेवले पतञ्जलीका तर्फबाट मंगलबार एक कार्यक्रममा औषधि सार्वजनिक गरेपछि उनी विवादमा परेका हुन्। उक्त कार्यक्रमको पाँच घण्टापछि ‘कोरोनिल’ नामक औषधिको विज्ञापनमा भारत सरकारले रोक लगाएको......

सुशान्तलाई मिलेको थियो ‘हाफ गर्लफ्रेन्ड’, अहिले निशानामा परे अर्जुन कपूर

2 weeks ago

एजेन्सी- सुशान्त सिंह राजपूतको आ*त्महत्यापछि लगातार नेपोटिज्म र बलिउडमा क्याम्प खडा गर्नेहरुको विरोध भइरहेको छ । सुशान्तको डिप्रेसनको कारण उनलाई लगातार फिल्मबाट निकालिनु रहेको कतिपयको बुझाइ छ । यसैबीच अहिले लेखक चेतन भगतको पुरानो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले सुशान्तलाई ‘हाफ......

रामदेव बाबाले बनाए कोरोनाको आयुर्वेदिक औषधि, ट्रायल गर्दा २८० जना निको भए

2 weeks ago

– एजेन्सी भारतीय चर्चित योग गुरू रामदेवले कोरोनाभाइरस निको पार्ने आयुर्वेदिक औषधी बनाएको दावी गरेका छन्। उनले मंगलबार हरिद्वार एक कार्यक्रमका बीच कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरेका छन् । जसले कोरोना भाइरसको विरुद्दमा काम गर्ने बताएका छन् । क्लिनिकल ट्रायलका क्रममा दुबै......

अष्ट्रेलियाबाट आज २५९ जना नेपाली स्वदेश फर्कदैँ

2 weeks ago

काठमाडौँ – नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका छन् । अष्ट्रेलियाबाट आज पहिलोपटक ‘उद्धार’ को लागि उडान हुन लागेको हो। नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा लकडाउनका कारण चार महिनादेखि......

भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो

3 weeks ago

भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृ*त्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख......

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुग्याे

3 weeks ago

एजेन्सी- भारतमा २४ घण्टाभित्र कोरोना भाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरुकाअनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना......

भोलि देखि सार्वजनिक यातायात चल्ने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं – सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......