अन्तर्राष्ट्रिय

मलेसियाबाट १६ नेपाली कामदारको उद्धार

6 months ago

 साउन ४ , काठमाडौँ - मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ । मलेसियास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र आज गरी......

भारतको गुडगावमा नेपाली मजदूरमाथि कुटपिट

6 months ago

नयाँ दिल्ली  –  भारतको राजधानी नजिकै रहेको गुडगावमा फेरी नेपाली मजदूरहरुले कुटपीट र अमानवीय व्यवहार खेप्नु परेको छ । ६ महिना पहिला पनि गुडगावमा नेपाली श्रमिक केशव गमाल मगरमाथि भएको कुटपिट र दूव्र्यवहारबाट आहात भई आत्महत्या गर्न पुगेको घटना सेलाउन नपाउँदै यो घटना दोहरिएको छ । १२ जुलाईका २०१६ का दिन......

भूकम्पपीडितका नाममा संकलन गरी हिनामिना गरेको रकम फिर्ता

6 months ago

न्युयोर्क  –  नेपालका भूकम्प पीडितको नाममा सहयोग संकलन गरी आँफैले झ्वाम् पारेका जनसम्पर्क समिति अमेरिकाका पदाधिकारीले विवाद बढेसँगै आफुले खर्च गरेको रकम संस्थामा फिर्ता गरेका छन् । अमेरिका बस्ने नेपालीहरुबाट भूकम्प पीडितको सहयोगका लागि भन्दै उठाइएको र्कम जनसम्पर्क समितिका महासचिव मुनेन्द्र......

कोरियामा रहेका नेपाली कामदारको लागि खुशिको खबर

6 months ago

साउन १, काठमाडौं-दक्षिण कोरियामा नेपाली कामदारको तलब बढेको छ ।कोरियाको ज्याला निर्धारण समितिका अनुसार इपीएस भाषा पास गरेर रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको तलब बढेर न्यूनतम १ लाख ३० हजार रुपैयाँ पुगेको हो त्यहाँको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार ७.३ प्रतिशतले......

अभिनेत्री करिश्मा मानन्धर सिड्नी भब्य स्बागत

6 months ago

नेपाली चलचित्र क्षेत्रकी सर्बाधिक सुन्दरी तथा सदाबहार अभिनेत्री करिश्मा मानन्धर अष्ट्रेलियाको सिड्नी आईपुगेकी छिन । शनिबार सिड्नीमा आयोजना हुन लागेको सांगितीक कार्यक्रममा सहभागि हुन करिश्मा सिड्नी आएकी हुन् । उनको साथमा गायिका मोलिना राई पनि सिड्नी आईपुगेकी छिन । स्थानिय समय अनुसार बिहिबार......

युएईको अस्पतालमा मृत्युसँग जुधिरहेका लामाद्वारा सहयोगको अपील

7 months ago

असार २७,- दुबई- युएईमा क्रियाशील अधिकांश नेपाली सामाजिक संघसंस्थाको विधानको प्रस्तावनामै ‘विपतमा परेका नेपालीहरुको उद्धार गर्ने’ भन्ने वाक्यांश अनिवार्य रुपमा राखिएको हुन्छ । तर, करिब तीन महिनाअघि दुर्घटनामा परी उपचाररत निर्मल लामा दुबईको रसिद अस्पतालमा सहयोगीको बाटो हेर्दै बसेका छन् । सर्लाही......

कतारमा एक नेपालीको मृत्यु

7 months ago

 असार २७, राजविराज- रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ। मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले बताएका छन्।  चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए। कतारको मदिनामा बिलडिङ बर्कका रुपमा......

मलेसियाको जेलमा ४६१ नेपाली कैदी बन्दी

7 months ago

असार २० , काठमाडौं  –  मलेसियाका विभिन्न जेल र डिपोर्टेसन क्याम्पमा ४ सय ६१ नेपाली कैदीबन्दीका रुपमा छन् । मलेसियाली सरकारले नेपाली सरकारलाई दिएको जानकारीअनुसार विभिन्न कसुरमा समातिएका २ सय ४७ जना अदालतलको तोकेको सजाय जेल भित्रै काट्दै छन् । २ सय १४ जना नेपाली भने सजायँ काटेर घर फिर्तीका लागि......

मलेसियामा नर्ककाे जिवन बिताइरहेका नेपालीलार्इ उद्धार गरी नेपाल पठाइयाे

7 months ago

काठमाडौँ - मलेसियाको कैद शिविर (डिटेन्सन क्याम्प) मा रहेका १० नेपालीको उद्धार गरी नेपालमा ल्याइएको छ । मलेसियास्थित नेपाली दूतावासद्धारा जारी विज्ञप्तिमा अवैधानिक रुपमा काम गरेको आरोपमा जेल सजाय काटिसकेपछि पनि टिकट काट्ने रकम नभएर घर फर्किन नपाएका पाँच जना र विभिन्न शिविरमा रहेका पाँच जना गरी १०......

वाशिंगटन डिसीमा नेपाली दूतावास तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न

7 months ago

वाशिंगटन डिसी - वाशिंगटन डिसीमा नेपाली दूतावास तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय नेपाली समुदाय र स्वदेशी तथा विदेशी अतिथिहरुको उपस्थिति थियो ।कार्यक्रमको सुरुवातमा कलाकार यज्ञमान शाक्यले बज्रपानी......

ग्रामीण क्षेत्रमा लगानी बढाउनुहोस् : उपप्रधानमन्त्री महरा

माघ १०, काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र......

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन : नेता नेपाल

माघ १०, पोखरा – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन......