अन्तर्राष्ट्रिय

प्रसिद्ध कलाकार चोइको निधन

2 months ago

सोल – दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो । यसरी अपहरण गरी......

उत्तर कोरिया संसारकै लागि त्रास : पूर्व राष्ट्रपति ओबामा

3 months ago

चैत ११, टोकियो – उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् । उनले भने – उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ । जापानको भ्रमणमा रहनुभएका पूर्व......

पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने

3 months ago

चैत ११, इस्लामावाद – पाकिस्तान र श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाइने विषयमा दुई देशका नेताहरुबीच कुराकानी भएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको हालै सम्पन्न पाकिस्तान भ्रमणका समयमा यस विषयमा जोड दिइएको समाचारमा जनाइएको छ । शनिबार श्रीलंकाली राष्ट्रपति सिरिसेना र पाकिस्तानी......

अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार

3 months ago

चैत १, वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी......

विश्वले गुमायो सबैभन्दा ठुला बैज्ञानिक

3 months ago

काठमाडौँ – प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ। ब्रिटेनका नागरिक हकिङले “ब्ल्याक् होल्” र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। तीमध्ये “अ ब्रीफ् हिस्ट्री आफ् टाइम्” निकै नै चर्चित......

श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु : दुबई सरकार

4 months ago

फागुन १५, दुबई – बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ । वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य......

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

4 months ago

फागुन १५, दामसकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ । अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड......

पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु

4 months ago

फागुन १५, जाकार्ता – पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त......

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

4 months ago

फागुन १५, सोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय......

एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प

4 months ago

फागुन ६, वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताउनुभएको छ । सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र......

एनजिओ दबाबमा पछि हट्यो सरकार

असार ९, काठमाडौं – गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट......

संगठित सुन तस्करी : ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

असार ९, काठमाडौं – ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी......

Displaying hari-om.gif