अन्तर्राष्ट्रिय

भियतनाममा विषाक्त खानाका कारण छ जनाको मृत्यु, १० जना सिकिस्त बिरामी

6 days ago

माघ ३, हनोइ– भियतनामको उत्तरी क्षेत्रमा पर्नेलाई चाउ प्रदेशमा विषाक्त खानाका कारण छ जनाको मृत्यु भएको छ भने अन्य १० जना सिकिस्त विरामी भएका छन् । स्थानीय अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार, सिकस्त विरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ । एउटा अन्त्यष्टि कार्यक्रमपछि भएको सामुहिक भोजमा खाना......

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

6 days ago

फागुन ३ , बासिङटन–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिएका छन् । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पद्बाट राजीनामा दिएका हुन्......

पाकिस्तानको बम आक्रमणमा तीन सैनिक मारिए

7 days ago

फागुन २, पाकिस्तान – अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधैँ अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका......

ट्रम्पविरुद्ध मेक्सिको सहरमा प्रदर्शन

7 days ago

फागुन २, मेक्सिको सिटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् । मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका......

विद्रोही प्रभावित क्षेत्रमा ४१ ट्रकबाट मानवीय सहयोग

7 days ago

फागुन २, दमासकस – सिरियाको मध्य प्रान्त होम्सको रास्तान सहरमा आइतबार ४१ वटा ट्रक मानवीय सहयोग लगिएको इन्टर नेसनल कमिति अफ रेडक्रस (आइसीआररी) ले जानकारी दिएको छ । यस इलाकामा अझै पनि विद्रोहीको बलियो प्रभाव रहेको छ । करिब १ लाख १० हजार व्यक्तिको लागि गरिएको सो मानवीय सहयोगहरुमा खाद्य पदार्थ, औषधी र कबलहरु......

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प

1 week ago

फागुन २, काठमाडौं – गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप......

राष्ट्रसङ्घ प्रमुखद्वारा लिबियाका लागि प्रतिनिधि नियुक्त

1 week ago

फागुन १, ट्रिपोली– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनीओ गुटेर्रेसले लिबियाका लागि राष्ट्रसङ्घीय प्रतिनिधिका रुपमा सलाम फाइडलाई नियुक्त गरेका छन् । लिबियामा खटिएको राष्ट्रसङ्घीय मिसनको नेतृत्वसमेत गर्नेगरी उहाँलाई शनिबार नियुक्त गरिएको हो ।उनी सन् २००७ देखि २०१३ सम्म प्यालेस्टानी......

काश्मिरमा भएको भिडन्तमा चार लडाकूसहित छ जनाको मृत्यु

1 week ago

फागुन १ , भारत – भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना लडाकू र दुई जना भारतीय सेनाको मृत्यु भएको छ । श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । “आज विहानै सुरक्षा कारवाही गरिएको थियो, घटनास्थलमा तत्काल सुरक्षा......

उत्तरी कोरियाले क्षेप्यास्त्र परीक्षण गर्यो

1 week ago

फागुन १ , सोल–उत्तर कोरियाले आइतबार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ । प्रमुख मित्रराष्ट्र जापानका प्रधानमन्त्री शिन्जो आबे अमेरिका भ्रमणमा रहनु हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजै मात्र आयोजित एक पत्रकार सम्मेलनमा......

अफगान प्रहरीद्वारा २१० किलो विस्फोटनका पदार्थ कब्जा

1 week ago

फागुन १, अफगानिस्तान–अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अफगान प्रहरीले जारी राखेको कारबाहीको क्रममा २१० किलो विस्फोटक पदार्थ कब्जा गरेको प्रान्तीय प्रहरी प्रमुखले आइतबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरमा बाहिरी इलाकामा भएको यस कारबाहीको क्रममा २१०......

बोलेरो त्रिशूलीमा खस्दा दुई बेपत्ता, चार घाइते

फागुन ९, चितवन – चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप सोमबार बिहान त्रिशूली नदीमा खस्दा दुईजना......

‘मंगलबारको संसद् बाटै विधेयक अघि बढाउँछु’ : प्रधानमन्त्री दाहाल

फागुन ९, काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन......