अन्तर्राष्ट्रिय

कतारद्वारा खाडी मुलुकसँग क्षतिपूर्तिको माग

1 month ago

एजेन्सी – साउदी अरेबिया नेतृत्वका मुलुकहरूले कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेपश्चात् कतारले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको छ । र उक्त नोक्सानीको क्षतिपूर्ति सबै खाडी मुलुकहरूको गर्नु पर्ने भन्दै कतारले आफ्नो माग अगाडि सारेको छ । क्षतिपूर्तिका मागका लागि कतारले एक छानविन समिती गठन गर्ने......

चट्याङमा परी २६ जनाको मृत्यु , कैयौं घाइते

1 month ago

एजेन्सी – भारतको बिहारमा लगातार ४८ घण्टासम्म भएको भारी वर्षासँगै आएको चट्याङमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । रोहतासमा सबै भन्दा धेरै ५ जनाको मृत्यु भएको छ । त्यसैगरी पटनामा ४ जना र गया, सरान लगायत स्थानमा गरी २६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । घाइतेहरूको......

जि–२० सम्मेलनका क्रममा झण्डै पाँचसय प्रहरी घाइते

1 month ago

जर्मनी – जर्मनीको ह्यामवर्गमा विश्वका शक्तिशाली तथा धनी मुलुकहरूको समूह जि–२० समूह राष्ट्रका नेताहरू जम्मा भै आतङ्कवाद,जलवायु परिवर्तन, विश्व व्यापार लगायतका बिषयमा छलफल गरिरहँदा जर्मनीमा सरकार विरोधी केही समूहले प्रदर्शन गर्ने क्रममा सम्भावित दुर्घटना हुनबाट जोगाउन तैनाद करिब ५००......

जी २० सम्मेलन सम्पन्न पेरिस सम्झौतामा अमेरिका असहमत

1 month ago

जर्मनी – विश्वका २० शक्ति राष्ट्रको संगठन जि २० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर......

अमेरिकी राष्ट्रपति बेलायत जाने निश्चित

1 month ago

ह्याम्बर्ग – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उनको यो भ्रमण विवादास्पद भइरहेको थियो । उनी बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन । साथै उनले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्नुहुने समाचारमा जनाइएको छ । जर्मनीको......

फिलिपिन्समा गएको भूकम्पमा परी दुइको मृत्यु, सयभन्दा बढी घाइते

1 month ago

फिलिपिन्स – फिलिपिन्समा बिहीबार गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने अरु सय जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण दर्जनौ घरहरुमा क्षती पुगेको जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु लेयट प्रान्तमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले......

ट्रम्पको युरोपेलीनेतासँग फोनवार्ता

2 months ago

संयुक्तराज्यअमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा हुने जी–२० सम्मेलनका पूर्वसन्धयामा युरोपेली प्रमुख नेताहरुसँग अमेरिका र युरोपबीचको पारस्परिक हितका विषयमा टेलिफोन वार्ता गर्नुहुने ह्वाइट हाउसले सोमबार जनाएको छ । कार्यक्रम अन्तर्गत सोमबार बिहान जर्मन चान्सलर एङ्गेला......

चीनमा नेपाली विद्यार्थी उत्कृष्ट

2 months ago

काठमाडौँ – चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी लफ साइन्सेस (युकास) अन्तर्गतका इन्स्टिच्युटबाट पीएचडी गरेका पाँच नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । विज्ञान विषयमा युकास चीनकै सबैभन्दा उत्कृष्ट शैक्षिक संस्था हो । चीनका विभिन्न स्थानमा उक्त विश्वविद्यालयका सयौं इन्स्टिच्युट छन्......

भारतमा राष्ट्रब्यापी नयाँ कर प्रणाली

2 months ago

नयाँदिल्ली – भारतको केन्द्रिय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर प्रभावकारी हुने गरी नयाँ तथा एकिकृत कर प्रणाली लागू गरेको छ । माल सामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटि) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा......

म्यानमारका राष्ट्रपति यसकारण नेपाल आउन चाहन्छन्

2 months ago

काठमाडौँ – म्यानमारका राष्ट्रपति यु हतिन क्वले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने चाहना व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ । म्यानमारका लागि नेपाली राजदूत भीम उदासले राष्ट्रपति यु सँग भेटको अवसरमा उनले आफु बौद्धमार्गी भएको नाताले पनि लुम्बिनी भ्रमण गर्न इच्छुक रहेको......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif