अन्तर्राष्ट्रिय

साउथ फिल्मको सुपरस्टार महेश बाबुको “स्पाइडर”को टिजर रिलिज

3 months ago

साउथ फिल्मको सुपरस्टार महेश बाबुको जन्मदिन पारेर उनी अभिनित चलचित्र "स्पाइडर"को टिजर रिलिज गरिएको छ। यो भन्दा पहिला नै यस फिल्मको पोस्टर आउट गरिएकोमा सबैले पोस्टरको तारिफ गरेका छन् । उनको यस फिल्म उयस बर्षको जन्मदिन यादगार बन्ने छ भन्नेमा उनी ढुक्क देखिन्छन् । स्पाइडरलाई ए. आर मुरुगदसले निर्देशान्......

यही फोटोले लाग्यो तीनजनाको ज्यान दुई मिनेटमै

3 months ago

मंगलवार खिचिएको यो फोटो नदीमा पौडी खेलीरहेका यी युवकहरुको अन्तिम फोटो बन्न पुग्यो । यो फोटो खिचेको २ मिनेटमै यो समूहका तीन जनाको बगेर मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको प्रतापगढमा बकुलाही नदीमा पौडी खेल्दै सेल्फी खिच्ने क्रममा यी युवकहरुको हिजो दिउँसो बगेर मृत्यु भएको भारतीय संचारमाध्यमले......

हिरोसीमा वियोगको ७२ बर्ष स्मरण

4 months ago

हिरोसीमा – जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ । हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान......

दुबईको ७९ तले टर्च टावरमा भिषण आगलागी

4 months ago

एजेन्सी – दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ । पछिल्लो दुई वर्षमा यो टावरमा आगो लागेको दोस्रो पटक हो । सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका सामग्रीहरु खसेको......

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

4 months ago

अफगानिस्तान – अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले बिहीबार सो जानकारी दिएको छ । त्यसैगरी यस आक्रमणमा परी अन्य चार नेटो आवद्ध सैनिक घाइते भएका छन् । घाइते हुने सैनिक पनि......

भारत प्रशासित काश्मीरमा दुई आतङ्ककारी मारिए

4 months ago

भारत प्रशासित काश्मीर – भारत प्रशासित काश्मीरमा बिहीबार सुरक्षाबल र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दूई आतङ्ककारी मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतीय सरकारी सुरक्षा बल र आतङ्ककारीबीच भएको दोहोरो भिडन्तमा परी ती आतङ्ककारी मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । कुलगाम......

कतारले गर्यो ‘डब्ल्युटिओ’ मा उजुरी

4 months ago

दोहा – आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठन, (डब्ल्युटिओ) मा उजुरी गरेको छ । कतारले छिमेकी गल्फ देशहरुले आफ्नो उत्पादनलाई अवैध रुपमा कब्जा गरेको र अन्तर्राष्ट्रिय ब्यापारमा पनि बाधा......

ओबामाकेयरको खारेज गर्ने ट्रम्पका योजना संसदमा अस्वीकृत

4 months ago

संयुक्त राज्य अमेरिका – अमेरिकी रिपब्लिकन दलद्वारा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको नामबाट सञ्चालित स्वास्थ्य क्षेत्रको सुधारका लागि ओबामाकेयर कार्यक्रमलाई रद्द गर्ने पछिल्लो प्रयासलाई अमेरिकी सिनेटले शुक्रबार अस्वीकृत गरेको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी......

फेसबुकको आम्दानी ७१ प्रतिशतले बढ्यो

4 months ago

एजेन्सी – विश्वमा करिब एक चौथाई प्रयोकर्ता भएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको छ । फेसबुक कम्पनीका अनुसार गत महिना रहेका १.९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर दुई अर्ब पुगेको छ । फेसबुक प्रयोगकर्ताहरूको संख्यामा अनुमान गरे भन्दा १७ प्रतिशतले वृद्धि भएको फेसबुक......

फ्रान्समा भीषण आगलागी

4 months ago

पेरिस – सोमबारदेखि फ्रान्सको दक्षिणपूर्वी तटीय क्षेत्र र पहाडी क्षेत्र कोर्सिका टापु नजिकै निरन्तर रूपमा लागेको डढेलोका कारण करिब दश हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । झन्डै ४० वर्गकिलोमिटरको क्षेत्रफलमा आगो फैलिएको थियो । सहयोगका लागि स्थानीय अधिकारीहरूले राष्ट्रिय तथा......

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

मंसिर ३, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको......

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

मंसिर २, लमजुङ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने......

Displaying hari-om.gif