अन्तर्राष्ट्रिय

युरोपेली युनियनले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

2 months ago

संयुक्त राष्ट्रसंघ – युरोपेली युनियनले सुरक्षा क्षेत्र अन्तर्गत सैनिक खर्च बढाएकोे समाचारप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । युरोपेली युनियनले उसको बजेटमा सुरक्षा खर्चको मात्रा बढाउन लागेको बताएको थियो । युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरले सो कुराको खुलासा गरेका हुन्......

भेनेजुयला अन्दोलनमा मर्नेको संख्या बहत्तर पुग्योे

2 months ago

काराकास – भेनेजुयलामा भईरहेको आन्दोलनमा मृत्यु हुनेहरुको सङ्ख्या बढेर ७२ पुगेको छ । बिहीबार थप दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेहरुको संख्या ७२ पुगेको अधिकारीहरुले जनाएका छन् । बिहीबार मृत्यु हुने दुवैजना २० बर्षका युवा रहेका बताइएको छ । भेनेजुयलामा झण्डै दुई महिना देखि देशभर सरकार विरोधी......

बेलायतमा भएको आगलागीमा मर्नेको संख्या ३० पुग्यो

2 months ago

लण्डन – बेलायतको लण्डनमा रहेको एउटा आवास भवनमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३० पुगेको छ । महानगरपालिकाका प्रहरी प्रमुख स्टुअर्ट कुन्डीलाई उद्धृत गर्दै स्काई न्युजले तीस जनाको मृत्यु भएको समाचार लेखेको छ । प्रहरी प्रमुख कुन्डीले केही गम्भीर घाइत रहेकाले सो त्रासदीपूर्ण घटनामा परी......

लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या सत्र पुग्यो, पैतीस वेपत्ता

2 months ago

लण्डन – एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् । घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी......

बङ्गलादेशको बाढी पहिरोमा १५४ को मृत्यु

2 months ago

बङ्गलादेश – दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ । संकटकालीन उद्धार टोलीले बिहीबारबाट......

चीनमा पूर्व प्राथमिक विद्यालयमा आक्रमण : सात जनाको मृत्यु, ६६ घाइते

2 months ago

चीन – पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो......

रेष्टुरेन्टमा आक्रमण हुँदा १८ को मृत्यु

2 months ago

मोगादिसु – सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको......

सुन्दर युवतीहरू मात्र महिला ट्राफिक !

2 months ago

एजेन्सी – महिला ट्राफिक प्रहरीका लागि उत्तर कोरियाली सरकारले सुन्दर युवतीहरू मात्र छनोट गर्ने निर्णय गरेको छ । पर्यटकहरूको संख्यामा वृद्वि गर्नका लागि उत्तर कोरियाली सरकारले ट्राफिक प्रहरीका रूपमा सुन्दर युवतीहरूलाई मात्र समावेश गराउने भएको हो । ट्राफिक पेशाका कार्यरत्त महिलाहरूको २६ वर्षमा......

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

2 months ago

वासिङ्टन – उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । ओट्टो वारिम्बर......

लन्डनको २७ तले भवनमा आगलागी, कैयौँको उद्वार हुदै

2 months ago

लन्डन – पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो । एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif