अन्तर्राष्ट्रिय

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

2 weeks ago

चीन – विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ । यद्यपि......

इथियोपियामा फोहोर मैला थुपारेको ठाउँमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु

2 weeks ago

इथियोपिया – इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा आइतबार कम्तिमा ३५ जनाको मृत्यु भएको सहरका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई आइतबार बताएका छन् । पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता भइरहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ । शनिबार राति......

दर्जनौं सिरियाली शरणार्थीलाई समुद्रमै रोकियो

2 weeks ago

फागुन २८, टर्की – सिरियाबाट टर्कीको सामुद्रिक इलाका हुँदै ग्रीस प्रवेश गर्न खोज्ने ३८ जना सिररियाली शरणार्थीलाई टर्कीमा रोकिएको सामुद्रिक सुरक्षा गार्डले जनाएका छन् । टर्कीको नौसेनाको आधिकारिक वेभसाइटमा शनिबार जारी विज्ञप्तिमा जनाइएअनुसार मानव तस्करद्वारा सञ्चालनमा ल्याइएका डुँगामा ग्रीसतर्फ......

यमनमा बम हमला, २२ जनाको मृत्यु

2 weeks ago

फागुन २८, यमन – यमनमा हुथी विद्रोहीले शुक्रबार गरेको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । यमनको होडेइडा प्रदेशको पश्चिमी क्षेत्रमा पर्ने खोखा बजारमा भएको बम हमलामा परी अरु आठ जना घाइते भएको यमनी समाचार समिति साबाले जनाएको छ । घटनापछि यमनी आकाशमा उडीरहेका जेट विमानहरुबाट भयवित......

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

2 weeks ago

फागुन २८, नयाँदिल्ली – माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ । छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए । विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल......

बाल आवासगृहमा आगलागी : ३३ को मृत्यु, दर्जनौँ घाइते

3 weeks ago

फागुन २७, ग्वाटेमाला – अन्तर्राष्ट्रिय महिला दिवसकै दिन मध्यअमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनस्र्थापना केन्द्रमा बुधबार बिहान (नेपाली समयानुसार बुधबार राति) भीषण आगलागी हुँदा आगोले जलेर मृत्यु भएका बालबालिका र किशोरकिशोरीको सङ्ख्या ३३ पुगेको स्थानीय सञ्चार माध्यमले शुक्रबार......

अफगानी शरणार्थीहरुका लागि चीनद्वारा सहयोग घोषणा

3 weeks ago

फागुन २७, काबुल – चीनले अफगानिस्तानका शरणार्थीहरुका लागि सहयोग स्वरुप १० लाख अमेरिकी डलर प्रदान गर्ने बिहीबार घोषणा गरेको छ । द्वन्द्वका कारण घर छोडेर भागेका झण्डै एक लाख शरणार्थीहरु फेरी आफ्नै घर फर्किन लागेकाले चीनले उनीहरुलाई सहयोग दिन लागेको हो । चीनले दिने सहयोग रकम संयुक्त राष्ट्रसङ्घको......

पार्कको समर्थनमा प्रदर्शन गर्ने दुई सहभागीको मृत्यु

3 weeks ago

फागुन २७, दक्षिण कोरिया – दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेको मुद्दामा फैसला आउनुपूर्व शुक्रबार संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको निधनको कारण अज्ञात रहेको बताइएको छ । प्रदर्शन......

संवैधानिक अदालतको आदेशमा दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त

3 weeks ago

फागुन २७, सोल – दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो । इजलाशको नेतृत्व गर्नुभएका कार्यवाहक......

काबुल अस्पताल आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुग्यो

3 weeks ago

फागुन २६, काबुल – अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी......

निर्वाचन बहिष्कार गर्दैनौँ : उपाध्यक्ष त्रिपाठी

चैत १५, नेपालगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन......

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत १५, काठमाडौंँ – प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले......