ब्रेकिङ न्युज

अन्तर्राष्ट्रिय

सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

4 years ago

वैशाख २९ सिड्नी - विश्व प्रेस दिवसको अवसरमा नेपाल न्युज अस्ट्रेलियाले सिड्नीमा एक कार्यक्रमको आयोजना गरेको छ । नेपालको सशस्त्र द्वन्द्वकालमा कलम समातेकै आधारमा मारिएका पत्रकारहरुका सन्तानको अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जहाज अपरहण......

कतारमा २१ नेपालीलाई आममाफी

4 years ago

दोहा, साउन २८ - कतार सरकारले लागू औषधसम्बद्ध मुद्दामा सजाए तोकिएको दुई नेपाली कैदीको २/२ लाख रियाल (करिब ५६ लाख रुपैयाँ) जरिवाना मिनाहा गरेको छ । सरकारले विभिन्न मुद्दामा जेल परेका बाँकी १९ जनालाई समेत आममाफी दिएको छ ।   आजको कान्तिपुर दैनिकमा कतारको दोहाबाट होम कार्कीले लेखेको समाचारमा अगाडी लेखेका......

गैर कानुनी रुपमा अमेरिका छिर्ने ८० प्रतिशत महिला बाटोमै बलात्कृत

4 years ago

न्युयोर्क, साउन १८ - अमेरिका आउनका लागि आफ्नो इज्जत लुटाउनुपर्ला भनेर मैले सपनामा पनि सोंचेकी थिइन ।’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै  ३२ वर्षीय एकजना नेपाली महिलाले भक्कानिदै आफ्नो कथा सुनाउँदै भनिन् –‘अमेरिका आउने क्रममा बाटोमा पटकपटक बलात्कृत भएँ । मैले आफूलाई लाशजस्तै महसुस गरिसकेकी थिएँ । मैले......

रेणुले पाइन् नयाँ जीवन

5 years ago

यूएई, साउन १० - दुबईमा कार्यरत नवलपरासी गैंडाकोटकी २९ वर्षीया रेणु पौडेल ६ महिनाकी गर्भवती थिइन् । गत जुलाई १० मा उनलाई अचानक ज्वरो आयो । तत्काल दुबईको थुम्बे अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको रगतमा सुगरको मात्रा धेरै देखियो । श्रीमान् सुवर्णका अनुसार सुगरको तह ३५० भन्दा बढी देखिएपछि डाक्टरले......

मृत्युदण्डको मुखमा नेपालीहरु

5 years ago

साउदीअरब, असार २६ –  उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन् । त्यही कारण......

मलेसियामा २ जना नेपाली पक्राउ

5 years ago

मलेसियामा २ जना नेपाली पक्राउ परेका छन् । मलेशीयाको क्यामरुणहाइलेनमा एक कम्पनीमा कार्यरत बाग्लुङ्गका सविन केसी र धादिङका शिखर गुरुङ पक्राउ परेको संगै काम गर्दै आएका दाङको तुलसीपुर १० गहते निबासी विनोद देवकाटोले टेलीफोनमा जानकारी दिए । ४ बर्ष अघिदेखी मेलेशीयामा काम गर्दै आएका दुबै जनलाई त्यहाँको......

यस्तो रह्यो कोलोराडोमा नेपाल डे परेड (फोटोफिचरसहित)

5 years ago

नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले शुन्दर नगर बोल्डरमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न गरेका छन् । “नेपाल डे परेड” कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्डर काउन्ट्रिका काउन्ट्रिकमिस्नर देव ग्राडनर, नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली......

कोरियामा १ हजार ४ सय नेपाली गैरकानुनी

5 years ago

दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्। यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार छन्। यो......

नेपथ्यले दुबई तताउने

5 years ago

दुबाई । शान्ति र शिक्षाको लागि सन्देश लिएर  साङ्गीति कयात्रा निस्कने लोकप्रिय नेपाली ब्याण्ड  नेपथ्य बिभिन्न देशको यात्रा सगै आगामी मे २१ तारिख दुबईमा साङ्गीतिक कार्यक्रमका लागि आउने भएको छ । भारत ,अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ,लगायतका देशमा सांगीतिककार्यक्रम......

अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन

5 years ago

वाशिंगटन डिसी l गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन् l र हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......