अन्तर्राष्ट्रिय

कतार गएका लालबहादुर घर फर्किन नपाएर बिचल्ली

4 years ago

कतार  -   तीन वर्ष अगाडि सुनौलो सपना बोकेर कतार गएका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् ।  अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए ।......

तलब नपाएपछि नेपाली कामदार हडतालमा

4 years ago

जेष्ठ ६, - तीन महिनासम्म तलब नपाएपछि इल्युसिड कम्पनीमा कार्यरत १ सय ८५ नेपालीले एक महिनादेखि काम गर्न छाडेका छन् । त्यस कम्पनीमा भारतीय र बंगालीहरु पनि काम गर्छन् । 'हामी अपि्रल १० देखि काममा जान छाडेका छौं', नेपाली दूतावासमा उजुरी दिन आएका सोलुखुम्बुका पासाङ शेर्पाले भने, 'सधै तलब लिनुपर्ने बेलामा २/४......

कुक भिषामा जापान पुगेकाको शव जङ्गलमा

4 years ago

जापान। कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै......

जापानमा ‘गाजलु’को बिशेष शो

4 years ago

जेठ ३ , काठमाडौं  -  प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र गाजलु आगामी जुन २५ मा जापानको फुकुओका शहरमा बिशेष प्रदर्शनी गरिने भएको छ । फुकुओकाको सक्रिय संस्था युथ हृयाण्ड अशोसियसनको आयोजनामा गाजलुको बिषेश शो गर्न लागिएको हो  । चलचित्रमा अहिलेका चल्तीका नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी......

५ नेपाली शिक्षक भारतीय जेलमा

4 years ago

जेष्ठ ३, - नेपाल–भारत सिमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार खरिद गर्ने क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेका ५ नेपाली शिक्षक एक महिनादेखि थुनामै छन् । दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पुरा गरेर गत चैत २९(अप्रिल ११)मा सुनौली नाका हुँदै घर......

हङकङमा संजयको एकल चित्रकला प्रदर्शनी

4 years ago

जेष्ठ २, - जीवनको रंग चित्रकलामा पोखेका कलाकार संजय बान्तावा पन्ध्रदिने यात्रापछि राजधानी काठमाडौं झरेका छन् । उनका कलाका रंगहरुले भने हङकङको साङघाइस्थित स्पेश आर्ट ग्यालरीमा जीवन भरिरहेका छन् । अर्थात् बैशाख १२ गतेदेखि एक महिनाका निम्ति प्रदर्शनी जारी छ । जहाँ संजयका ‘घोडा र नारी’लाई बिम्बमा......

कुवेतबाट कमलाको उद्दार

4 years ago

महानगरीय अपराध महाशाखाले कुवेतमा अलपत्र परेकी नवलपरासी दाउन्नेकी एक महिलालाई उद्धार गरेको छ । २०७० साल फागुन ११ गते वैदेशिक रोजगारीका लागि कुवेत गएकी २९ वर्षकी कमला केसीलाई उद्धार गरिएको एसपी सहकुल थापाले जानकारी दिए। कुवेतस्थित सब्बा सालिममा घरायसी कामदारको रुपमा काम गर्दै आएकोमा रोजगारदाताले......

साइप्रसमा नेपाली युवती गरिन् आत्महत्या

4 years ago

बार्सिलोना - साइप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई वर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँ विकास समिति घर भएकी अन्जु सुनुवारले शनिबार आत्महत्या गरेकी हुन् ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुबास मल्लले लिमासोलमा बस्दै......

डेनमार्कले अफगानिस्तानलाई सैन्य र आर्थिक सहयोग गर्ने

4 years ago

वैशाख २९, कोपनहेगन – डेनमार्कले अफगानिस्तानमा थप १६ जना सैनिक पठाउने भएको समाचार छ । उसले नेटो संगठनसँगको सम्बन्ध थप विस्तार र उक्त संगठनमा गर्ने योगदानस्वरुप ती सेना पठाउन लागेको जनाएको छ । डेनमार्क सरकारले बुधबार सो जानकारी दिएको छ । सरकारले मङ्गलबार मात्र सो निर्णय गरेको समाचारमा जनाइएको छ......

सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

4 years ago

वैशाख २९ सिड्नी - विश्व प्रेस दिवसको अवसरमा नेपाल न्युज अस्ट्रेलियाले सिड्नीमा एक कार्यक्रमको आयोजना गरेको छ । नेपालको सशस्त्र द्वन्द्वकालमा कलम समातेकै आधारमा मारिएका पत्रकारहरुका सन्तानको अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जहाज अपरहण......

बनेपामा गाडी ब्रेक फेल भएर सडकमै पल्टिँदा १८ वर्षीय युवकको ज्यान गयो

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......