अन्तर्राष्ट्रिय

चीनमा फेरि हान्ता भाइरसको महामारी, एक जनाको मृ*त्यु

4 months ago

युनान – विश्वव्यापी टाउको दुखाईको विषय रहेको कोरोना भाइरसले यतिबेला विश्व आतंकित भइरहेका बेला चीनबाट फेरि अर्को भाइरस सुरु भएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले जनाए अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले चीनमा एक जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्ति युनान प्रान्तका स्थायी वासिन्दा हुन् । उनको......

कोरोना भाइरसबारे जानकारी दिने डाक्टरको नि*धन

5 months ago

एजेन्सी – चीनमा पहिलो पटक कोरोना भाइरसको जानकारी दिने डाक्टरको नि*धन भएको छ । मृ*त्यु हुनेमा चीनको बुहानस्थित एक अस्पतालका डा. लि वेनलियाङ रहेका छन् । उनको सोही भाइरसबाट नि*धन भएको जनाइएको छ । डा. लिले पहिलो पटक कोरोना भाइरस भ*यानक हुने भन्दै सतर्कता अपनाउन सचेत गराएका थिए । तर उनलाई प्रहरीले अनावश्यक......

गुडिरहेको रेलमा आगलागी हुँदा ७३ जनाको ज्यान गयो

8 months ago

एजेन्सी – पाकिस्तानको रहिम यार खानमा रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घट*नामा परि ४० जनाभन्दा बढी घा*इते भएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ......

विश्वकप क्रिकेटको इतिहास

1 year ago

काठमाडौं – दश टोली ४५ खेल २ सेमिफाइनल अनि फाइनल । रन , विकेट , क्याच , वोल्ड , सुपर सिक्स , क्लासिकल खेल अबको ५४ दिन अर्थात् करिब दुई महिनासम्म प्रत्येक खेलप्रेमीको मुखबाट निस्किने शव्द बन्ने छ । विशेष गरी क्रिकेट लभरहरुका लागि । क्रिकेटको महाकुम्भ अर्थात् विश्वकप क्रिकेट बिहीबारबाट शुरु भइसकेको छ ।......

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : ट्रम्प

1 year ago

फागुन २५, वासिङ्टन – संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ । राष्ट्रपति......

६.४ म्याग्निट्युडको भुकम्प : १० को मृत्यु , ४० घाइते

2 years ago

एजेन्सी – इन्डोनेसियाको लोम्बक टापुमा आइतवार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको हो। कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएको छ। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ। घरहरू भत्किन थालेपछि......

जापानमा ६ जनालाई मृत्युदण्ड, यस्तो छ मुख्य कारण

2 years ago

टोक्यो, १० साउन – जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप छ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास......

जापानमा बाढीपछि फेरि गर्मी, तातो हावाले गयो ३० जनाको ज्यान

2 years ago

टोक्यो, ६ साउन – जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ । अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति......

जोनसन मेरो साथी हुनुहुन्छ : ट्रम्प

2 years ago

वासिङ्टन, संयुक्त राज्य अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताउनुभएको छ । उहाँले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताउनुभयो......

भारतमा एकै परिवारका ११ जनाले गरे एउटै घरमा झुण्डिए आत्महत्या

2 years ago

नयाँदिल्ली, १७ असार – भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......