खेलकुद

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा अनुबन्धित

2 days ago

काठमाडौँ - नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई......

जोसे माउरिन्होले प्रिमियर लिगमा प्रशिक्षकको रुपमा २००औं जित

2 days ago

असार २३,काठमाडौं- जोसे माउरिन्होले प्रिमियर लिगमा प्रशिक्षकको रुपमा २००औं जित हात पारेका छन्। सोमबार राति एभर्टनलाई टोटनह्यामले १-० ले पराजित गरेपछि माउरिन्होले प्रिमियर लिगमा २००औं जितको स्वाद चाखेका हुन्। यसअघि चेल्सी र म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका माउरिन्हो प्रिमियर लिगमा २ सय जित......

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता

1 week ago

एजेन्सी- एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । ब्राजिललियन......

लेवान्डोस्की बने बुण्डेसलिगा ‘प्लेअर अफ दि सिजन’

2 weeks ago

असार १३, काठमाडौं - बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगाको ‘प्लेयर अफ दी सिजन’ घोषित भएका छन् । बायर्नलाई लगातार आठौं पटक उपाधि दिलाउन यस सिजन उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की सिजनको उत्कृष्ट खेलाडी बनेका हुन् । उनले जाडोन सान्चो, काई हाभार्ट लगायत खेलाडीलाई पछि......

लकडाउनको समयमा मेसीको जन्मदिन मनाउने १५ युवालाई जरिवाना

2 weeks ago

एजेन्सी - महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ। भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले मेसीको ३३ औँ......

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधिमा कब्जा जमायाे

2 weeks ago

एजेन्सी - इङ्लिश क्लब लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधिमा कब्जा जमाएको छ।बिहीबार लिग अन्तरगत भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २/१ ले पराजित भएपछि लिभरपुलले ३ दशकपछि उपाधि हात पारेको हो। जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा......

रियल म्याड्रिड स्पेनिस ला लिगाको फेरि शीर्ष स्थानमा

2 weeks ago

असार ११,काठमाडौं-  रियल म्याड्रिड स्पेनिस ला लिगाको पुन: शीर्ष स्थानमा उक्लिएको छ।बुधबार राति भएको खेलमा मालोर्कालाई २- ० गोलले पराजित गरेर रियलले बार्सिलोनालाई अंक तालिकामा पछि पारेको हो। रियलको जितमा भिनिसियस जुनियरले १९ मिनेटमा पहिलो गोल गरे। कप्तान सर्जियो रामोसले खेलको ५६ मिनेटमा रियलको......

सिपिएलमा सन्दीप लामिछानेको मूल्य १ करोड

2 weeks ago

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले आज बुधबार खेलाडी छनोटका लागि ड्राफ्ट गर्दैछ। ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन्। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य (१ करोड ८ लाख ५७ हजार रुपैयाँ) तोकेका छन्। ड्राफ्टका लागि ५३७ खेलाडीले नाम......

स्पेनिस ला लिगाको शीर्ष स्थानमा बार्सिलोना

2 weeks ago

बार्सिलोना स्पेनिस ला लिगाको पुन: शीर्ष स्थानमा उक्लिएको छ।मंगलबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई १ - ० ले पराजित गरेर बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाका लागि इभान राकिटिकले ७१ मिनेटमा गरेको गोल निर्णायक बन्यो। राकिटिकलाई गोल गर्न कप्तान लिओनल मेसीले पास उपलब्ध गराएका थिए।......

युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल

2 weeks ago

साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २- ० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए । अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा......

उपत्यकामा २३ सहित आज थप २५५ जनामा कोरोना पुष्टि

काठमाडौँ – कोरोना भाइरस कोभिड – १९ बाट आज थप २५५ जनामा संक्रमण पुष्टि भएको छ । यसको पुष्टि स्वास्थ्य......

साउन महिनामा सुनसान पशुपति

चान्द्रमास अनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति......