खेलकुद

युएईसँग हारेको नेपाल आज उज्वेकिस्तानसँग भिड्दै

2 weeks ago

काठमाडौँ – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले......

एएफसी यू–२३ च्याम्पियनसिप नेपाल भर्सेज युएइ (Live)

2 weeks ago

काठमाडौं – एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा शनिबार नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा हुने खेल बेलुका नेपाली समयअनुसार ८ः१० बजे सुरु भएको हो । मुख्य प्रशिक्षक राजुकाजी शाक्यका अनुसार नेपालले ४–५–१ को शैलीमा......

बंगलादेशलाई १–० गोलले हराउँदै नेपालको शानदार जित

2 weeks ago

काठमाडौँ – एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाली यु–२३ टोलीले बंगलादेशको यु–२३ टोलीलाई १–० गोलले हराएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि कप्तान बिमल घर्तिमगरले गोल गर्दै विजयी बनाएका हुन्। खेलको २० औं मिनेटमा अन्जल बिष्टले दिएको क्रश पासलाई......

पाँच भारतीय फुटबलर जसले यूरोपमा खेले

3 weeks ago

एजेन्सी – भारतका केही फुटबलरले आफ्नो खेल स्तर उकासेका छन् । खेल स्तर उकासेसँगै उनीहरुको सफलताको चार्चा चुलिएको मात्र छैन उनीहरुले भारतको नाम एकपटक फेरी विश्वमाझ चिनाएका छन् । भारत स्वतन्त्र हुनुभन्दा निकै पहिलेदेखि नैं उसले खेलकुदको माध्यमद्वारा आफ्नो पहिचान र स्वतन्त्रताको दायरा फराकिलो पार्ने......

यस्ता छन् प्रिमियर लिगका महंगा खेलाडी

3 weeks ago

एजेन्सी – खेलाडीहरुको मूल्य उनीहरुले खेलमा गरेको लगनशीलता, लगानी, परिश्रम र मेहनतका आधारमा निर्धारण हुने गर्छ । राम्रो खेल खेल्ने खेलाडीहरु महंगो मूल्यमा किनबेच हुने गर्दछन् । प्रिमियर लिग फुटबल एउटा यस्तो प्रतियोगिता हो जहाँ महंगो दरमा खेलाडीहरु किनबेच हुने गर्छन् । प्रिमियर लिगको इतिहासमा धेरै......

मेस्सीको विवाह अर्जेन्टिनामा

4 weeks ago

काठमाडौँ – अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले विवाह गरेका छन् । मेस्सीले आफ्नो गृह नगर रोसारिओमा विवाह गरेका हुन् । ३० वर्षका मेस्सीले आफ्नी बाल्यकालदेखिकी साथी तथा प्रेमिका एन्टोनिला रोकुज्जोसँग विवाह गरेका हुन् । विवाह समारोह रोसारिओको लक्जरी होटलमा भएको छ । विवाह......

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

1 month ago

काठमाडौँ – नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा हुने उक्त प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला......

समर्थकमाथि पनि देशद्रोहको मुद्धा

1 month ago

काठमाडौं – आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ । आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले......

पाकिस्तानसँग भारतको लज्जास्पद हार

1 month ago

काठमाडौं – भारतलाई हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनल चिडन्तमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो......

एइसी कप क्रिकेट असार ६ देखि

1 month ago

काठमाडौँ – आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक......

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif