खेलकुद

भलिबल र बास्केटबल मैदान निर्माण

2 weeks ago

माघ २३, पोखरा–कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ । प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र......

दृष्टिविहीन विश्वकपः नेपालबाट दक्षिण अफ्रिका पराजित

3 weeks ago

माघ २०, काठमाडौँ – भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल......

दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

3 weeks ago

माघ १८, काठमाडौँ – दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई......

पिसाब गर्न गएका गोलकिपरलाई रेड कार्ड

3 weeks ago

माघ १७, काठमाडौँ – स्कटल्याण्डको फुटबल क्लब शेटलस्टनका गोलरक्षकले रातो कार्ड पाएका छन्, यो उनको फुटबल जीवनकै अचम्मको रातो कार्ड बन्यो ।शेटलस्टनका गोलरक्षक ग्यारी व्हाइटले आफ्नै गोल पोस्टको पछाडी गएर पिसाब गरेका कारण रातो कार्ड पाएका हुन् । उनलाई वेष्ट अफ स्कटल्याण्ड सुपर लिग अन्तर्गत शोट्टस बोन......

हिसान खेलकुद सप्ताहअन्तर्गत भलिबल प्रतियोगिता सुरु

3 weeks ago

माघ १७,काठमाडौँ– उच्च माध्यामिक सङ्घ नेपाल (हिसान)ले आयोजना गरेको भलिबल प्रतियोगिता सुरु भएकोे छ । तेस्रो हिसान खेलकुद सप्ताहअन्तर्गत आजदेखि ऋत कलेज बसुन्धरामा भलिबल प्रतियोगिता सुरु भएको हो । खेलको उद्घाटन गर्दे हिसानका अध्यक्ष रमेश सिलवालले उच्च माध्यामिकस्तरमा खेलको विकास गर्न हिसानले विगत......

बागलुङमा पनि ‘फुटसल’

3 weeks ago

माघ १७,बागलुङ–फुटबलको सानो रुप ‘फुटसल’ बागलुङमा पनि खेल्न पाइने भएको छ । कोठाभित्र ९इनडोर० खेलिने फुटसल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । रसआवर फुटसल प्रालिले बागलुङ नगरपालिका–३ गुठीमा फुटसल खेल सुरुआत गर्न लागेको हो । फुटसल मैदान बनाउन रु एक करोड २० लाख लगानी भएको प्रालिका राजु केसीले......

अर्जुन तेक्वान्दो डोजाङमा हङकङ राष्ट्रिय तेक्वान्दोको एकदिने प्रशिक्षण सम्पन्न

3 weeks ago

माघ १७, काठमाडौं – अर्जनु तेक्वान्दो डोजाङ एण्ड फिटनेस क्लबका खेलाडी र हङकङका राष्ट्रिय तेक्वान्दो टोलीविच सयुक्त एकदिने ट्रेनिङ सम्पन्न भएको छ । आइतबार नक्सालस्थीत अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई हङकङ तेक्वान्दो राष्ट्रिय टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङले प्रशिक्षण गरे । डोजाङमा रहेका......

मीराले जितिन् : साहसी वर्ष व्यक्ति

4 weeks ago

माघ १४, काठमाडौँ – नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल भएकी हुन् । विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक......

खुकुरी च्यालेन्ज कप क्रिकेट

4 weeks ago

माघ ११, काठमाडौँ – खुकुरी च्यालेन्ज कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मकवानपुर क्रिकेट क्लबले एसएमसी बानेश्वर क्रिकेट क्लबलाई पराजित गर्दै विजयी भएको छ । भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालको खेल मैदानमा भएको खेलमा मकवानपुरले बानेश्वरलाई १८४ रनको भारी अन्तरले पराजित......

नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल

4 weeks ago

माघ ११, काठमाडौँ – नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिए । उक्त मैत्रीपूर्ण खेलका लागि......

योग, ध्यान, प्राकृतिक चिकित्साप्रति समुदायमा चेतना जगाउनुपर्छः मन्त्री कार्की

फागुन ११, काठमाडौँ– योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम......

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

फागुन ११, काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह......