ब्रेकिङ न्युज

खेलकुद

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्यारागन पब्लिक स्कुल प्रथम

1 month ago

फागुन १४, लहान– राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७३ अन्तर्गत भएको खेलमा लहानस्थित प्यारागन पब्लिक स्कुल प्रथम भएको छ । सिरहाको कर्जन्हा माविको प्राङगणनमा सम्पन्न उक्त प्रतियोगितामा १३१ अङ्क ल्याएर प्यारागन स्कुल प्रथम भएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिए । यसैगरी......

शङ्खरापुर नगरपालिकालाई कायम राख्न माग गर्दै रिले अनशन

1 month ago

फागुन १३, काठमाडौँ – शङ्खरापुर नगरपालिकालाई यथावत् कायम राख्न माग गर्दै नागरिक समाज साँखुले आजदेखि रिले अनशन सुरु गरेको छ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेकोप्रति असन्तुष्ट जनाउँदै शान्तिवाटिकामा रिले अनशन......

इङ्लिस क्लबमा नेपाली खेलाडी

1 month ago

फागुन १३, काठमाडौं – नेपाली मूलका बेलायती नागरिक विभेश गुरुङ इङ्लिस प्रिमियर लिग (इपीएल) क्लब क्रिस्टल प्यालेसमा आबद्ध भएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । बेलायतको मेडस्टोन सहरका १६ वर्षीय गुरुङ मेडस्टोन युनाइटेड क्लबबाट छात्रवृत्तिमा दक्षिणी लन्डनको क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् ।......

छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि बहिरा आवसीय विद्यालयलाई

1 month ago

फागुन १२, बागलुङ– छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल र......

नेपालले एसीसी कप क्रिकेट खेल्न नपाउने

1 month ago

फागुन १०, काठमाडौं – आइसीसीको नयाँ सेड्युलका कारण नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरूमा चार टेष्ट राष्ट्रसहित ८ देश खेल्ने तय भएको थियो। तर हङकङ र युएईले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसीसीले टेष्ट खेल्ने राष्ट्र मात्र सहभागी गराएर प्रतियोगिता खेलाउने भएको......

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर

1 month ago

फागुन ९, धनगढी – सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ । आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई रु ११ लाख ११ हजार १११ तथा उपविजेतालाई रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने सोमबार......

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

1 month ago

फागुन ८, जुम्ला – अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् । चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर......

एघारौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

1 month ago

फागुन ७, पोखरा – एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम भएका छन् । भूपू खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आज भएको सो प्रतियोगितामा प्रथम हुनुभएका साउदले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घन्टा ३४......

टेनिस च्याम्पियनसिप–डबल्सको उपाधि भारतीय खेलाडीलाई

1 month ago

फागुन ६, काठमाडौँ – नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८) टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को डबल्स उपाधि भारतीय खेलाडीले आज हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सको फाइनल खेलमा भारतका आदित्य ऐयर र पियुष सुरेन्द्र सलेकरको जोडीले सर्किट– १ का विजेता आफ्नै राष्ट्रका......

नयाँ खेलकुद ऐन आउने

1 month ago

फागुन ६, रुकुम – सरकारले खेलकुदको विकासका लागि नयाँ ऐन ल्याउने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आज यहाँ छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा पन्ध्रवर्षीय खेलकुद गुरुयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताउँदै खेलकुदको विकासका लागि खेलकुद......

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि चिनले सहयोग १४ करोड सहयोग गर्ने

चैत १४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय......

जनता भ्रष्टाचार र व्यविचारबाट दुःखी छन् : अध्यक्ष अर्जेल

चैत १४, पर्सा – नेपाल विद्धत् परिषद्का अध्यक्ष जीतबहादुर अर्जेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र......