खेलकुद

आईसीसीको कदम नयाँ सुरुवातः पारस खड्का

1 year ago

  वैशाख, १४ काठमाडौं - नेपाली क्रिकेटका कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने आईसीसीको कदमप्रति अपेक्षाकृत नरम देखिएका छन् । उनले यसलाई ‘नयाँ सुरुवात’ को संज्ञा दिए । यूएईको दुबईमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बोर्ड बैठकले सोमबार नेपाल क्रिकेट संघ......

आइसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

1 year ago

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको छ। मुख्यालय दुबईमा सोमबार बसेको आइसीसी  बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। क्यानको अाधिकारिकता सम्बन्धी विवाद अदालत पुगेको  र क्यान नेतृत्वविहिन बनेकाले  अाइसीसीको दफा २.९ अनुसार क्यानलाई निलम्बन......

बार्सिलोनाको अर्को शानदार जित, स्वरेजले गरे चार गोल

1 year ago

१२ वैशाख, काठमाडौं । लुइस स्वरेजले चार गोलगरेपछि बार्सिलोनाले स्पोटिङ गिजोनमाथि शानदारजित हात पारेको छ र फेरि शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले अन्तिम १० खेलमा सिमित स्पोटिङ गिजोनलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा......

सान्चेजको गोलमा आर्सनलको जित, शीर्ष चारको सम्भावना कायमै

1 year ago

१० वैशाख, काठमाडौं । एलेक्स सान्चेजको दुई गोलको मदतमा आर्सनलले वेष्टब्रोमलाई हराएको छ र प्रिमियर लिष्को शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले वेष्टब्रोमलाई २-० गोल अन्तरले पराजित गरेको हो । यसअघिका दुई खेल बराबरीमा आर्सनल बराबरीमा रोकिएको थियो । तर, बिहीबार......

नेपालमा एकैदिनमा १५ लाखसम्मको बाजी !

1 year ago

१० वैशाख, काठमाडौं ।  भारतमा जारी रहेको आइपिएल र युरोपमा भइरहेका फुटबल प्रतियोगिताको नेपालमा समेत बाजी हुने गरेको छ । प्रहरीले बाजी खेलाउने साङगे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि सट्टेबाजीको धन्दा चल्ने गरेको खुलेको हो । उनीहरुले सट्टेबाजीसम्बन्धी बेवसाइट ब्रेट ३६५ डटकमको रेटको आधारमा......

शरद र विनोदको साझेदारीमा नामिबियाविरुद्ध नेपालको सानदार जित

1 year ago

४ वैशाख, काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर......

नेपालमा पहिलोपटक यू–१४ मिक्स फुटबल भोलिदेखि हुने

2 years ago

काठमाडौँ, भदौ २२ - मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध बर्षमुनिको महिला पुरुष दुबै सहभागी मिक्स यू–१४ फुटबल भोलिदेखि मध्यपुरको मैदानमा हुने भएको छ । सो अवसरमा दुईदिने राष्ट्रिय युवा भेला तथा स्पोट्र्स फेस्टिबलसमेत सञ्चालन हुनेछन् । उक्त दुईदिने......

अरेबिया विरुद्ध नेपालको शानदार जित

2 years ago

काठमाडौँ , भदौ १७ - एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई नौ विकेटले हराएको छ। मलेशियामा जारी यू–१९ मा टस जितेर पहिले ब्याटिङ गरेको साउदीले नेपाललाई ५६ रनको लक्ष्य दिएको थियो । साउदीले दिएको ५६ रनको लक्ष्य नेपालले नौ ओभरमा १ विकेट गुमाएर  सहजै भेट्टायो । साउदी......

‘एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन’: क्यान

2 years ago

काठमाडौँ, भदौ १६- नेपालको उन्नाइस वर्षमुनि (यु–१९) क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । एक हारका बाबजुद नेपाल अफगानिस्तान र मलेसियासँगै प्रिमियर......

मलेसियासँग ८ विकेटको जितसँगै नेपाल उपाधि होडमै

2 years ago

काठमाडौँ, भदौ १४ - मलेसियाको वायुमास क्रिकेट ग्राउन्डमा भएको १९ वर्षमुनिको एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध ८ विकेटको जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुँदै सामान्य ७५ रनको योगफल तयार पा¥यो । मलेसियाले दिएको सामान्य लक्ष्य......

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif