खेलकुद

‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा एपिएफ बिजयी

3 months ago

धनगढी – कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा विभागीय टोली एपिएफले सोमबार कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ । अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा १५० रन......

म्यानचेस्टर सिटीको शानदार जित

4 months ago

काठमाडौँ – म्यानचेस्टर सिटीले शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना बलियो बनाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ५–० को प्रभावशाली जित दर्ता गर्दै सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा......

महिला क्रिकेटमा राइजिङग क्रिकेट वुमन काठमाडौँको जित

4 months ago

धनगढी – कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता‘को शुक्रबार भएको खेलमा राइजिग क्रिकेट वुमन काठमाडौँले जित हासिल गरेको छ । खेलमा राइजिग क्रिकेट वुमनले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको राइजिग क्रिकेट वुमनले......

नेपाल तीन स्थान तल

4 months ago

काठमाडौँ – विश्व फुटबल महासङ्घ (फिफा) बरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३औँ स्थानमा रहेको हो । नेपालको ११० अङ्क रहेको छ । त्यस्तै भारत एक स्थान सुधार गर्दै १००औँ स्थानमा बढुवा भयो । तीन सय ३१ अङ्क जोडेको......

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली

4 months ago

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताएका छन् । नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको......

क्रिकेट टोलीलाई बाँकी तलब दिने आइसिसीको निर्णय

4 months ago

काठमाडौँ – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै गत वर्ष निलम्बनमा परेपछिको करिब १५......

ओसासुनालाई हराउँदै बार्सिलोनाको शानदार जित

4 months ago

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल......

प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन खेलाडीलाई जेल हाल्न आदेश

4 months ago

काठमाडौं – पूर्व प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन फुटबलर ब्रुनो फर्नान्डोजलाई फेरि जेल हालिने भएको छ । उनीमाथि २०१० मा पूर्व प्रेमिकाको अपहरण गरी हत्या गरेको अभियोग छ । ७ वर्ष जेलमा बिताएका पूर्वगोलकिपर फर्नान्डोज हालै मात्र छुटेका थिए । उनी जनवरीमै छुटेका थिए तर, फुटबल क्लबमा आवद्ध भएपछि......

बार्सिलोनाले रियल मड्रिडलाई हरायो

4 months ago

काठमाडौं – लिओनल मेस्सीको ५०० औं गोलको मदतमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ र ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडमाथि ३(२ को जित निकालेको हो । जितसँगै बार्सिलोना र रियल मड्रिडको समान अंक भएको छ तर, गोल......

दिल्लीलाई हराउँदै मुम्बईको सानदार जित

4 months ago

काठमाडौँ – मुम्बई इन्डियन्सले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले पराजित गरेको छ। केही समयअगाडि आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा कागिसो राबाडा र क्रिस मोरिसको ९१ रनको साझेदारीलाई जसप्रित बुमराले १८ दशमलव ४ ओभरमा तोडेपछि मुम्बईले २०११ देखि आइपिएलमा दिल्लीलाई आफ्नो घरमा......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif