खेलकुद

आयरल्याण्डका कप्तानको खुट्टा भाँच्चियो

2 months ago

काठमाडौं – विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो । आयरल्याण्डका प्रशिक्षक मार्टिन ओ’निलले आफ्ना डिफेण्डरको खुट्टा खराव तरिकाले भाँच्चिएको जानकारी दिए ।अभिभा रंगशालामा खेलको ६९औं......

सर्लाहीको बाग्मती नगरपालीकामा राजर्षि जनक कप हुने

2 months ago

सर्लाही – सर्लाहीको नव घोषीत बाग्मती नगरपालिकामा एतिहासिक फुटवल प्रतियोगीता हुने भएको छ । चैत ९ गतेबाट सुरु हुने ‘राजर्षि जनक कप फुटवल प्रतियोगीता २०७३’ अन्तरगत मोफसलमा ए डिभिजन तथा बिभागीय टिमको भिडन्त यो नै पहिलो भएको आयोजकले दाबी गरेको छ । सर्लाहीको बागमती नगरपालीका स्थित बागमती युवा कल्ब......

चेल्सीलाई काहिलले जिताए !

2 months ago

काठमाडौँ – खेलको अन्त्यतिर ग्यारी काहिलले गरेको गोलको मदतमा चेल्सीले स्टोकलाई हराएको छ र, प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा चेल्सीले १० खेलाडीमा सिमित स्टोकलाई २–१ ले हराएको हो । इडन हेर्जाड विना मैदान उत्रिएको भ्रमणकारी टोली चेल्सीले १३ औं मिनेटमा विलियनको फ्रिकिक गोलबाट......

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

2 months ago

चैत ३, काठमाडौँ – खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट प्रतियोगिता यही चैत १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । विभिन्न बीस टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता यही चैत १९ गतेसम्म सञ्चालन हुने बिहिबार आयोजित पत्रकार......

एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

3 months ago

चैत २ , काठमाडौं – चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय......

पोखरामा पुरुष भलिबल प्रतियोगिता हुने

3 months ago

चैत १, पोखरा – लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ । जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने मंगलबार आयोजित......

केन्यामाथि नेपालको शानदार जित

3 months ago

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए......

केन्या १५५ मा अलआउट, शरदले लिए ४ विकेट

3 months ago

फागुन ३० , काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई १५५ रनमा समेटेको छ । कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालले केन्यालाई ४६ ओभर १ बलमा १५५ रनमै समेटेको छ । पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो ।......

नेपाललाई छैठौं विकेटको सफलता

3 months ago

फागुन ३० , काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको दोस्रो खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ गरिरहेको छ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ । पहिलो खेलमा जति दर्शकको उपस्थिति नभए पनि विस्तारै दर्शक थपिने क्रम......

पारस आज पनि नखेल्ने

3 months ago

फागुन ३० , काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपाल र केन्याको दोस्रो खेल सोमबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ गर्ने भएको छ । केन्याले ब्याटिङको निम्तो पाएको छ । तर, कप्तान पारस खड्का भने आज पनि नखेल्ने भएका छन् आज मौसमले साथ दिएको छ ।......

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif