ब्रेकिङ न्युज

खेलकुद

स्वरेज चम्कदा पीएसजीको पोष्टमा बार्सिलोनाको तीन गोल

5 years ago

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध दुई गोलको अग्रता लिएको छ । बुधबार राति भएको पहिलो लेगमा बार्सिलोनाले पीएसजीमाथि ३–१ को जित हात पारेको हो । यससँगै बार्सिलोना आठ सिजनमा सातौं पटक सेमिफाइनल नजिक पुगेको छ । पीएसजीको घरेलु मैदानमा भएको खेल चारै गोल......

च्याम्पियन्स लिगमा रियल र एथ्लेटिको मड्रिडले बराबरी खेले

5 years ago

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलबार राति भएको मड्रिड डर्बी गोलरहित बराबरीमा सकिएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । उनले ग्यारेथ बल र जेम्स रोड्रिग्वेजको प्रहारको......

मुम्बईलाई १८ रनले हराउँदै आइपीएलमा पञ्जाबको पहिलो जित

5 years ago

इन्डियन प्रिमियर लिग(आईपीएल)मा किङ्स ११ पञ्जाबले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ। आइतबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो। १७८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको घरेलु टोली मुम्बईले हरबजन......

फिलिप ह्युजको स्मृतिमा भएको खेलमा कार्टर टीम १ रनले विजयी

5 years ago

बलले लागेर निधन भएका अष्टेलियन क्रिकेटर फिलिप ह्युजको स्मृतिमा भएको खेलमा कार्टर टीम १ रनले विजयी भएको छ । कीर्तिपुर मैदानमा भएको निकै रोमाञ्चक खेलमा रायन कार्टरको कप्तानीमा रहेको टीम रेडले विनोद दास नेतृत्वको टीम ब्लुमाथि १ रनको रोमाञ्चक जित हात पारेको हो । पहिले ब्याटिङ गरेको टीम रेडले ३१.३ ओभरमा......

राष्ट्रिय लिगमा पुलिसको पहिलो जित

5 years ago

राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग प्रतियोगितामा विभागिय टोलि नेपाल पुलिसले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि दाबेदार मानिएको थ्रीस्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जारी लिग नेपाल पुलिस क्लबले चार खेलबाट पहिलो......

चेन्नाई सुपर किङ्सको विजयी सुरुवात

5 years ago

दिल्ली डेयरडेभिल्सलाई १ रनको झिनो अन्तरले हराउँदै चेन्नाई सुपर किङ्सले इंन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । चेन्नाइमा गएराती सम्पन्न खेलमा जितको लागि अन्तिम बलमा छक्का चाहिएको अवस्थामा दिल्लीका एल्बी मोर्केलले चौका प्रहार गरेपछि चेन्नाइ १ रनले विजयी भएको हो......

विश्वका उत्कृष्ट क्रिकेट तस्वीर (फोटो फिचर)

5 years ago

अष्ट्रेलियाका जेम्स फल्कनरलाई आउट गराउन वेष्टइण्डिजका डरेन ब्राभोको फुल लेन्थ डाइभ क्याचको तस्वीरले एमसीसी फाटोग्राफर फर दि इयर उपाधि हात पारेको छ । क्रिकेटको बाइबल मानिने ‘विज्डेन’ले २ हजार पाउण्ड राशीको यो अवार्ड गिटी इमेजका म्याथु लुइसको तस्वीरलाई दिएको हो । [caption id="attachment_263708" align="alignnone" width="650"]......

फिफा बरियता : भुटानले पनि पछार्‍यो नेपाललाई

5 years ago

विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रममा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियता क्रममा नेपाल एक स्थान तल झर्दै १ सय ८१ औं स्थानमा पुगेको छ । नयाँ बरियता क्रममा दक्षिण एसियाली मुलुक भुटानले नेपाललाई पहिलो पटक पछि पारेको छ । भुटान ४६ स्थान माथि उक्लिँदै एक......

पीएसजी जर्मेन फ्रान्स कपको फाइनलमा

5 years ago

जाल्टन इब्राहिमोभिचको ह्याट्रिकको मदतमा सेन्ट इटियनलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन फ्रान्स कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल भिडन्तमा पीएसजीले सेन्ट इटियनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पीएसजीले २१ औं मिनेटमा इब्राहिमोभिचको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।......

रियल मड्रिडका लागि रोनाल्डोको ३०० गोल

5 years ago

स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई २–० ले पराजित गर्दा एक गोल रोनाल्डोले गरे ।सो गोलसंगै रोनाल्डोले रियल मड्रिडका लागि ३०० औं गोल गरेका छन् । पहिलो हाफमा रियल मड्रिडका गोलरक्षक इकर कासियासले केही उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको ६८ औं मिनेटमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो ।......

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......