ब्रेकिङ न्युज

खेलकुद

अईपीएल क्रिकेटमा कोलकाताको विजयी सुरुवात

5 years ago

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आठौ संस्करणको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सले जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा कोलकाताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको मुम्बईले एकसय ६८ रन बनाएको थियो। उसका लागि कप्तान रोहित शर्माले अविजित ९८ रन र......

श्रीलंकालाई हराउदै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा

5 years ago

बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा श्रीलंकालाई हराउदै दक्षिण दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो । साथै विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिकाको यो पहिलो जित समेत हो । यसअघि २००७ मा पनि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको थियो तर त्यसबेला समूह चरणबाट चार टीम सिधै सेमिफाइनलमा पुगेका......

भारत र नेपालको आजको खेल गोलरहित बराबरी

5 years ago

भारत र नेपालको आजको खेल गोलरहित बराबरी भएको छ ।नेपाल विश्वकप फुटबल १०१८ को प्रारम्भीक छनोट चरणबाटै बाहिरिएको छ । मंगलबार दशरथ रंगशालामा भएको दोस्रो लेग गोलरहित बराबरी खेलेका नेपाल समग्रमा २-० ले पराजित हुँदै विश्वकप २०१८ र एसियन कप २०१९ को प्रारम्भीक छनोट चरणबाटै बाहिरियो । गुवाहटीमा भएको पहिलो......

वेस्ट इन्डिज र पाकिस्तान विश्वकप क्रिकेटको क्वार्टरफाइनल प्रवेश

5 years ago

यूएईलाई पराजित गर्दै वेष्टइण्डिज विश्वकप त्रिकेटको सुपर एटमा प्रवेश गरेको छ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरण्ँको अन्तिम खेलमा वेष्टइण्डिजले यूएईलाई ६ विकेटले पराजित गरे पनि पाकिस्तानले आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दा वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हो । जितसँगै ६......

रैनाको शतकसँगै भारतको जित

5 years ago

जिम्बावेलाई ६ विकेटले पराजित गर्दै भारतले विश्वकप क्रिकेटको समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । जिम्बावेले प्रस्तुत गरेको २८८ रनको लक्ष्य भारतले सुरेश रैनाको शतकको मदतमा ८ बल बाँकी छँदा चार विकेटको क्षतिमा भेट्टायो । यो विश्वकप क्रिकेटमा भारतले भेट्टाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । भारतको......

बंगलादेशमाथि न्युजिल्यान्डको संघर्षपूर्ण जित

5 years ago

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३  विकेटले पराजित गरेको छ । ह्यामिल्टनमा भएको खेलमा बंगलादेशले दिएको २८९ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ७ बल छँदै भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बगलादेशले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा......

न्युजिल्याण्ड र बंगलादेशबीचको प्रतिस्पर्धा जारी

5 years ago

विश्व कप क्रिकेटमा न्युजिल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दुईटै टोली क्वाटर फाइनलमा पुगेपनि न्यूजिल्याण्ड अंक तालिकामा अगाडी रहेको छ । न्युनिल्णडले टस जितेर फिल्ड रोजेपछि बंगालेश ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पर्दासम्म बंगलादेशले ३६.२ ओभारमा ४ विकेट गुमाएर १६३ रन बनाएको छ......

रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता

5 years ago

क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् । खेलमा शाल्के ४-३ ले विजयी भयो । तर, समग्रमा ५-४ को जितका साथ साविकको विजेता......

स्कटल्याण्डलाई हराँदै श्रीलंका क्वाटरफाइनलमा प्रवेश

5 years ago

विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेलमा श्रीलङकाले स्कटल्याण्डलाई एकसय ४८ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको श्रीलङकाले कुमार संगाकारा र तिलकरत्ने दिलशानको सतकको मद्धतमा तीनसय ६३ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा उत्रेको स्कटल्याण्ड ४३ दशमलव १ ओभरमा पुरै विकेट गुमाएर......

बंगलादेशको जितमा ‘नायक’ बनेपछि रुबेलको बलात्कार मुद्दा फिर्ता

5 years ago

बलात्कार गरेको आरोप लागेपछि रुबेल हसन विश्वकपअघि खलनायक थिए । प्रहरीको थुनामा रहेका उनी धरौटीमा छुटेर विश्वकप खेल्न गएका थिए । तर, इंग्ल्याण्डविरुद्ध १५ रनको रोमान्चक जित दिलाउँदै बगलोदशेलाई पहिलो पटक सुपर एटमा पुर्‍याउने क्रममा उनले ४९ औं ओभरमा दुई विकेट लिए । त्यसपछि उनी खलनायकबाट नायक बने......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......