खेलकुद

रैनाको शतकसँगै भारतको जित

5 years ago

जिम्बावेलाई ६ विकेटले पराजित गर्दै भारतले विश्वकप क्रिकेटको समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । जिम्बावेले प्रस्तुत गरेको २८८ रनको लक्ष्य भारतले सुरेश रैनाको शतकको मदतमा ८ बल बाँकी छँदा चार विकेटको क्षतिमा भेट्टायो । यो विश्वकप क्रिकेटमा भारतले भेट्टाएको यो सबैभन्दा ठूलो लक्ष्य हो । भारतको......

बंगलादेशमाथि न्युजिल्यान्डको संघर्षपूर्ण जित

5 years ago

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३  विकेटले पराजित गरेको छ । ह्यामिल्टनमा भएको खेलमा बंगलादेशले दिएको २८९ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ७ बल छँदै भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बगलादेशले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा......

न्युजिल्याण्ड र बंगलादेशबीचको प्रतिस्पर्धा जारी

5 years ago

विश्व कप क्रिकेटमा न्युजिल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दुईटै टोली क्वाटर फाइनलमा पुगेपनि न्यूजिल्याण्ड अंक तालिकामा अगाडी रहेको छ । न्युनिल्णडले टस जितेर फिल्ड रोजेपछि बंगालेश ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पर्दासम्म बंगलादेशले ३६.२ ओभारमा ४ विकेट गुमाएर १६३ रन बनाएको छ......

रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता

5 years ago

क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् । खेलमा शाल्के ४-३ ले विजयी भयो । तर, समग्रमा ५-४ को जितका साथ साविकको विजेता......

स्कटल्याण्डलाई हराँदै श्रीलंका क्वाटरफाइनलमा प्रवेश

5 years ago

विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आजको खेलमा श्रीलङकाले स्कटल्याण्डलाई एकसय ४८ रनले पराजित गरेको छ । पहिले व्याटिङ गरेको श्रीलङकाले कुमार संगाकारा र तिलकरत्ने दिलशानको सतकको मद्धतमा तीनसय ६३ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा उत्रेको स्कटल्याण्ड ४३ दशमलव १ ओभरमा पुरै विकेट गुमाएर......

बंगलादेशको जितमा ‘नायक’ बनेपछि रुबेलको बलात्कार मुद्दा फिर्ता

5 years ago

बलात्कार गरेको आरोप लागेपछि रुबेल हसन विश्वकपअघि खलनायक थिए । प्रहरीको थुनामा रहेका उनी धरौटीमा छुटेर विश्वकप खेल्न गएका थिए । तर, इंग्ल्याण्डविरुद्ध १५ रनको रोमान्चक जित दिलाउँदै बगलोदशेलाई पहिलो पटक सुपर एटमा पुर्‍याउने क्रममा उनले ४९ औं ओभरमा दुई विकेट लिए । त्यसपछि उनी खलनायकबाट नायक बने......

ऐतिहासिक जित निकाल्दै बंगलादेश विश्वकपको क्वाटर फाइनलमा

5 years ago

विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत एसियाली मुलुक बंगलादेशले इङ्ल्यान्डमाथि ऐतिहासिक जित निकालेको छ । बंगलादेशले दिएको दिएको २७५ रनको लक्ष्य पच्छ्याएको इङ्ल्यान्ड ४८।३ ओभरम अलआउट हुँदै २६० रनमा समेटिएपछि बंगलादेश जारी विश्वकपको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा बंगलादेशले निधारित ५०......

आयोजक अस्ट्रेलियासँग श्रीलंका ६४ रनले पराजित

5 years ago

विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा आयोजक अस्ट्रेलियासँग श्रीलंका ६४ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको ३७७ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ४६.२ ओभरमा अलआउट हुँदै ३१२ रनमा सीमित भएपछि पराजित भएको हो । सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३७६ रन बनाएपछि......

विश्वकप क्रिकेटमा म्यास्वेलको दोस्रो छिटो सतक

5 years ago

विश्वकप क्रिकेटमा श्रीलंका विरुद्दको खेलमा अस्ट्रेलियाका ब्याट्सम्यान गेलेन म्याकस्वलले नयाँ रेकर्ड बनाएका छन् । पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ३६९ रनको विशाल स्कोर खडा गर्दा म्याक्सवेलले वान डे क्रिकेटमा पहिलो सतक पनि पूरा गरे । ५३ बलमा १०२ रन बनाउने क्रममा म्याक्सवेलले विश्वकको इतिहासमा......

विश्वकप क्रिकेटमा आयरल्याण्ड विजयी

5 years ago

विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजकोे खेलमा आयरल्यान्डले जिम्बाबेसामु प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य भेटाउन नसक्दा जिम्बाबे ५ रनले पराजित भएको हो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको आयरल्यान्डले निधारित ५० ओभरको समाप्तिमा ८ विकेट गुमाउदै ३ सय ३१ रनको योगफल तयार पारेको थियो । खेलमा......

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......