खेलकुद

फिलिपिन्ससँग नेपाल ४–१ ले पराजित

8 hours ago

काठमाडौँ – एसिया कप छनौट फुटबलमा आज भएको नेपाल र फिलिपिन्सको खेलमा नेपाल ४–१ पराजित भएको छ । खेलको १३ औँ मिनेटमा डिबक्स भित्र ह्याण्ट बल भएपछि फिलिपिन्सले पेनाल्टी पाएको थियो । नेपालका गोलकिपर किरण चेमजोङले पेनाल्टी बचाए । पनि २१ औँ मिनेटमा रबिन श्रेष्ठले डिबक्स भित्र फल गरेपछि फिलिपिन्सले पाएको......

नेपाल बंगलादेशसँग पनि हार्‍यो !

11 hours ago

चैत १५ , काठमाडौं – नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ......

एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

2 weeks ago

चैत २ , काठमाडौं – चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय......

दिलोज्यान लगाएर खेल्नुस् : खेलकुद मन्त्री

3 months ago

पुस ११, झापा – युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि......

खेलक्षेत्रमा गरेको लगानी हो खर्च होईन : स्वास्थ्यमन्त्री थापा

4 months ago

मङ्सिर २०, काठमाडौँ – खेलकुद क्षेत्रमा गरेको लगानीले विभिन्न ढंगबाट प्रतिफल प्राप्त हुनेहुदाँ यस क्षेत्रमा गरिने लगानीे खर्चमात्र नहुने स्वास्थ्यमन्त्री गगन थापाले बताए । आज कागेश्वरी मनोहरा नगरपालिका ८ मुलपानीमा बालगिताञ्जली विद्यालयले गत कात्तिक ५ गतेदेखी ७ गतेसम्म थाईल्याण्डमा आयोजना......

‘टिम अफ द इयर’ अवार्ड नेपाली फुटबल टोलीलाई

8 months ago

साउन ६, काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयर अवार्डबाट सम्मानित भएको छ । पल्सर स्पोर्टस अवार्डमा नेपाली फुटबल टोलीलार्इ यो सम्मान प्रदान गरिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले गत बर्ष उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाली टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं......

नेपाली क्रिकेट टोलीलाई अर्को चुनौति, विश्वकै सबैभन्दा पुरानो टोलीसँग खेल्दै (हेर्नुहोस् लाइभ)

8 months ago

असार २४, काठमाडौँ – नेपालले मंगलबार विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)संग बेलायतको लर्ड्स मैदानमा प्रतिस्पर्धा गर्दै छ । विश्वकै पुरानो टोलीसंग नेपालले लर्ड्स मैदानमा खेल्न लागेको यो पहिलो पटक हो। नेपाली क्रिकेट प्रेमीहरुले यस ऐतिहासिक क्षणको घर मै बसी मज्जा लिन सक्ने छन् । एमसीसीले......

मेस्सी असफल ! रोनाल्डोले जिते पहिलो अन्तराष्ट्रिय उपाधि

9 months ago

काठमाडौं  –  क्रिष्टियानो रोनाल्डो सफल भए, लिओनल मेस्सी असफल, किनकी उनले पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् । आफ्नो पुस्ताका उत्कृष्ट फुटबलर रोनाल्डो र मेस्सी दुबैले क्लब फुटबलमा जित्न बाँकी केही छैन । तर, देशका लागि ठूलो उपाधि दिलाएन सकेका थिएनन् । मेस्सी केही दिन अघि मात्र कोपा अमेरिकाको......

फ्रान्सलाई हराउँदै पोर्चुगलले जित्यो युरोकप २०१६ को उपाधि

9 months ago

काठमाडौं  –  आफ्नो सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ र, पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि जितेको छ । अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो......

मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, आशा छ उनी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

9 months ago

असार २१,   काठमाडौं  –  रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यासबारे बोलेका छन् । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे, जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस......

निर्वाचन बहिष्कार गर्दैनौँ : उपाध्यक्ष त्रिपाठी

चैत १५, नेपालगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन......

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत १५, काठमाडौंँ – प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले......