पत्रपत्रिका

रक्षक नै भक्षक भएपछि : पैसा लिन आउ भन्दै प्रहरीले नै बलत्कार गरे

1 hour ago

फागुन ५, काठमाडौँ – मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । छायानाथ रारा......

हिउँदे झरी अझै लम्बिने, सोमबार देखि फेरि वर्षा र हिमपात

1 hour ago

फागुन ५, काठमाडौं – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम......

पाँच वर्षदेखि उठेन काडमाडौँको फोहोर

2 days ago

फागुन ३, काठमाडौं – काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो । परिवर्तन मार्गमा बस्दै आएका......

आलुको थुप्रोमुनि १८ किलो सुन !

2 days ago

काठमाडौं ३, माघ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महेन्द्रनगरमै आएर संगठन शुद्धीकरण गरिरहेको र प्रहरी संगठनभित्रको भ्रष्टाचार निमिट्यान्न पार्ने भनेकै केही दिनमा नेपाल प्रहरीमा रहेका भाइको संलग्नतामा सुन तस्करी भइरहेको खुलेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा सीआईबी सहितको......

यो वर्ष पनि मेलम्ची खानेपानी नआउने

2 days ago

काठमाडौं ३, माघ – प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले......

यस्ता छन् बिरेनुन खानुको फाइदा

3 days ago

काठमाडौं – हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर......

छोराभन्दा छोरी शिक्षित, बिहे नहुने चिन्ताले पढाइ रोक्ने बाध्यता

3 days ago

काठमाडौं २, फागुन – ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ। ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो। अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी......

३३ किलो सुन काण्डः दुई न्यायाधीश तानिए

4 days ago

फागुन १, काठमाडौँ – सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका......

प्रेमिकासँगको यौनसम्बन्ध एक किशोरलाई ८ वर्ष कैद

4 days ago

फागुन १, ललितपुर – प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु......

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

4 days ago

फागुन १, पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । यो समाचार आजको नेपाल......

हिउँदे झरी अझै लम्बिने, सोमबार देखि फेरि वर्षा र हिमपात

फागुन ५, काठमाडौं – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज......

दुबै हात नभएकी मेघालाई बिनु शाक्यले गरिन यति ठुलो सहयोग (हेर्नुहोस् भिडियो)

काठमाडौं – पछिल्लो समयमा बिजुलीको करेन्ट लागेर हात खुट्टा गुमाएका व्यक्तिहरु एक पछि अर्को गर्दै लगातार......