पत्रपत्रिका

प्रतिबन्धित भारतीय नोट पशुपतिमा चढाइन्छ

3 days ago

भदौ २, काठमाडौँ – प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् । पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा चढाउने क्रम बढ्दो छ । यसरी ठूलो परिमाणमा प्रतिबन्धित......

पीडितलाई कुहिएको चामल : गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

4 days ago

भदौ १, काठमाडौँ – बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ । यसैबीच मंगलबार महुली......

राजनीतिक खिचातानीले सरकारले दिएको राहत पनि वितरण हुन सकेन

4 days ago

भदौ १, काठमाडौँ – बाढी प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन । महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन । यो खबर आजको नागरिकमा छ । हेलिकप्टरबाट राहत......

बाढीपीडितका लागि एक अर्ब निकासा, अझै १ अर्ब १३ करोड मौज्दात

4 days ago

भदौ १, काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको......

‘अकुत’ कारबाहीमा अख्तियार असफल

4 days ago

भदौ १, काठमाडौं – भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका......

न रहे बाआमा, न रह्यो घर

4 days ago

भदौ १, काठमाडौँ – एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर,......

ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा

4 days ago

भदौ १, काठमाडौँ – सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्धारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ । गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पत निर्णय भएको छ । संस्थाको कोषमा रहेको......

महेन्द्र राजमार्ग २४ घण्टा बन्द

5 days ago

साउन ३२, नवलपरासी – विगत ६ दिनदेखि अवरुद्ध हमेन्द्र राजमार्गको दुम्किबास दाउन्ने सडकमा २४ घण्टा आवागमन बन्द गरिने भएको खबर आजको कान्तिपुरमा छ । पहिरो गएको र सडक भासिएका कारण अवरुद्ध सडक चाँडो निर्माण गर्न मंगलबार राति १० बजेबाट बुधबार राति १० बजेसम्म यातायात बन्द गरिने भएको हो । प्रजिअ उदयबहादुर......

मन्त्रीको हवाई अनुगमन बाढीपीडित भोकभोकै

5 days ago

साउन ३२, काठमाडौँ – बबईमा नदीमा बाढी आएको २० घण्टापछि आईतबर दिउँसो पशुपन्त्री विकासमन्त्री सन्तकुमार थारुको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बस्यो । मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको पहिलो र दोस्रो बुँदामा एकद्धार प्रणालीबाट बाढीपीडितलाई......

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

5 days ago

साउन ३२, काठमाडौँ – दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विधुत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विधुत् प्राविधिकरणलार्य दैनिक एक करोड २० लाख घाटा भएको छ । ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली......

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif