पत्रपत्रिका

एनटीआईएस कार्यान्वयनका लागि १० निकायको भूमिका तोकियो

9 months ago

कात्तिक ९, काठमाडौं – सरकारले नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) २०१६ मा भएको व्यवस्था कार्यान्वयन गर्न क्षेत्र भाँडफाँड गरेको छ । जसअनुसार नौ सरकारी र एक निजी क्षेत्रको भूमिका निर्धारण गरिएको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीको अध्यक्षतामा बसेको ईआईएफ नेसनल स्टेरिङ कमिटी बैठकले यस्तो निर्णय......

नेपाल भारत पेट्रोलियम पाइपलाइन, सरकारी निकाय नै बाधक

9 months ago

कात्तिक ९, काठमाडौं – नेपाल भारत पेट्रोलियम पाइपलाइन विस्तारमा सरकारी निकाय नै बाधक देखिएका छन् । आपूर्ति मन्त्रत्रालयका अनुसार वन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, उर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्सा वन्यजन्तु आरक्ष लगायतले पाइपलाइन विस्तारमा आसहयोग गरिरहेका छन् । यसका कारण......

कांग्रेसको निर्णय लोकमानको स्पष्टीकरणपछि !

9 months ago

कात्तिक ९, काठमाडौं – अख्तियार प्रमुख लोकमासिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा सुनेपछि सभापति शेरबहादुर देउवाले लोकमाविरुद्ध लागेको आरोप र उनको स्पस्टीकरण सुनेपछि मात्रै औपचारिक......

संघाई प्रकरणमा योजनाकारलाई धरौटी, सहयोगीलाई जेल

9 months ago

कात्तिक ९, काठमाडौं – औषधि बनाउने आवरणमा नेपाल भित्र्याएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाई धरौटीमा मुक्त भएका छन्। सोही प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल पठाएको छ । कोल्ड ट्याब्लेट बनाउन २०७० देखि २०७३ सम्म नेपाल......

पाँच वर्षभित्र साक्षरता दर ८७ प्रतिशत पु¥याइने

9 months ago

कात्तिक ९, काठमाडौँ – आगामी पाँच वर्षमा नेपालको साक्षरता दर ८७ प्रतिशतमा पु¥याउने गरी शिक्षा मन्त्रालयले सोमबारबाट नयाँ योजना लागू गरेको छ । सन् २०१६ देखि २०२२ सम्मका लागि तयार गरिएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)लाई सोमबार शिक्षामन्त्री डीआर पौडेलले स्वीकृति प्रदान गर्नुभएको छ । लागू......

लोकमानविरुद्ध सर्वसाधरणले पनि उजुरी दिन पाउने

9 months ago

कात्तिक ९, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध कार्कीविरुद्ध हाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् । समितिको कार्यविधि तय गर्दै सिफारिस समिति मातहतको उपसमितिले कार्कीका काम कारबाहीविरुद्ध सर्वसाधरणले पनि उजुरी दिनसक्ने व्यवस्था गरेको हो । तर,......

महाअभियोग पारित हुने ‘निश्चित’, आजदेखि सदनमा छलफल

9 months ago

कात्तिक ९, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा संसदा प्रमुख तीन दलका नेताहरूबीच अनौपचारिक सहमति भएको छ । एमाले र माओवादीका १ सय ५७ सांसदले दर्ता गराएको महाअभियोग पारित गराउने विषयमा कांग्रेस सभापति......

देउवा कात्तिक १९ मा भारत जाने

9 months ago

कात्तिक ९, काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । स्रोतका अनुसार भ्रमणमा देउवाले......

तीन महिनामा भित्रियो अर्बको ‘भाई मसला’

9 months ago

कात्तिक ९, काठमाडौं – चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झण्डै एक अर्ब रुपैयाँको सुख्खा फलफूल ९ड्राई फ्रुट्स० आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल बार्षिक आयातको एक तिहाई ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । भन्सार विभागको तीन......

यस्ता छन् कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा आरोप, कांग्रेसमाथि सबैको नजर

9 months ago

कात्तिक ८, काठमाडौं – अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको प्रक्रिया संसद्मा सुरु भएको छ । प्रस्तावमाथि छलफलका लागि मंगलबार दिउँसोको समय निर्धारण भएको छ । आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै छलफलका लागि......

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif