पत्रपत्रिका

यस्तो छ कृष्णदासजीको अस्मिनासँगको सम्वन्ध र समाधिमा लुकीलुकी खाएको तथ्य

4 years ago

अघिल्लो शुक्रबार अचम्मै भयो । वर्षौंपछि पोखरामा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कामको शिलन्यास भयो । सँगसँगै त्यही ठाउँमा एकजना जोगीले बिनाअक्सिजन बन्द बाकसभित्र नौँ दिन बिताए । यसबाट विज्ञानलाई नै चुनौति हुनेगरी चमत्कार देखिएको भनेर चिकित्सकले नै वर्णन गरेको समाचार पढ्न पाइयो । चार......

खुमबहादुरलाई उपसभापति बनाए प्रतिस्पर्धी हुने देउवालाई डर

4 years ago

७  वैशाख, काठमाडौं । खुमबहादुरलाई उपसभापति मनोनित गर्ने देउवाको प्रतिवद्धता थियो । त्यसैले उनी उपसभापतिका स्वभाविक दावेदार हुन् । तर, देउवा अर्को महाधिवेशनमा पनि सभापति बन्न इच्छुक छन् । खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौती दिने डर देउवालाई छ । आजको नयाँ पत्रिका......

नेपाली भूमिमा भारतीय क्रसरको रजाइँ

4 years ago

७ वैशाख, काठमाडौं । सुरक्षा निकाय र प्रशासनको पहुँच थोरै मात्रै रहेको झापा-इलाम सीमाक्षेत्रस्थित मेची बगरबाट भारतीयले निर्माण समाग्री तस्करी गरिरहेका छन् । भारतीय क्रसर सञ्चालकले रातको समयमा नेपाली भूमिबाट ढुंगा ओसारिरहेका अाजको नागरिक दैनिकमा समाचार छ । सोमबार बिहान साढे ५ बजे बाहुनडाँगी ९......

वर्षमा १५ लाख पटक भूकम्प !

4 years ago

७ वैशाख, काठमाडौं । अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तानलगायतका मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने- कतै नेपालमा फेरि गत वर्ष वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर । तर भूकम्पको भविष्यवाणी गर्न नसकिए पनि यसको विषयगत प्रकृति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेको......

क्यानलाई प्रतिबन्ध लगाउन सक्ने आइसीसीको चेतावनी

4 years ago

६ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि धेरै समय कुर्न नसकिने बताएको छ । आइसीसीका विकास निर्देशक टिम एन्डरसनले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गर्दै निकट भविश्यमा क्रिकेटमा देखिएको विवाद समाधान भएको हेर्न चाहेको बताएको......

असारसम्म महाधिवेशन नगर्ने पार्टी खारेज हुने

4 years ago

महाधिवेशन गर्न ३६ दललाई 'अल्टिमेटम' ६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले ३६ जनालाई आगमी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ । दर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको आजको नयाँ पत्रिकादैनिकमा समाचार छ......

निगम डुबाउँदै चिनियाँ जहाज

4 years ago

६ वैशाख, काठमाडौं । चिनियाँ जहाज आएपछि बजारमा हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अहिले आएर ती जहाज घाँडो भएका छन् । चार थान किन्दा दुइवटा सित्तैमा पाइने चिनियाँ स्किम अनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एकसातादेखि......

ठमेलमा प्रहरीको कडा निगरानी, अधिकांश मसाज सेन्टर बन्द

4 years ago

काठमाडौं–पछिल्लो पाँच वर्षमा ठमेल र दरबारमार्थमा चार सयभन्दा धेरै मसाज तथ स्पा सेन्टर बन्द भएका छन् । प्रहरीले थप आठवटा मसाज सेन्टर बन्द गराएको छ । मसाजका नामामा यौनजन्य गतिविधि सञ्चालन गर्नेमाथि निगरानी बढाएको प्रहरीले कडाइका साथ कारबाही पनि थालेको हो । यसक्रममा धेरै मसाज बन्द भएका हुन् । करिब......

दैनिक ४० हजार भारतीय मदिरासेवनका लागि नेपाल आउने !

4 years ago

६ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली......

प्रहरीको कारोबार अब सरकारी बैंकबाटमात्रै

4 years ago

५ वैशाख, काठमाडौं । नेपाल प्रहरीका सबै कर्मचारीको मासिक तलब-भत्ता सरकारी बैंकबाट मात्र भुक्तानी हुने भएको छ । प्रहरी प्रधान कार्यालयले देशभर कार्यरत अधिकृत तथा जवानहरुको तलब-भत्तालगायत सेवासुविधा वैशाख १ देखि लागू हुनेगरी राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट भुक्तानी हुने गरी नयाँ प्रावधान......

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......