पत्रपत्रिका

घाउखत सर्जरीले सलबलाए मिर्गौला तस्कर

4 years ago

काठमाडौं, भदौ १४ - मिर्गौला बेचेको स्थानमा घाउखत हुने कारणले यसअघि मिर्गौला बिक्रेताको पहिचान गरिन्थ्यो । तर, पछिल्लो समय मिर्गौला झिक्दा भएको घाउखतको सर्जरी हुन थालेपछि काभ्रेका गाउँगाउँमा पुनः तस्करहरु सलबलाउन थालेका छन् । अघिल्लो चैतदेखि भारीय (तस्करी सञ्जाल) ले मिर्गौला झिकेको घाउमा सर्जरी......

संविधान छेक्न राष्ट्रपतिका तीन शर्त, छोरालाई मन्त्री बनाउन दबाब

4 years ago

काठमाडौं, भदौ १४ - २०५९ सालताका आम निर्वाचन हुन नदिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जे जस्ता गतिविधि गरेका, यतिबेल राष्ट्रपति डा. रामवरण यादवले पनि संविधान निर्माण हुन नदिन त्यस्तै गतिविधि गरेका छन् । आजको तरुण साप्ताहिकमा खबर छ यादव राष्ट्रपति पदमा बहाल रहेसम्म संविधान जारी हुने कुरामा आशंका गर्न......

राजसंस्था पुनःस्थापनाकाे लागि भारत र चीनको ‘ग्रीनसिग्नल’ !

4 years ago

काठमाडौं, भदौ १४ - २०७२ सालको वार्षिक भविष्यवाणी गर्दै मुर्धनय ज्योतिषी –अगीरस न्यौपानेले भनेका थिए– ‘भदौ महिनाभित्र संविधान बन्यो भने गणतन्त्रात्मक बन्नेछ, त्यसपछि संविधान बन्यो भने राजालाई पनि भूमिका दिइनेछ ।’ आजको तरुण साप्ताहिकमा खबर छ – विगतका गरिएका सबै भविष्यवाणी मिलाउँदै आएका बरिष्ठ......

खेल जितेपछि बाआमालाई फोन गरें, उहाँहरु बेस्सरी रूनुभयो म पनि रोएँ

4 years ago

च्याम्पियनसिपको उपाधि जित्दा टोलीका असली नायक बने गोलरक्षक सोजित गुरुङ। भदौ १४ - यसअघि सन् २०१३ को एएफसी यू(१४ च्याम्पियनसिपमा नेपाली टोलीबाट गोलरक्षकको भूमिका निर्वाह गरेका सोजित एकैपटक यू(१९ मा पहिलो रोजाइको गोलरक्षकमा देखिए । प्रशिक्षक मृगेन्द्र मि श्रले उनको क्षमता देखेर नै पोस्टको जिम्मा......

तीनसय पचास गाडीलाई गन्तव्यमा पु-याइयो, सप्तरीमा बन्दकर्ताद्वारा ढुङ्गा प्रहार

4 years ago

विराटनगर,  भदौ १४ - संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण रोकिएर रहेका ३५० वटा गाडीलाई गएराति सुरक्षाकर्मीले सुरक्षा घेरामा राखी गन्तव्य स्थानसम्म पु-याएको छ । सिरहाको बन्दीपुरमा पश्चिमबाट आएका ५१ वटा यात्रुबाहक बस, ६९ वटा मालबाहक ट्रक र १६ वटा साना गाडीलाई नेपाल प्रहरी र सशस्त्र......

ठाडो भाकाका शिरोमणिको उपचारमा आर्थिक सहयोग

4 years ago

काठमाडौँ,  भदौ १४ - ठाडो भाकाका गायक एवम् शिरोमणि दीर्घराज अधिकारी ‘भेडीखर्के साइँला’को उपचारका लागि आर्थिक सहयोग गरिएको छ । रुघा, खोकी, दमलगायतका रोगबाट थलिएपछि यही भदौ ४ गते शुक्रबार उहाँलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । पश्चिमाञ्चल विशेषतः गण्डकी अञ्चलमा प्रख्यात गायक साइँलाको......

बन्दले कालोबजारी बढ्योे

4 years ago

जनकपुरधाम, भदौ १४ - निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि सर्वसाधारणको जीवन कष्टपूर्ण भएको छ । तरकारीमा प्रतिकेजी २० देखि ६०......

मुख्यसचिव र सचिवका गाडीमा पनि अब राष्ट्रिय झन्डा

4 years ago

काठमाडौ, भदौ १४ - सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरूले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरू चढ्ने गाडीमा झन्डा राख्ने......

बन्दले विराटनगरको जनजीवन थप कष्टकर

4 years ago

विराटनगर , भदौ १४ - संयुक्त मधेसी मोर्चाले विराटनगरमा शनिबार बिहानदेखि बन्दका कार्यक्रमलाई अझ सशक्त बनाएपछि जनजीवन थप कष्टकर बनेको छ । यसअघिका दिनमा बन्दको अवधिमा मोटरसाइकल र विद्युतीय रिक्सा, रिक्सा कुदिरहेको भए पनि आइतबार विद्युतीय रिक्साको आवतजावत ठप्प भएकाले जनजीवन थप कष्टकर भएको हो । यस......

यात्रुले भरिएको माइक्रोबसमा आगजनी

4 years ago

सप्तरी, भदौ १४ - सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई......

नाम थर एउटै भएपछि : घुस खाने एउटा, गाली खाने अर्को

काठमाडौँ – नाम मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका......

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......