पत्रपत्रिका

रात्री बसका चालक पनि लागूऔषध सेवनकर्ता

4 years ago

असार १९ – लामो दूरीमा सञ्चालन हुने रात्रिसबा चालक र सहचालकले लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । प्रहरीले पूर्व-पश्चिम राजमार्गमा पर्ने सप्तरीको त्रिकोल-८ स्थित वैद्यनाथ पेडा पसलबाट चालक तथा सहचालकलाई बेच्न राखिएको लागू पदार्थ ठूलो परिणाममा बरामद गरिएको छ । प्रहरीले पेडा पसल सञ्चालक ३२ वर्षीय......

म्याद नाघेका खोप गाउँ पुगे, बालबालिका खोपबाट बञ्चित

4 years ago

म्याद गुज्रेका म्याक्सिन (खोप) गाउँका खोप केन्द्रहरुमा पुगेपछि ताप्लेजुङका चार गाविसका बालबालिका खोपबाट बञ्चित भएका छन् । गाउँका खोप केन्द्रहरुमा म्याद गुज्रेका भ्याक्सिन पुगेका कारण जिल्लाको पश्चिमी गाविसहरु खाम्लुङ, सान्थाक्रा, थिङलाबु र फाकुम्बाका बालबालिकाहरु खोपबाट बञ्चित भएको  छ । एक......

छात्रवृत्ति नबाँड्दा शिक्षकको तलब रोक्का

4 years ago

असार १९ – जाजरकोट जिल्लाको रोकायगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्रधानाध्यापक तीर्थराज पुनलेे दुई बर्ष देखि छात्रबृत्ती र पाठ्यपुस्तकको रकम नवाँडेको रहस्य खुलेपछि जिल्ला शिक्षा कार्यालयले उक्त विद्यालयको खाता रोक्का गर्नुका साथै शिक्षकहरुको तलब समेत रोक्का गरेर कारवाही......

एचआइभी संक्रमितलाई विदेशमा पनि निःशुल्क औषधि

4 years ago

स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारले एचआइभी संक्रमित नेपालीलाई पनि भारत तथा युरोपका देशमा गई काम गर्ने वातावरण मिलाउन मिलाउन लागेको बताएका छ । उनले नेपाली संक्रमितका लागि नियमित खानुपर्ने एन्ट्रिरेट्रो भाइरल (एआरभी औषधि) ती दनेशमा जाना पनि निःशुल्क प्राप्त हुने ब्यवस्था मिलाउन लागेको......

मिरा राइले म्याराथन जित्नुको पछाडि पनि ध्रुर्वविक्रमकै हात

4 years ago

असार १९ – एक साताअघि नेपाली चेली मिरा राईले फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लंक’ म्याराथनमा प्रथम स्थान हासिल गरी विश्व च्याम्पियन बनिन् । भूकम्पबाट आहत नेपालीका लागि यो असाध्यै सुखद खबर बन्यो । मिराको यो सफलताबाट मिराका आफन्त र परिवार त खुसी भए नै अर्का एक व्यक्ति पनि निकै खुसी भए । उनी......

कुष्टरोगी खोज्दै घरदैलो अभियान

4 years ago

काठमाडौं, असार १८ – कुष्ठरोगी नियन्त्रणका लागि सरकारले प्रभावित जिल्ला नयाँ बिरामी खोज्न घरदैलो अभियान थालेको छ । कुष्ठरोग प्रभावित तराईका १५ जिल्लामा घरघरमा तालिमप्राप्त स्वास्थ्यकर्मी पठाएर सम्भावित रोगी पहिचान अभियान थालिएको हो । रोगी पहिचानपछि उपचार प्रक्रियामा ल्याउन अभियान सुरु गरिएको......

नक्कली कारोबार गर्ने ४७ म्यानपावरलाई कारबाही गर्न अख्तियारको निर्देशन

4 years ago

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ म्यानपावर एजेन्सीमाथि कारबाही चलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । नक्कली कागजातका आधारमा नेपाली कामदार विदेश पठाउन खोजेको भन्दै अख्तियारले कारबाही गर्न भनेको छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले अख्तियारको पत्रअनुसार अनुसन्धान गरी......

डब्लूएफपीको खाद्यान्न : घुन लागेको दाल निजी गोदाममा

4 years ago

चितवन,असार १८ – घुन मिसिएको पाएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले फिर्ता गरेको दाल व्यवसायीले भण्डारण गरेको भेटिएको छ । प्रशासनले रत्ननगर नगरपालिका ४ स्थित २ नम्बर सडकमा रहेको कन्हैयालाल राठीको दन्तकाली स्टोरमा उक्त दाल फेला पारेपछि बिहीबार सिल गरेको छ । प्राकृतिक प्रकोप पीडितलाई दिन भन्द्र......

देशभरिका निजी अस्पताल बिमाबिनै

4 years ago

काठमडौं,असार १८ – सामूहिक दुर्घटना बिमा नै नगरी नेपालका अधिकांश निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम बेवास्ता गर्दै ती अस्पतालले दुर्घटना बिमा नगराउँदा उपचारमा जाने र भर्ना हुने बिरामीको ज्यान धरापमा परेको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरउन्नति......

राष्ट्रसंघ अधिकारीको अभिव्यक्तिप्रति सरकार गम्भीर

4 years ago

काठमाडौं, असार १८ – संयुक्त राष्ट्र संघका एक उच्च अधिकारीले नेपाली सञ्चारमाध्यमको विरोधमा दिएको रोषपूर्ण अभिव्यक्तिप्रति सरकारले गम्भीर चासो देखाएको छ । राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन विभा ग प्रमुख जोन जिङले भूकम्पपीडितलाई अखाद्य वस्तु वितरण सम्बन्धमा नेपाली सञ्चारमाध्यमद्वारा......

आँफैले गरेको पत्रकार सम्मेलनमा कुटिए ज्ञानेन्द्र शाही (भिडियो सहित)

फाइल फोटो काठमाडौँ – आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले......

आज बाल दिवस : विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ – आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रमका आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा......