ब्रेकिङ न्युज

पत्रपत्रिका

फ्री भिसा, फ्री टिकटकाे लागि मलेसियाली सरकार सकारात्मक

5 years ago

क्वालालम्पुर, भदौ ११ - नेपाल सरकारले असार २२ देखि लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ निर्णयबारे मलेसियाली सरकार सकारात्मक भएको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसित मंगलबार भएको भेटमा मलेसियाली अधिकारीहरूले त्यस्तो प्रतिक्रिया जनाएका हुन्। मन्त्री गुरुङसितको भेटमा मलेसियाली......

चारसय गाडी सुरक्षा घेरामा गन्तव्य पुगे

5 years ago

विराटनगर, भदौ ११ - संयुक्त मधेसी मोर्चा र थरुहट बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव चार सय गाडीलाई सुरक्षा घेरामा राखी गएराति गन्तव्यतर्फ पठाइएको छ । विराटनगर भन्सारको परिसरमा थन्किएका ८२ वटा इन्धन बोकेका ट्याङ्कर, मालवाहक ट्रकका साथै राजमार्ग आसपासमा रहेका सवारीसाधन गरी दुई सय १० वटा गाडीलाई......

पार्किङ गरेका तीन रात्रिबसमा आगजनी

5 years ago

गौशाला, भदौ ११ - महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरेका तीन रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ । बर्दिबास नगरपालिका–१ मा विगत पाँच दिनदेखि पार्किङ गरेका बसमा अज्ञात समूहले आगजनी गरेको छ ।  जनकपुर–जलेश्वर–काठमाडौँ चल्ने तना५ख४९९४, गौशाला–सम्सी–काठमाडौँ चल्ने ना५ख२६९४ नम्बरको बस र......

सत्तासीन दल कांग्रेस एमाले बीच खटपट

5 years ago

 काठमाडौ, भदौ ११ - संयुक्त सरकारको भावनाविपरीत कांग्रेसले जथाभावी सरकारी नियुक्ति गरेको भन्दै एमालेले कडा असन्तुष्टि जनाएको छ । बिहीबार बसेको एमाले स्थायी समिति बैठकले कांग्रेसबाट भएका एकपक्षीय निर्णयको गम्भीर छलफल गर्न र आवश्यक निर्णयमा पुग्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा......

एक गाग्री पानी लिन पाँच घन्टा लाइन

5 years ago

सिन्धुली , भदाै ११  - रानीबास ६ चन्दनपुरमा वर्षाको बेलामा पनि खानेपानी हाहाकार भएको छ । यहाँका स्थानीय पानीका लागि पाँच घन्टासम्म लाइनमा बस्ने गरेका छन् । गाउँनजिक खानेपानीको कुनै स्रोत नहुँदा चार घन्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता रहेको चन्दनपुरकी रन्जु अधिकारीले बताइन् । सो स्थानमा रहेको......

बच्चाको सालनालबाट बायोग्याँस

5 years ago

काठमाडौ, भदौ ११ – बच्चाको सालनाल -प्लासेन्टा)बाट पनि बायोग्याँस उत्पादन हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, दैनिक रुपमा नेपालकै सबैभन्दा बढी प्रसूति गराउने परोपकार प्रसूति अस्पताल थापाथलीले सालनाललाई नै कच्चा पदार्थका रुपमा प्रयोग गरेर बायोग्याँस निकाल्ने तयारी गरेको छ । अस्पतालले यसै......

६२६ सरकारी विद्यालय बन्द, ४४३ मर्ज

5 years ago

काठमाडौ, भदौ ११ – सरकारले कम चाप भएका विद्यालय मर्ज गर्ने नीति लिएपछि मुलुकभरका ६२६ विद्यालय बन्द भएका छन् । ४४३ विद्यालय आपसमा गाभिएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका ०७०’ ल्याएपछि मर्ज हुने र बन्द हुने क्रम बढेको छ । सामुदायिक विद्यालयप्रति अभिभावक तथा......

कृषि सचिवले भने-मिल्क होलिडे हुन दिन्नँ

5 years ago

काठमाडौ, भदौ ११ – कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कुनै पनि हालतमा मिल्क होलिडे हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय इलाम, काभ्रे, ललितपुरलगायत जिल्लामा उद्योगले दूध नकिनेपछि केही दिन मिल्क होलिडे भएकोतर्फ इंगित गर्दै उनले मिल्क होलिडे रोक्न अल्पकालीन र दीर्घकालीन उपाय......

वैदेशिक रोजगारीमा ४० लाख युवा

5 years ago

काठमाडौ, भदौ ११ - वैदेशिक रोजगारीमा सरकारी अनुमति लिए जाने कामदारको संख्या ४० लाख पुगेेको छ । सरकारले पछिल्लो समय विदेशिने युवाको संख्या घटाउने नीति ल्याए पनि ब्यवहारमा लागू हुन सकेको छैन । साउनमा मात्रै ३८ हजार ८१ ज्ना युवा विदेशिएका छन् । श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क......

प्रहरीलाई गोली-गठ्ठा किन्न दुई अर्ब

5 years ago

काठमाडौं, भदौ १० - सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार खरिदका लागि उक्त रकम दिने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ । दुवै प्रहरीले गोली, रबर बुलेट,......

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......