ब्रेकिङ न्युज

पत्रपत्रिका

विद्युतमा लगानी गर्न सेनाले अध्ययन गर्दै

5 years ago

काठमाडौ , साउन २४ - नेपाली सेनाको कल्याणकारी कोषमा २०७२ असार मसान्तसम्ममा ३४ अर्ब चार करोड ८३ लाख पुगेको छ । कोष अन्तर्गतका विभिन्न निकायहरुमा गरिएको लगानी तीन अर्ब ७० करोड १७ लाख समेत जोड्दा कुल सम्पत्ति त्यति पुगेको हो । कल्याणकारी कोषबारे जानकारी दिन शुक्रबार गरिएको पत्रकार सम्मेलनमा कोषका......

कोरियाबाट फर्केका ८० प्रतिशत स्वरोजगार

5 years ago

काठमाडौ , साउन २४ – दक्षिण कोरियामा काम गरेर फर्केकामध्ये ८० प्रतिशत स्वरोजगार रहेको पाइएको छ । दक्षिण कोरिायमा निकै मेहनत गर्ने बानी विकास भएकाले अधिकांशलाई फर्किएपछि पनि उत्पादनमूलक तथा आयआर्जनका काममा लाग्ने उत्प्रेरणा मिलेको हो । फर्किएकामध्ये ६३ प्रतिशतभन्दा बढीले आफै आफैंले विभिन्न......

अब टेलिकमको रिचार्जबाटै बिजुलीको बिल भुक्तानी

5 years ago

काठमाडौ , साउन २४ -  नेपाल टेलिकमको रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सम्भव देखिएको छ । नेपाल विद्युत प्राधिकरणले टेलिकमको रिचार्जकार्डबाट बिजुलीको विल तिर्न सम्भव/असम्भवबारे धारणा मागेकोमा प्राविधिक रुपमा सम्भव भएको देखाएको राजधानी दैनिकमा खबर छ । बिजुलीको बिल तिर्न घण्टौ टाढा जानुपर्ने र......

ठूलाबडाको सम्पत्ति निगरानीको तयारी

5 years ago

काठमाडौं , साउन २४ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चाँडै उच्च पदस्थ व्यक्तिको सम्पत्ति, बैंकिङ कारोबार निगरानी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको विभागका लागि मुलुककै उच्चपदस्थको सम्पत्ति निगरानी गर्नु सजिलो नभए पनि कानुन र अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार......

एक लाख भूटानी शरणार्थी तेस्रो मुलुकमा

5 years ago

काठमाडौं , साउन २४ - गत आठ वर्षको अवधिमा नेपालबाट झन्डै एक लाख भुटानी शरणार्थी तेस्रो मुलुक गएका छन् । तेस्रो देशमा पुनर्वास कार्यक्रम अन्तर्गत सन् २००७ सेप्टेम्बरदेखि हालसम्म ९८ हजार ३६ जना भुटानी शरणार्थी विभिन्न आठ मुलुकतर्फ गएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको......

२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

5 years ago

बाँके, साउन २४ - छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर-४ का ६० वर्षका तुलबहादुर शाही पक्राउ परेका छन् । सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको......

डा. केसी छैटौं अनशनको तयारीमा

5 years ago

काठमाडौं, साउन २२ – आफूसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले पटकपटक आलटाल गरेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी छैटौं सत्याग्रह तयारीमा जुटेका छन् । डा. केसीले अघिल्ला अनशन क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन माग राख्दै दिएको दुई साता लामो अल्टिमेटम शुक्रबार सकिँदैछ । पाँचौं......

मलेसियाबाट ४ सय ७० जना कामदार माग

5 years ago

क्वालालम्पुर, साउन २२ – मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार ‘फ्रि भिसा फ्रि टिकट’ मा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् । मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेश गर्न थालेका हुन्......

किताब नपाएर फोटोकपीबाटै पढाइ

5 years ago

बाजुरा, साउन २२ – शैक्षिक सत्र सुरु भएको चार महिनापछि पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत बाजुराका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । किताब नभएपछि कतिपय विद्यालयका शिक्षकले पुरानो पुस्तकबाट फोटोकपी गरेर अध्यापन गर्नुपरेको छ । किताब अभावमा विद्यार्थी विद्यालय आउनै छाडेको शिक्षकहरु......

लाइसेन्सबिनाका शिक्षक निकालिँदै

5 years ago

इलाम, साउन २२ – सञ्चालन भइरहेको एसएलसी पूरक परीक्षामा सहभागी १७ सय विद्यार्थीमध्ये १५ सयले विज्ञान र गणित विषयमा पुन: परीक्षा दिँदै छन् । जिल्लामा विज्ञानको शैक्षिक उपलब्धि ३० प्रतिशतभन्दा कम छ । भूकम्पका कारण यो शैक्षिक सत्रमा एक महिना जति पठनपाठन हुन सकेन । बल्ल कक्षामा जोडतोडसाथ पढाइ सुरु भएको......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......