प्रवास

मानसिक अवस्था ठीक नभएका एक नेपाली भारतमा बेवारिस भेटिए

1 week ago

पुस २५, बैतडी – भारतको बैङ्गलोरमा एक नेपाली वृद्ध सोमबार बेवारिसे अवस्थामा फेला परेका छन् । छोरासँगै दुई महिना अगाडि मजदूरीका लागि भारत गएका बैतडीको पुर्चौँडी नगरपालिका–६, भूमिराज तिरकाली घर बताउने ६० वर्षीय मन्नो साउद बैङ्गलोरको लालबाग गेटमा फेला परेका भारतबाट नरेश महराले टेलिफोनमार्फत जानकारी......

भाइटीकाले बनेका नेपाली दाइ र जापानी बहिनी

3 months ago

जापान – अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन । भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन् । उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने । प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ । यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो......

सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

3 months ago

असोज २२, पाँचथर – सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह......

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

4 months ago

असोज १६, कञ्चनपुर – दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी......

मलेसियामा ठगिँदै नेपाली कामदार

4 months ago

काठमाडौँ – क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न......

“त्रिलोक” यम कुमार गुरुङद्वारा एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा

4 months ago

काठमाडौँ – नेपालको लागि नेपालि भन्ने मूल मान्यता सहित अगाडी बढेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निबासी बरिष्ट समाजसेवी यम कुमार गुरुङ “त्रिलो” ले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए......

एन आर एन ए युएईको अध्यक्ष पदका प्रत्यासी रमेश श्रेष्ठको जित सुनिश्चित

4 months ago

युएई – युएईमा हुन गईरहेको गैह्र आवासीय नेपाली संघको अधिबेशनमा अहिले चुनाबी माहोल तातिदै गएको छ । विशेष गरि अध्यक्ष पदको लागि आफ्नो पक्षमा संघठनलाइ मजबुत बनाउन उम्मेदवारहरु लागि परेका छन् । अहिले युएईमा बस्ने गैह्र आवासीय नेपालीहरुको सामाजिक संजालको भित्ताहरुमा समेत आ आफ्नो पक्षका उम्मेदवारहरुको......

जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…

5 months ago

भदौ १४, जापान – सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाषाको गीत......

प्रबासी नेपाली मन्च बहराइनबाट बाढिपीडीतका लागि आर्थिक सहयोग

5 months ago

बहराइन – मुलुकमा बाढी र पहिरो ले उथलपुथल बनाइएको बेला नेपालमा मात्र नभएर बिदेश बस्ने नेपालीले पनि उत्तिकै सहयोग र दुख साटासाट गरेका छन। यस अघि पनि भएका विभिन्न प्राकृतिक प्रकोपमा साथ दिदै आएका बिदेश बसाइँका क्रममा रहेका नेपालीहरुले एस पटक पनि उत्तिकै सहयोग,साथ र हौसला प्रदान गरेका छन। त्यही मध्यबाट......

कतार संकटले नेपालीलाई पर्यो यस्तो असर

6 months ago

काठमाडौं – चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको “डिमान्ड” गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको......

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

माघ ४, काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको......

उर्जामा आत्मनिर्भर हुन ठोस योजना तर्जुमा गर्नुपर्छ :नेता रायमाझी

माघ ४, नेपालगञ्ज – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीले उर्जामा......

Displaying hari-om.gif