ब्रेकिङ न्युज

विविध

बुद्ध नेपालमै जन्मेका हुन् : बीबीसी डकुमेन्ट्री (भिडियोसहित)

5 years ago

भगवान गौतम बुद्ध र सगरमाथाको बारेमा बेला बेलामा भारतीय र अधिकारी र संचारमाध्यमले विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । छिमेकी मुलुक भारतको यो प्रचारले निराश नेपालीलाई अमेरिकाबाट प्रकाशन हुने वासिंटन पोष्टले भारतीय हेपाहा प्रवृतिको खण्डन गर्दै भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर लेखेका......

चार मिनेटमै पाँचजना छोरी जन्मिएपछि

5 years ago

अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन् । जुम्ल्याहा, तिम्ल्याहा या चम्ल्याहाको जन्म त सजिलै भएका थिए तर पाँचजना एकै पटक जन्मेको यो नौलो रेकर्ड हो । बच्चा जन्मिएका टेक्सासको अस्पतालले सन् १९९९६ पछि यो दुनियाँको पहिलो घटना......

अभिनेत्रीद्वारा आफू मस्त निद्रा बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी (फोटोफिचरसहित)

5 years ago

बलिउडकी एक मोडल तथा अभिनेत्रीले आफू सुतिरहेका बेला बलात्कृत भएको दावी गरेकी छन् । बिस बोस सिजन–५ की प्रतियोगी अभिनेत्री पूजा मिश्राले आफूलाई होटलमा बलात्कार गरेको दावी गरेकी हुन् । क्यालेन्डर सार्वजनिक गर्न उदयपुर पुगेकी मोडल मिश्राले आफूलाई होटलमा सुतिरहेका बेला केही व्यक्ति सताएको बताएकी हुन्......

समाजिक सञ्जालमा चर्चित एक तस्विर पछाडिको कथा

5 years ago

यदी तपाईं फेसबुक या ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने पक्कै पनि माथिको ‘सक्सेस किड’ (सफल बालक) को तस्विर देख्नुभएको होला । इन्टरनेटमा उक्त बालकको तस्विर ‘सफलता’ र ‘सन्तुष्टि’ दर्साउने विभिन्न अवस्थाको बयान गर्दै प्रयोग गरिएको पाउन सकिन्छ । यस्ता तस्विरलाई इन्टनेटमा ‘मेमे’ पनि भनिन्छ । नोयोरमेमे......

चर्चा र विवादमा ब्रिटेन गट ट्यालेन्टको बोल्ने कुकुर (भिडियोसहित)

5 years ago

लण्डन, वैशाख २ (एजेन्सी) – के तपाईंले कहिले कुनै कुकुरले बोलेको सुन्नु भएको छ ? यदी सुन्नुभएको छैन भने आइटिभीबाट प्रशारित हुने ब्रिटेन गट ट्यालेन्ट कार्यक्रमा मिस वेंडी नाम गरेकी बोल्ने कुकुर देखापरेकी छिन् । वेंडीले मानिसले दिएको प्रश्नको जवाफ मात्र होइन, गीत समेत गाउँछिन् । कार्यक्रममा भाग लिन आएका......

सबैभन्दा नराम्रो ड्रेसको उपाधि पाएपछि (फोटोफिचरसहित)

5 years ago

लस एन्जल्समा आइतबार एमटीभी मूभी अवार्ड समारोह आयोजना गरियो । नोकिया थिएटरमा आयोजित समारोहमा करिबकरिब सबै विद्यामा अवार्ड वितरण गरियो । यस अवसरमा कयौ हलिउड स्टार र गायक रेड कार्पेटमा देखा परे । समारोहमा सबैभन्दा नराम्रो पहिरन अभिनेत्री बाय लिंग शैलेन वुडी र हैली स्टेनफेल्डको थियो । यसमध्ये ४५......

हिलो पोतेर सुन्दरता प्रदर्शन (फोटोफिचरसहित)

5 years ago

इंग्ल्याण्डको एमटीभी फेमकी एक टीभी सेलिब्रेटीले केप वर्डे आइल्याण्डमा अनौठो ततरिकाले आफ्नो सुन्दरता प्रदर्शन गरेकी छन् । २४ वर्षीया चैरलोट क्राँस्बीले बिचमा घाम तापेर मस्ती गरिन् । र, हिलोको लेप लगाइन् । त्यसका लागि उनीसँग एक जना महिला पनि थिइन् । अंटलान्टिक ओसियनको यो आइल्याण्डमा सुन्दर......

यौन हिंसाको विरुद्ध महिलाहरुले भित्री वस्त्रमा यस्तो लेखे (फोटोसहित)

5 years ago

पछिल्लो समय महिला हिंसाका घटना बढेसँगै महिलाहरुले त्यसको फरक तरिकाले विरोध जनाएका छन् । महिला अभियान्ता अकेक्जेन्ड्रो पालोबोले आफ्नो नयाँ योजनामा कयौं महिलालाई तथा युवतीलाई भित्री वस्त्र पेन्टीमा पुरुषहरुका लागि यौन हिंसा विरोधी सन्देश लेखेर फोटो खिचाउन आग्रह गरेका छन् । उनको आग्रहलाई स्वीकार......

तीन फूल एक माली, विचित्रको जिन्दगानी

5 years ago

लिभिङ्ग रिलेशनशिप अहिलेका युवाहरुमा आम बनिसकेको छ। तर, यसप्रकारको रिलेशनसीप नेपालजस्तो मुलुकमा कमै छ । तर, विदेशमा यो अहिले आम बनेको छ । यस्तो सम्बन्ध केही समय त रफ्तारमा चल्ने गर्दछ, तर त्यही रफ्तारमा टुट्ने पनि गर्दछ । त्यसैले पूर्वजहरुले भनेका थिए–‘जब घरमा गरिबी आउँछ तब प्रेम झ्यालबाट बाहिर......

ठूलो बनाउँन सिलिकन भरे पछि लिङ्ग तीन किलोको बनेपछि समस्या

5 years ago

जर्मनीका एक पुरुषले लिङ्गमा सिलिकन भरेर ठूलो बनाउन खोज्दा झन् समस्यामा परेका छन् । उनले लिङ्गमा सिलिकन भर्नका लागि इन्जेक्सन लगाएका थिए तर इन्जेक्सनका कारण उनको लिङ्गको तौल बढेर तीन किलोको भएको छ । ४५ वर्षीय मिका स्टुन्ज लिङ्गको आकार अस्वभाविक रुपमा वृद्धि भएपछि चिन्तित बनेका छन् । हाल उनलाई यौन......

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......