विविध

जहाँ युवती छानीछानी किन्न पाइन्छ !

2 months ago

एजेन्सी – सुन्दा विश्वास नलाग्न सक्छ २१ औं शताब्दीको आजको युगमा पनि दुलही किनबेच हुने बजार लाग्दै आएको छ भनेर । यस्तो बजार बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा यस्तो बजार लाग्ने गर्दछ । उक्त बजारमा गएर विवाह योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् । त्यसका लागि सम्बन्धित परिवारले......

ऐतिहासिक विषयमा आधारित नाटक ‘भृकुटी’

2 months ago

काठमाडाैँ – ऐतिहासिक विषयमा आधारित सरुभक्तद्वारा लिखित नाटक ‘भृकुटी’ यतिबेला शिल्पी थिएटरले नियमित मञ्चनमा ल्याएको छ । इतिहासमा राजा अंशु बर्माको चर्चा हुँदा उनकी छोरी भृकुटी पनि कतै न कतै जोडिएकै हुन्छिन् । तिब्बतका राजासितको उनको विवाहले व्यक्तिगत मात्रै हैन, दुई देशबीचको सामाजिक, राजनीतिक र......

आफ्नै दूध बेच्छन् कम्बोडियाका महिलाहरू…

2 months ago

एजेन्सी – कम्बोडियाका कतिपय आमाहरूले आफ्नो दूध अमेरिकन महिलाहरूलाई बेच्ने गरेका छन् । उनीहरूले आफैँ दूध उत्पादन गर्न नसक्ने अमेरिकाका महिलाहरूलाई गरिबीका कारण आफ्नो दूध बेच्दै आएका हुन् । विगत दुई वर्षदेखि उनीहरूले अंब्रोसिया नामक एक कम्पनीलाई आफ्नो दुध बिक्री गर्दै आइरहेका छन् । उक्त कम्पनीले......

प्रेमीकाकै कुकुरको टाउको खाइदिएपछि….

2 months ago

न्यूयोर्क – अमेरिकाको प्युर्टेरिका राज्यका एक पुरुषलाई आफ्नै प्रेमिकाको कुकुरलाई टोकी टाउको खाएको आरोपमा ७ वर्ष जेल सजाय तोकिएको छ । समाचार स्रोतका अनुसार ४० वर्षीय लुइस अर्राेयो माथि जनावर मौलिक हकको हनन् तथा घरेलु हिंसा विरुद्धको दोषी ठर्याइ जेल सजाय तोकिएको हो । उनलाई यसको अतिरिक्त ३ हजार......

अस्पतालभित्रको बिरामीलाई कुकुरले खाएपछि…

2 months ago

नयाँ दिल्ली – भारतको मध्य प्रदेशको एक सरकारी अस्पतालमा कुकुरले ७० वर्षीया वृद्ध महिलालाई खाएको छ । यो भारतको मध्य प्रदेशमा पछिल्लो १० महिनामा घटेको १५ औँ आश्चर्य घटना मध्येको एक हो । अस्पतालमा कार्यरत सरसफाई कर्मचारीहरूका अनुसार यस घटनाले अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीहरूलाई आश्चर्य तथा......

प्रेममा परेपछि के गर्छन् युवतीहरू ?

2 months ago

काठमाडौँ – युवतीहरू प्रेममा परेपछि परिवर्तन आउने कुरालाई सामान्य रूपमा लिइन्छ । मनका कुरा साट्ने उचित व्यक्ति भेटेपछि परिवर्तन आउनु स्वाभाविक पनि हो । युवतीहरूमा आउने केही परिवर्तन : निद्रा लाग्दैन भनिन्छ– प्रेममा परेपछि भोक–प्यास, निद्रा भाग्छ । सायद, यो सत्य हो । युवतीहरू प्रेममा परेपछि पनि......

दुनियाँकै भाग्यमानी बच्चा जो सधैँ हेलिकोप्टर चढेर स्कुल जान्छन्…

2 months ago

एजेन्सी – आफ्नो बच्चालाई स्कुल पुर्‍याउनका लागि कतिपय अभिभावकहरु पैदलै जालान् त हुनेले कार, बाइक जस्ता साधनको उपयोग गर्लान् । तर यहाँ एकजना व्यक्तिले आफ्ना छोरालाई स्कुल पुर्‍याउनका लागि हेलिकोप्टर नै उडाएका छन् । युक्रेनका पूर्व खेलमन्त्रीले आफ्नो छोरालाई हेलिकोप्टर चढाएर स्कुल पूराएका हुन् ।......

अण्डाबाट हिरा निस्किएपछि…

2 months ago

एजेन्सी – सुनको फुल पार्ने कुखुरीका कहानी त तपाइँले खुुबै सुन्नुभएको होला । त्यो कहानी मात्र न थियो । कुखुराले सुनको अण्डा पारेको अहिलेसम्म कसैले भेटेको थिएन । तर त्यो कहानीलाई एक कदम पछि पार्दै कुखुरा निकै अगाडि बढेको छ । अर्थात् कुखुराले सुनको होइन हिराको अण्डा पारेको छ । बेलायतमा भएको छ यो घटना । ३९......

यसरी निकालियो महिलाको पेटबाट ३३ किलोको ट्युमर… (फोटो फिचर)

2 months ago

एजेन्सी – मेक्सिकोमा एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको छ । अंग्रेजी अनलाइन मिररका अनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन एक महिलाको ३३ केजीको ट्युमर निकालेको छ । चिकित्सकहरुको लामो प्रयासपछि महिलाको ३३ केजीको ट्युमर निकालिएको उपचारमा संलग्न चिकित्सक डा.......

चियाको भरमा ३० वर्षसम्म ज्युँदै छिन् एक महिला

2 months ago

एजेन्सी – पानी मात्र पिएर कैयौँ वर्षसम्म बाँचेका मानिसहरुका कथा त सुन्नुुभएकै होला । तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ । हो, एकजना महिला यस्ती छिन् जसले पछिल्लो ३० वर्षदेखि चिया बाहेक केहीपनि चिज खाएकी छैनिन् । भारत बिहारको हाजिपुरकी ती महिलाले आफ्नो लोग्नेको......

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif