विविध

आजबाट फेसबुकमा कति ‘लाईक’ आयो भनेर हेर्न नपाइने

6 months ago

एजेन्सी – फेसबुकमा अब अरुको पोष्टमा गरिएको लाईक हेर्न नपाईने भएको छ । फेसवुकले पोस्टमा भएको लाइकको संख्या लुकाउने परीक्षण गरेको छ । फेसवुकले अष्ट्रेलियावाट यसको प्रयोग सुरु गरेको छ । यसका लागि फेसबुकले शुक्रबार अर्थात आजबाट यसको परीक्षण गर्ने तयारी गरेको छ । प्रयोगकर्ताको पोस्टमा ‘लाइक’को सङ्ख्या......

बिहे गर्न छुट्टी नपाएको भन्दै प्रहरी जवानले रा*जीनामा दिए

6 months ago

एजेन्सी – भारतको हैदरावाद प्रहरीमा कार्यरत २९ वर्षीय सिद्धान्ती प्रताप नामका प्रहरी जवानले बिहे गर्न समेत छुट्टी नपाएको भन्दै पदबाट रा*जीनामा दिएका छन् । प्रताप नामका प्रहरी जवान बिहेको तयारीमा थिए । तर, उनको हुनेवाला ससुरालीबाट उनको ड्युटी अवधिको बारेमा जानकारी पाएसँगै उनको बिवाह क्यान्सिल भयो......

दशैको टीकाको साइत सार्वजनिक

7 months ago

काठमाडौँ – नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैको टीकाको साइत तोकेको गरेको छ । समितिले टीकाको साइत असोज २१ गते विहान १०ः३५ बजे निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ः४५ बजे निर्धारण गरिएको जानकारी दिए । असोज १२ गते आइतबार......

भगवान श्री कृष्णको ८ मन्त्र जसले तपाईको मनोकामना पुरा हुनेछ भने जीवनका समस्याको अन्त्य हुनेछ (पुरा पढ्नुहोस्)

7 months ago

काठमाडौँ – आज श्रीकृष्णजन्माअष्टमी अधिराज्यभरी श्री कृष्ण भगवानको पुजा आराधना गरेर हर्षोउल्लासका साथ मनाइँदै छ । भगवान श्रीकृष्णको आराधना कुनै पनि प्रकारले गरेमा त्यो फलदायी हुन्छ । श्रीमदभागवत, गीता, मधुराष्टक र यस्तै कयौं श्लोकको माध्यमबाट श्रीकृष्णको आराधना गर्ने गरिन्छ । भगवान श्रीकृष्णको......

कसरी बनाउने डेडलक (जट्टा)

8 months ago

काठमाडौं – तीज पर्वमा पनि विषेश पुजा शिवजिकै गरिन्छ । शिव नाम लिने वित्तिकै जट्टाधारी रुप लाई बणन गरिन्छ । अहिले यहि जट्टा वा लट्टा लाई डेडलक भन्ने गरिएको छ । परम्परागत रुपमा साधु सन्त, फकिरहरुले मात्र कपाललाई डेडलक अर्थात जट्टा बनाउँथे । तर केही समय यता नयाँ पुस्तामा डेडलकले फेशनको रुप लिएको छ......

यसरी गर्नुहोस् तीजमा मेकअप र हेयर स्टाईल

9 months ago

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जो कोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुर्याएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर......

यस्ता श्रीमान चाहान्छन् महिलाहरु जानि राखौँ (केटाहरुले पढ्नै पर्ने)

11 months ago

धेरै जसो महिलाले आफ्नो जिवनसाथि आफुले चाहेको जस्तो होस् भन्ने चाहाना हुन्छ । श्रीमानका लागि धेरै प्रकारको योजनाहरु बनाएका हुन्छन् । केटीहरु आफ्नो हुनेवाला श्रीमान कस्तो होस् भन्ने चाहन्छन् ? जानि राखौँ सम्मान गरोस् सबैलाई थाहा भएको कुरा नै हो केटीहरु आफ्नो सम्बन्ध समझदारी र इमान्दारीसँग निभाउँछन्......

पत्याउनु हुन्छ ? सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर !

11 months ago

काठमाडौं – अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा......

पति र पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने

11 months ago

काठमाडौँ – पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१......

शनिबार आमाको मुख हेर्न दिन : आमा खुवाउने औँसीको दिन यस्ता काम गर्नुहोस्, सबै मनोकामना पुरा हुन्छ

11 months ago

शनिबार आमा खुवाउने औँसी अर्थात आमाको मुख हेर्न दिन हो । नेपाली परम्परा अनुसार आमालाई विभिन्न प्रकारले पुज्ने चलन छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति......

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाडौं – सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम......

ज्वरो आएर अस्पतालमा मृ*त्यु भएकी युवतीको स्वाब परीक्षण गरिने (भिडियो)

चैत २१, चितवन – भरतपुर अस्पतालमा शुक्रबार बिहान मृ*त्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।......