विविध

असम्भव के छ ? एउटै बोटमा ४० फल !

2 years ago

गरे संसारमा के असम्भव छ र ? अहिलेको युग विज्ञानको युग र यो युगमा मानिसले आफूलाई धेरै नै विकसित गरिसकेका छन् । विभित्र समयमा विश्वका विभित्र व्यक्तिहरूले अनौठा अनौठा काम गरी विश्व्लाई चकित पारिरहेका हुन्छन् । त्यही अनौठो तथा असम्भव काम गरेर देखाएका छन् अमेरिकाका भिजुअल आर्ट प्रोफेसर वान ऐकेनले......

राशिफल : वि.सं. २०७३ साल वैशाख २७ गते सोमबार

2 years ago

वि.सं. २०७३ साल वैशाख २७ गते। सोमबार। इश्वी सन् २०१६ मे ९ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– तृतीया, १८:५६ बजेउप्रान्त चतुर्थी मेष (Aries) - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा अनुकूल समय छ। मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम......

अाफूलार्इ सुन्दर पार्न प्लास्टिक सर्जरी गर्ने १० बलीवुड सुन्दरीहरू

2 years ago

बलीवुड धेरै सुन्दरीहरूको वर्चश्व रहेको क्षेत्र हो । कोही प्राकृतिक रुपमा नै सुन्दर छन् त कोहीले आफूलाई कृतिम साधनको प्रयोग गरी सुन्दर बनाएका छन् । प्लास्टिक सर्जरी गरी आफूलाई अझ बढी सुन्दर बनाउने होड बलीवडमा पहिलेदेखि नै चलिआएको छ । बलीवुडमा टप मानिएका सुन्दरीहरू पनि यसबाट अछुतो रहन सकेनन् ......

महिलाले किन गर्छन् सम्भोग ?

2 years ago

टेक्सास यूनिवर्सिटीका प्रोफेसर सिंडी मेस्टन र डेविड बसले लेखेको बिताब ‘वाइ वुमन हेव सेक्स’ मा महिलाले सेक्स गर्ने करीब २०० कारणहरु उल्लेख गरेका छन् । अनुसन्धानका क्रममा एक महिलाले आफूले सेक्स गर्ने कारण आफ्नो लोग्नेको स्पर्म बाहीर निकाल्नु मात्र रहेको बताएकी छन् । अनुसन्धानमा सहभागी गराएका......

कसरी थाहा पाउने केटीले आफूलाई मन पराएको ?

2 years ago

हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी कुरा विचार गर्नुस् । १) कुनै पनि केटीले तपाइँलाई मन पराउँछे भने उसले तपाइसँग बोल्दा आफ्नो कपाल टोक्ने गर्छे । आफ्नो कपाल चलाउँदै......

राशिफल : वि.सं. २०७३ साल वैशाख २६ गते

2 years ago

वि.सं. २०७३ साल वैशाख २६ गते। आइतबार। इश्वी सन् २०१६ मे ८ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वितीया, २०:५२ बजेउप्रान्त तृतीयाका  दिनकाे तपार्इकाे राशीले यस्ताे भन्दै छ ।  मेष (Aries) - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन......

फेरी नाङ्गिइन अर्चना, छेस्कोमा बोल्ड अवतार

2 years ago

निलो चलचित्र खेल्छु भन्दै चर्चा कमाएकी मोडेल अर्चना पनेरुको अर्को बोल्ड अवतार सार्वजनिक भएको छ । छेस्को नामक चलचित्रमा उनको नग्न शरीरलाई प्रस्तुत गरिएको छ । सुरज प्रधानद्वारा निर्मित उक्त चलचित्रको अर्चनाको लिप किससहितको टिजर सार्वजनिक भएको हो । टिजर हेर्दा लागुपदार्थ दुब्र्यसनीमा परेका......

महिलालार्इ कहिले यौन चाहना बढी हुन्छ ?

2 years ago

हुन त यौन प्राकृतिक कुरा हो । मानिसदेखि पशु पाि सबैलाई यसको आवश्यकता महसुस हुन्छ । विशेष गरी मानव प्रजातिमा पुरुषलाई यौनको चाहना प्राय भइनै रहेको हुन्छ तरमहिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ त ? यो प्रश्न उठ्नु स्वभाविक नै हो । यस विषयमा अनुसन्धान गर्दा अनुसन्धानकर्ताका अनुसार महिनावारी......

राशिफल -वि.सं. २०७३ साल वैशाख २५ गते शनिबार

2 years ago

वि.सं. २०७३ साल वैशाख २५ गते। शनिबार। इश्वी सन् २०१६ मे ७ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– प्रतिपदा, २३:०३ बजेउप्रान्त द्वितीया। मेष(Aries) - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना......

आमालाई छोराको चिठी उपहार

2 years ago

काठमाडौँ ,२३ बैशाख| बृद्ध आश्रममा मनमाया आमा अरु दिन भन्दा खुशी र फुरुङ हुनुहुन्थियो छोरा भेट्न आउछ रे छोरा संग भेट हुन्छ रे आज मातातिर्थ औँसी आमाको मुख हेर्ने दिन हो । दशै देखी यता छोराको मुख देख्न पाकी छैन नानी भन्नुहुन्थियो। ज्वरोले सताईराको थियो तैपनि छोरा मलाई पहीराउन आउछ भनेर सकिनसकी नुहाउनु भयो......

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif