विविध

टेम्पो चलाउँदै भेटिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, के हो वास्तविकता ?

11 months ago

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा फोटो निकै नै भाइरल बनिरहेको छ । जसमा एकजना व्यक्ति टेम्पो चलाइरहेको देख्न सकिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै अनुहार भएका यी व्यक्ति यतिबेला निकै नै चर्चामा छन् । फोटोका यी व्यक्ति नरेन्द्र मोदी जस्तै देखिए पनि मोदी भने होइनन् । कतिले उनलाई मोदीको भाई......

भारतको विकास नेपालको लागि सकारात्मक हो : अनेरास्ववियू महासचिव महर

12 months ago

काठमाडौँ – अनेरास्ववियूका महासचिव ऐन् महरले छिमेकी राष्ट्र भारतको विकास हुनु भनेको नेपालका लागि सकारात्मक भएको बताएका छन् । फेवाटाइम्सका लागि सुदर्शन बजगाईले गरेका विशेष सम्वादमा उनले भारतको विकास नेपालका लागि सकारात्मक भएको बताएका हुन् । भारतीय राष्ट्रपति नेपाल भ्रमणमा रहेका बेलामा उनले भारत......

सन्तुष्टि प्राप्त गर्न स्काउटमा लागें : शिवराम अर्याल

1 year ago

जीवन आफ्नाको लागि होइन अरुका लागि , समाजको लागि र देशको लागि भनेर लाग्ने कमै मान्छे मध्येका एक व्यक्ति हुन शिवराम अर्याल । नेपाल स्काउटमा ३२ वर्ष अनवरत रुपमा दिन रात भोक प्यास नभनी सेवा गर्ने शिवराम अर्याललाई स्काउटहरु स्काउट्का जीवित वेडेन पावेल भनेर चिन्छन । नेपाल स्काउट जिल्ला साखा काठमाडौँका......

आमालाई छोराको चिठी उपहार

1 year ago

काठमाडौँ ,२३ बैशाख| बृद्ध आश्रममा मनमाया आमा अरु दिन भन्दा खुशी र फुरुङ हुनुहुन्थियो छोरा भेट्न आउछ रे छोरा संग भेट हुन्छ रे आज मातातिर्थ औँसी आमाको मुख हेर्ने दिन हो । दशै देखी यता छोराको मुख देख्न पाकी छैन नानी भन्नुहुन्थियो। ज्वरोले सताईराको थियो तैपनि छोरा मलाई पहीराउन आउछ भनेर सकिनसकी नुहाउनु भयो......

सरकार ढलेपनि रहेपनि एमालेलाई फाइदै

1 year ago

नवराज भण्डारी एकाएक सरकार परिवर्तनको हल्लाले राजनितिक सरगर्मी निकै बढेको छ । प्रमुख सक्ता साझेदार दल एनेकपा माओवादीले सरकारले राम्रो काम गर्न नसकेको भन्दै आफैँ नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सम्पुर्ण दलसँग सार्वजनिक अपिल गरेको छ ।केहि दिन अघि सम्म ओलि सरकारकका पक्षमा चट्टानी अडान......

नेपालीले पत्ता लगाए नयाँ ग्रह

1 year ago

अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्। नागरिक दैनिकमा समाचार छ। युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खलो भौतिक विज्ञान बढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ८३२’ तारालाई सो ग्रहले......

तपाईलाई थाहा छ यौनइच्छा हुँदा युवतीहरूले कस्तो इशारा गर्छन् ?

1 year ago

महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन त त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा......

इन्टरनेट नै चलाउन नदिने देशहरु

1 year ago

एजेन्सी ।मानिसको जीवनमा ईन्टरनेट अत्यावश्यक चिज बनिसकेको छ। इन्टरनेट विना मानिसको जीवन असम्भव जस्तै छ । तर विश्वमा यस्ता देशहरु पनि छ जहाँ प्रख्यात सामाजिक संजाल र सर्च इन्जिनहरु प्रतिवन्धित छन् । अमेरिका र विश्वका विभिन्न स्थानमा सर्वर बनाएर आफ्नो अधिपत्य बढाएको फेसबुक र गुगलको पहुँच आफ्नो देशमा......

के मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्…

1 year ago

घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ। मुसाको विष राख्दा पनि उल्टो आफ्नै......

तपाईलाई थाहा छ तपाईको सपनाको अर्थ ?

1 year ago

सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन् । तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको......

सहमतिपछि डा केसीको अनशन तोडियो

कात्तिक १, काठमाडौँ – सरकारसँग १० बुँदे सहमतिपछि प्रा डा गोविन्द केसीले १४ दिनदेखिको अनशन बुधबार अन्त्य......

निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छ : नेता अधिकारी

कात्तिक १, पोखरा – नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको......

Displaying hari-om.gif