भिडियो

फाटेको जुत्ताको ट्रेलर यस्तो छ

5 hours ago

नायक सौगात मल्ल र नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलर कमेडी संवादले भरिएको छ ।यस अघी चलचित्रको दुईवटा गीत सार्वजनिक गरिसकेको छ । चलचित्रको ट्रेलरमा बेरोजगारीको कथालाई......

सरूले दिइन् प्रेमीलाई धोका…. (भिडियो)

9 hours ago

काठमाडौँ – गायक देबेन च्याम्जुङको स्वरमा रहेको आधुनिक गीत सार्वजनिक भएको छ । उनको “जलाएर जानेभए” बोलको गीत सार्वजनिक भएको गरिएको हो । ट्र्याङ्गल लभ स्टोरए कथामा आधारित उक्त गीतमा टेकेन्द्र तामाङको शब्द रहेको छ । यागक देबेन च्याम्जुङ कै संगितमा तयार भयको यस गीतमा अर्जुन थापा , सरु फुँयाल र रोहित......

निकै नै मार्मिक दशै गीत “यसपालीको दशैँ तिहार” (भिडियो)

10 hours ago

काठमाडौँ – नेपालीहरुको महान चाड बडा दसैं आगनिमा छाईसकेको छ । दसैंसंगै धेरैलाई खुशी त केहीलाई दुःख पनि भित्री रहेको हुन्छ । कोही पैसाको अभाबमा दुखी हुन्छन् , कोही आफ्न आफन्त संगै नहुँदा दुखी हुन्छन् । यस्तै आफन्त संगै नहुदाको पिडाको भाव समेटेर तयार पारिएको दसैं तिहार बोलको गीत सार्वजनिक गरिएको छ । जसमा......

तमुको “डिस्को डान्स” यस्तो (भिडियो)

13 hours ago

काठमाडौँ – नेपाली सांगीतिक जगतका एक कुशल कलाकार हुन् चन्द्र सिंह तमु । यिनै चन्द्रको नयाँ गीत “डिस्को” डान्स सार्बजनिक भएको छ सार्बजनिक गीतलाई तमुले निकै मेहनतका साथ बजारमा ल्याएका हुन् । यो गीतमा चन्द्रको आफ्नै स्वर/संगीत अनि शब्द रचना रहेको छ । यस्तै तमुले यो गीतको म्युजिक भिडियो पनि निर्माण गरेका......

बुद्धका आफन्त र प्रहरीबिच एयरपोर्टमै झडप (भिडियो)

13 hours ago

काठमाडौँ – पहिलो नेपाल आइडल बुद्ध लामा नेपाल आइपुगेका छन् । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा विमानस्थलमा उनका आफन्त र प्रहरीबिच झडपको अवस्था सृजना भएको थियो । नेपाल आइडल एपी वान टेलिभिजन बाट प्रसारण भएको दर्शकको रोजाइमा पर्न सफल एक अन्तराष्ट्रिय फ्रेन्चराइज रियालिटी सो हो......

मेलाको पार्टि गीतमा सलोन ,आमेश र अशिष्मा भुले खाली गिलासमा

1 day ago

चलचित्र ‘मेला’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । पार्टी गीतको रुपमा 'खाली हुँदै गयो गिलास' बोलको गीत सार्वजनिक गरेको हो । गीतमा विक्रम राइ र शशी रावलको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । उक्त गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाइ......

‘रुद्रप्रिया’को नयाँ गीत “तिमी बाहेक” सार्वजनिक

1 day ago

यस बर्षको अर्को प्रतिक्षीत चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत  "तिमी बाहेक" सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल र नायिका रेखा थापाले उक्त गीतमा फिचरिङ्ग गरेका छन् । सनुप पौडेल र अञ्जु पन्तको स्वर रहेको यस गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा राजनराज सिवाकोटी, सुरेश......

दिलिप र जुनुले घन घन मादल घन्काए (भिडियो सहित )

1 day ago

चलचित्र ‘चर्खा’को पहिलो गीत "घन घन मादल घन्कियो " सार्वजनिक भएको छ । चलचित्रमा समावेश नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो । विकाश चौधरीको संगीत र गोबिन्द गौतमको शब्द रहेको छ भने रामचन्द्र काफले र जुनु रिजालको संयुक्त स्वर रहेको छ । उक्त गीतको भिडियोमा दिब्य......

रोमियोमा कस्ले गर्दै छ त ल्याङ ल्याङ ? (भिडियो सहित )

2 days ago

चलचित्र ‘रोमियो’ को प्रदर्शन मिती पोस्टपोन्ड भएको छ । कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको हो । चलचित्रको पोस्टपोन्डसँगै ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत......

साैगातले भरे वर्षाकाे सिउँदाे (भिडियाे)

2 days ago

काठमाडाैँ – चलचित्र ‘मेरो पैसा खोई ?’ को पहिलो गीत सार्वजनिक भएको छ । 'ओ कान्छी' बोलको गीतमा नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएका छन् । गीतको भिडियोमा सौगातले वर्षाको सिउदो भरेको देख्न सकिन्छ । प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द रहेको छ । ‘मेरो......

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif