भिडियो

अस्मिता अधिकारीको “भन मात्रै” सार्वजनिक

4 months ago

काठमाडौँ – पछिल्लो समयकी चर्चित गायिका एबम नेपाली आइडल सिजन २ की थर्ड रनरअप अस्मिता अधिकारी र गायक गंगाधर पराजुलीको युगल स्वरमा रहेको गीत “भन मात्रै” को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार श्रेष्ठको शब्द र संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने भिडियोमा रमेश डागी र उषा......

“प्रेम गीत ३” पहिलो गीत “हात्ती ढुंगामा”, फरक लूक्समा देखिए प्रदिप

4 months ago

काठमाडौँ – चलचित्र “प्रेम गीत ३” को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक “हात्ती ढुंगामा” बोलको गीतमा सागर आले मगर र मेलिना राइको स्वर रहेको छ । गीतलाई हर्क साउदले लेखेका हुन् भने कल्याण सिंहले संगीत भरेका हुन् । उक्त गीतमा नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ फिचर्ड छन् । चैत्र २८ बाट......

यी हुन् ‘बले’की प्रेमिका, आफैँले सार्वजनिक गरे, सामाजिक सञ्जालमा बधाईको ओइरो (भिडियो)

4 months ago

काठमाडौँ – पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका छन् । उनकी प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकै नै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको......

प्रकाश कटुवालको “लौरी गोगनको”

4 months ago

काठमाडौँ – गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “लौरी गोगनको” नामक गीत सार्वजनिक भएको छ। बिक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफि रहेको यो गीतमा प्रकाश कटुवाल र सपना थापाको स्वर रहेको छ। प्रकाश खड्का छांयाकार रहेको यो गीतलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् । प्रकाश कटुवाल र रेखा थापा......

अमृत रामदामले ल्याए “आउन मायालु”

4 months ago

काठमाडौँ – म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया......

परदेशिएका नेपालीलाई रुवाउने गीत “आँगन पनि परदेश भो बुढेसकालमा” (भिडियो)

4 months ago

काठमाडौँ – सञ्चारकर्मी तथा लोक दोहोरी गायिका बर्षा सिलवालको आवाजमा “आँगन पनि परदेश भो बुढेसकालमा” बोलको निकै नै मार्मिम गीत सार्वजनिक भएको । उक्त गीतमा गायिका सिलवालको अलवा गायक सन्तोष राज गिरिको पनि आवाज रहेको छ । गौरब गिरीको निर्देशन रहेको यस गीतमा बिरेन्द्र परियारको छायांकन रहेको छ । कलाकार......

फागुनमा बिहे गर्दै आँचल शर्मा, विवाह मिति सार्वजानिक (भिडियो)

4 months ago

काठमाडौँ – अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ । उनी प्रेमी उदिप श्रेष्ठसग बैवाहिक जीवनमा बाधिने भएकी छन् । उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् । समय समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्दै आएका छन्। आँचल र उदिपको विवाह फागुनमा हुने भएको छ ।......

“तिमी छौ र त”मा सिम्पल र बिमलको प्रेम (भिडियो)

4 months ago

काठमाडौँ – गायक सुरज तामाङ्ग र गायिका जमुना बन जितको आवाजमा “तिमी छौ र त” बोलको गीत सार्वजनिक भएको छ । धुब्र के.सीको शब्द रहेको गीतमा संगीत सुरज तामाङ्गको रहेको छ । सिम्पल खरेल र बिमल पुरीको निकै राम्रो अभिनय रहेको गीतमा कोरियोग्राफी पवन सुस्लिङको रहेको छ । सिम्पल खरेलको निर्देशनमा बनेको उक्त गीतलाई......

जानकी तारमी मगर र खेम सेन्चुरीको “दिलको माझै माझ”

4 months ago

काठमाडौँ – लोक तथा दोहोरी गायिका जानकी तरमी मगर र खेम सेन्चुरीको आवाजमा नयां लोक दोहोरी गीत “दिलको माझै माझ” सार्वजनिक भएको छ । उक्त गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गित रहेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई शिव बि.क ले......

मेक्समले पुजनलाई “सिन्दुर पोते चुरा” लगाईदिने

4 months ago

काठमाडौँ – गायक तथा मोडल मेक्सम खातीले पुजन घिमिरेले अभिनित “सिन्दुर पोते चुरा” बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । चर्चित गायिका शान्ती श्री परियार र गायक अर्जुन गिरिको आवाजमा रहेको यस गीतमा नरेश खातीको संगित रहेको छ । किसान गिरिले शब्द रहेको यस गीतमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ ।......

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......