ब्रेकिङ न्युज

भिडियो

गायक दिनेश रसार्इलीको “थामी देउ हात” सार्वजनिक (भिडियो सहित)

2 years ago

काठमाडौँ – नेपालि गीत संगीतको बजारमा दिन प्रतिदिन बिभिन्न किसिमका गीत संगीतहरु सार्बजनिक हुदै आएका छन् । यस्तै क्रममा पछिल्लो समय नयाँ गीत “थामी देउ हात” सार्वजनिक भएको छ । लामो समय देखि नेपालि गीत संगीतमा आबद्द हुदै आएका एक कुशल गायक हुन् दिनेश रसाइली । यिनै रसाईलीको आवाजमा रहेको यो नयाँ गीत “थामी......

परदेशी भुमिबाट मोडल रोजेन सुन्दास मोडलिङमा जम्दै (भिडियो सहित)

2 years ago

काठमाडौँ – परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन । सानै उमेर बाट आफुलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन । चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम “सङ्गीतालाप”मा......

भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा नेपालको पहिलो गायक तथा वरिष्ठ संगीतकारलाई सम्मान

2 years ago

काठमाडौँ – भक्तराज आचार्य संगीत प्रतिष्ठानले रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल तथा वरिष्ठ संगीतकार कलाभूषण चन्द्रराज शर्मालाई शुक्रवार राजाधानिमा सम्मान गरेको छ। उक्त कार्यक्रममा रिमाललाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान र शर्मालाई भक्तराज आचार्य अन्तराष्ट्रिय......

गायिका शर्मिलाको “ह्यान्डसम पोइ” (भिडियो)

3 years ago

काठमाडौँ – काभ्रेली लोकगायिका शर्मिला श्रेष्ठको नयाँ तिजको गीत “ह्यान्सम पोइ” बजारमा आएको छ । इन हाउस क्रीयशनले बजारमा ल्याएको यस गीत लाई दिनेश लामाले संगीत दिएका छन । बिनोद बन्जाराको शब्द तथा सुन्दर लामा एरेन्ज गरेका हुन । काभ्रेको विभिन्न ठाउमा खिचिएको गीतलाई अर्जुन खड्काले खिचेका हुन भने......

प्रकाश धितालको निर्देशनमा “यो जुनि बाचुन्जेलसम्म” बोलको गीत सार्वजनिक (भिडियो)

3 years ago

काठमाडौँ – नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह “जुनि” सार्वजनिक गरेका छन् । सार्वजनिक एल्बममा ४ गीत समावेश भएका छन् । जुन गीतमा शब्द एक, संगीत अनेक रहेको छ भने यसको शब्द “यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ,......

“शहरभरि एक मात्र नमुना नाच्न गाउन सिपालु जमुना”

3 years ago

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर निमिशा त्रिपाठि र नरेश बि.सिले "नाच्न गाउन सिपालु जमुना" गिति संग्रह बजारमा ल्याएका छन् । निमिशा त्रिपाठिले यो भन्दा अगाडि नै २ वटा गीत बजारमा ल्याइसकेकी छिन । “तिमीलार्इ बुझ्न् नसक्नु मेरै भुल थियो कि” ,“तिमी मात्र हैनोउ मलाई......

गीतकार गोविन्दराज शिवाकोटीको ‘कुलकुल’ सार्वजनिक (भिडियो)

3 years ago

काठमाडौँ – गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्द रचना र प्रस्तुति तथा गायक कृष्ण भट्टराईको एकल स्वरले सजिएको गीतिसंग्रह ‘कुलकुल’ सार्वजनिक भएको छ । एल्बमभित्र कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा जस्ता गीत समावेश गरिएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाले एल्वम......

साउन महिनामा नक्कली बाबाको बिगबिगी भएपछि…(भिडियो)

3 years ago

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” भाग ५ कमेडी भिडियो सार्वजनिक गरेका छन् । तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र......

नायिका शुभेच्छा थापा तिज गीतमा यसरी छम छम नाचेपछि.. (भिडियो)

3 years ago

काठमाडौ – गायिका अस्मिता धमला हमालको तीज गीत ‘नाचुँ छम छम छम’ बोलको गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएकी नायिका शुभेच्छा थापा, हास्यब्यंग्य क्षेत्रमा नाम कमाएकी पल्पसा ढंगोल, र नाट्य क्षेत्रमा नाम कहलिएकी रश्मि भट्टको......

साउन महिनामा नक्कली बाबाको बिगबिगी भएपछि…(भिडियो)

3 years ago

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” भाग ५ कमेडी भिडियो सार्वजनिक गरेका छन् । तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र......

सभामुख निर्वाचनका लागि केहि बेरमा बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि......

एम्बुलेन्समा गाँजा तस्करी !

हेटौंडा – सरकारबाट अनुदानमा प्राप्त स्वास्थ्य चौकीको एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जना......