ब्रेकिङ न्युज

भिडियो

चर्चित गायक टंक तिमिल्सिनाको नयाँ गित “कुमारी” सार्वजनिक

2 weeks ago

चर्चित गायक टंक तिमिल्सिना पुनः कुमारी गीतका साथ बजारमा आएमा छन् । चर्चित अभिनेत्री प्रियंका कार्की र चर्चित र्यापर तथा चलचित्र निर्देशक अराज केशवले अभिनय गरेको गीत तिमिल्सिनाले शुक्रबार आफ्नै नामक टंक तिमिल्सिना युट्युब चानल मार्फत सार्वजनिक गरेका हुन् । पार्टी डान्सका लागि उपयुक्त रहेको......

गायक चेतन सापकोटाको सबैलाई रुवाउने गीत सार्बजनिक

3 weeks ago

काठमाडौँ – गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतले परदेशमा बस्नेको पिडा बोलेको छ । परदेशमा बसेर घरको याद आएको कुरा गीतमा व्यक्त गरिएको छ । सापकोटाकै शब्द रचना रहेको गीतमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाको अभिनय रहेको छ । बिशाल भट्टले छायांकन गरेको......

‘पण्डित बाजेको लौरी’ को नयाँ गीत सार्वजनिक

3 weeks ago

काठमाडौँ – चलचित्र ‘पण्डित बाजेको लौरी’ को नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको सार्बजनिक गीतमा सन्ध्या के.सी सँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन......

चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक

3 weeks ago

काठमाडौँ – चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । असार ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलरले प्रेम र विछोडको कथा बोलेको छ। पूर्ण रुपमा लभस्टोरि......

‘कोहलपुर एक्सप्रेस’ लिएर केकी अस्ट्रेलिया जाँदै

3 weeks ago

अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। विशाल भण्डारी निर्देशित कमेडी जनराको चलचित्रलाइ राईट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले अस्ट्रेलियामा प्रदर्शन गर्न लागेको हो । राजधानीमा प्रेस मिट गर्दै चलचित्र......

गगन जी भ्वाङ घुडाँमा होइन सुरुवाल र पाईटमा पर्छ : पुण्य गौतम (भिडियोे)

3 weeks ago

काठमाडौं – पछिल्लो समय सामाजिक संजालमा भाईरल बनेका नेपाल कम्युनिस्ट पार्टीका नेता पुण्य गौतमले गगन थापा विरुद्ध कडा टिप्पणी दिएका छन् । केही समय अगाडि सदनमा गगन थापाले प्रधानमन्त्री ओली लम्पसार भएको र घुँडामा भ्वाङ परेको अभिव्यक्ति विरुद्ध पुण्य गौतमको कडा टिप्पणी आएको हो । गौतमले भने,भ्वाङ......

‘आँखाको नानी’ मा उमेश र कविताको रोमान्स

3 weeks ago

उमेश थापा र कविता गुरुङको लभस्टोरीमा निर्मित चलचित्र ‘बोबी’ को आँखाको नानी बोलको गीत सार्वजनिक भएको छ । गितमा रियल कपल उमेश र कविता लिड रोलमा छन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ । नर्वेमा खिचिएको गीतका छायाँकार नवराज कृष्ण थापा हुन् । उनले......

बिर अस्पताल सफाई गर्दा गर्दै थलिए धुर्मुस डाक्टरले भने “धेरै नबोल्नुस्” (भिडियो)

3 weeks ago

काठमाडौँ – चार वटा नमुना बस्ति बनाएर सबै नेपालीको मन मुटुमा बस्न सफल हास्यकलाकार धुर्मुस–सुन्तली यति बेला नेपालीकै पुरानो ठुलो अस्पताल बिर अस्पतालको सरसफाईमा व्यस्त छन् । एक पछिअर्को परियोजना सफलता पुर्वक सम्पन्न गरेका धुर्मुस सुन्तली फाउण्डेशनले क्रिकेट स्टेडियम र नमुना नेपाल बनाउने घोषणा पनि......

‘चि मुसी चि’को पहिलो गीत सार्वजनिक

3 weeks ago

काठमाडौँ – श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र......

मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’

4 weeks ago

काठमाडौँ – ‘‘सिङ्गो देशमा बाँच्न पाँउ’ नामक देशभक्ति पुर्ण भावनाले ओतप्रोत गीत बजारमा आएको छ । मदन गुरुङ, कुमार पौडेल र कमल खनालको संयुक्त प्रस्तुतीमा तयार भएको गीतमा कुमार पौडेलको स्वर डिपी निरेसाको संगीत र कमल खनालको शब्दले सजिएको छ । मदन गुरुङले यसै गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्, गीतमा कुमार......

पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्दै नेपाल वायुसेवा निगम

असार ५, काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट......

मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए

असार ५, काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै......

Displaying hari-om.gif