भिडियो

पत्नीबियाेगमा मदनकृष्णकाे रूवाबासी ..(भिडियो)

2 weeks ago

काठमाडौँ – बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि कोलोन क्यान्सरबाट पीडित रहेकी यशोदाको सोमबार राति क्यान्सर अस्पताल ललितपुर हरिसिद्धिमा निधन भएको हो । २०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय......

‘ब्ल्याक’ को ‘पल पल हरपल’ सार्वजनिक….

3 weeks ago

काठमाडौँ – जेठ ११ गतेदेखि रिलिज हुने चलचित्र ‘ब्ल्याक’ को दोस्रो गीत ‘पल पल हरपल’ आर्इतबार सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=aunNGFw32bc&t=20s महेश खड्काको संगीतमा सुगम पोखरेलको स्वर, कविराज बान्तवाको शब्द रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । नायक आकाश श्रेष्ठ र नायिका आँचल......

मरे है आमा तस्बिरैमा रह्यो सम्झना….

3 weeks ago

काठमाडौँ –यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गत फागुन २८ गते भएको दुर्घटनाको सम्झनामा मन छुने गीत सार्वजनिक भएको छ । गायक कर्णराज गिरीको आवजमा ‘मरे आमा तस्बिरैमा रह्यो सम्झना’ बोलको गीत सार्वजनिक भएको छ । गायक गिरीको आवाजमा रहेको उक्त गीतमा शब्द नविन......

र्‍याड स्टुडियोको “भन सानु”मा अलिशा र निराजन (भिडियो)

3 weeks ago

काठमाडौँ – अष्ट्रेलियामा रहेका चार जना नेपाली संगीतकर्मीहरूको ब्याण्ड ‘र्‍याड स्टुडियो’ एउटा रमाइलो गीतको म्युजिक भिडियो लिएर श्रोता तथा दर्शकमाझ फेरि आएको छ । ‘भन सानु’ शीर्षकको यो भिडियोको छायाङ्कन नेपालमै गरिएको छ । प्रविण श्रेष्ठद्वारा निर्देशित यो भिडियोमा अलिशा राई र निराजन प्रधानको अभिनय......

‘धेरै बर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ…..((भिडियो)

3 weeks ago

काठमाडौँ – सञ्चारकर्मी तथा गीतकार सन्तोष देउजाको म्यूजिक भिडियो ‘सिउँदो’ नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा सार्वजनिक भएको छ । ‘धेरै बर्षपछि देख्दा तिम्रो सिउँदो भरेको पाएँ....’ बोलको म्यूजिक भिडियो आगामी चैत्र १७ शनिबार विशेष कार्यक्रम गरी सार्वजनिक भएको हो । युवराज केसरीको निर्देशन रहेको म्यूजिक......

रमेश राज भट्टराईले सार्वजनिक गरे आफ्नी “नथिया वाली” (भिडियो सहित)

3 weeks ago

काठमाडौँ – “बेहुला बनाउछु भन्थी बहुलाहा बनाएर गई” गीतको अपार साफलता पछि चर्चित गायक रमेशराज भट्टराईको “नथिया वाली” भिडियो सहित बिहीबार देखी सार्बजनिक भएको छ। लोक दोहोरी र आधुनिक दुवै क्षेत्रमा तहल्का मच्चाइरहेका लोकप्रिय सर्जक तथा गायक रमेश राज भट्टराईको यो गीतले राम्रो सफलता पाउने छ । माया......

यस्तो बन्यो केकीको ‘कोहलपुर एक्सप्रेस’ (भिडियो)

3 weeks ago

काठमाडौँ – केकी अधिकारीले पहिलो पटक निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। विशाल भण्डारीले निर्देशन गरेको फिल्ममा केकी र बिनोदसंगै प्रियंका कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । फिल्म वैशाख १४ मा......

“लम्फू”को गीत “सुको छैन यार”को कभर डान्स प्रतियोगीता घोषणा

3 weeks ago

काठमाण्डौ – २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र “लम्फू” को गीत “सुको छैन यार” को कभर डान्स प्रतियोगिता घोषणा भएको छ । चलचित्र “लम्फू”को डिजिटल अधिकार लिएको “हाईलाईट्स नेपाल”ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ ।......

‘भैरे’को नयाँ गीत ‘सनम माया ला’को’ मा सुरक्षा र दयाहाङ्गले गरे नृत्य (भिडियो)

3 weeks ago

काठमाडौँ – २०७५ को जेठ १८ गतेलाई रिलीज तय गरिएको चलचित्र ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम माया लाुको’ गीत सार्वजनिक गर्‍यो......

महिलाहरुमा घटेको घटना लाई चित्रण गर्दै एलिना बिस्टको नयाँ गीत सार्वजनिक

4 weeks ago

काठमाडौं – नेपाली सांगीतिक बजारमा फेरि पनि एउटा पृथक गीतको म्युजिक भिडियो लिएर एलिना बिस्ट दर्शक तथा श्रोता माझ आइकी छिन । नेपाली महिलाहरुमा घटेको घटना लाई चित्रण गर्दै उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधीकारीको फरक सैलिको अभिनय रहेको छ । लिलाजन रावल र बिशाल पौडेलको रचना रहेको उक्त गीतमा बिशाल......

ओली र दाहालबिच गम्भीर छलफल

वैशाख ७ , काठमाडौँ – पार्टी एकताकाबारे मिल्न बाँकी विषयमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी......

राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा पेट्रोलको मूल्यवृद्धि अस्वीकार

वैशाख ७ , संयुक्त राज्य अमेरिका (वासिङ्टन) –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने......

Displaying hari-om.gif