भिडियो

चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

4 months ago

काठमाडौँ – भर्सटायल अभिनेता सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । सार्बजनिक टिजरमा चलचित्रका मुख्य......

प्रमोद खरेल र लक्ष्मी मल्लको “विद्यानास”मा पल शाह र बेनिशा हमालको डान्स

4 months ago

काठमाडौँ – बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत “विद्यानास” सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक उक्त गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ। अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित......

शिव खड्का र करिष्मा ढकाल फिचर्ड ‘माछी खोलिमा’

4 months ago

काठमाडौँ – पछिल्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’......

सुजन बराईलीको ‘मेरो प्यारो मल्लाज गाउँ’ सार्वजनिक

4 months ago

काठमाडौँ – मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गीत र म्युजिक भिडीयोको माध्यमवाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको......

आकाश र प्रियंका फिचर्ड ‘मेरो सपनाको भारी…’

4 months ago

काठमाडौँ – रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको......

दयाहाङ्ग राईले लेखेको गीत “ए मान्छे हरु हो, कहाँ हिड्यौ ”सार्वजनिक

4 months ago

काठमाडौँ – बेनुका राई र राजु तामाङ्गको आवाजमा “ए मान्छे हरु हो, कहाँ हिड्यौ ” बोलको लिरिकल गीत सार्वजनिक भएको छ । चर्चित अभिनेता दयाहाङ्ग राईको शब्द रहेको गीतमा सचिन सिंहको संगीत रहेको छ । गीतलाई गोपाल रसाईलीले एरेन्ज गरेका हुन्......

अभिषेक र रेबिका फिचर्ड “आउन कान्छि”

4 months ago

काठमाडौँ – संगीतकार शालिकराम घिमिरे ले नयाँ गीत बजारमा ल्याएका छन् । शशि बिक्रम थापाको स्वर एवं शव्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिषेक श्रेष्ठ र रेबिका गुरुङको अभिनय रहेको छ । मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधा बाट अगाडि आएका संगीतकार घिमिरे र......

प्रेमको चौतर्फि चर्चा हुँदा बलेले यस्तो भने (भिडियो)

4 months ago

काठमाडौँ – चर्चित हास्य टेलिश्रृंखला “सक्किगोनी” का कलाकार सागर लम्साल क्षेत्री बले अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट......

आशिष्मा र आमेश फिचर्ड ‘खेतमा झुल्ने धान’

4 months ago

काठमाडौं – गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा आमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन्......

‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक

4 months ago

काठमाडौं – चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्बजनिक भएको छ । सोमबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ‘चारानाको मसला’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा डिपी खनालको शब्द,सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई......

युवकमा कोरोना संक्रमण देखिएपछि दैलेख अस्पताल बन्द

जेठ  १८, दैलेख -  जिल्लाभरका नागरिकको आपत्कालीन उपचार गर्ने दैलेख अस्पतालको आकस्मिक कक्ष बन्द गरिएको छ ।......

नेपालसँग जोडिएको भारतीय सीमा बन्द

जेष्ठ १७, बर्दिया - बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको......