मनोरञ्जन

“हरेक कुरा त्यागेर गीतसंगीतमा लागेँ ”

20 hours ago

काठमाडौँ – २०६७ साल देखि गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् सुशिला गौतम । हाल सम्म एक दर्जन भन्दा बढि गीतहरुमा आफ्नो आवाज मीसाईसकेकी गायिका गौतमले छ,सात ओटा एल्वम निकालीसकेकी छन् । फेवा टाइम्सका लागि शर्मिला रमौलीसंगको रमाइलो कुराकानी उनी भन्छिन् "गीतसंगीतलाई अँगाल्नको लागि......

“फोटोले कलाकार बनायो ”

20 hours ago

काठमाडौँ – बच्चै देखि कलाकारीता क्षेत्र मन पर्ने र स्टेज कार्यक्रम,रङ्गमञ्चमा नाटक,टेली सिरीयल,म्युजिक भिडियो ,लोक दोहोरी गीतबाट कलाकारीता क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् शुभेच्छा थापा । उनले हालसम्म नेपाली ४३,४४ ओटा फिल्ममा अभिनय गरीसकेकी छन् । फेवा टाइम्सका लागि शर्मिला रमौलीसंगको रमाइलो......

“पछाडीको सीटमा एक्लै बसेर गुनगुनाउथेँ”

21 hours ago

काठमाडौँ – २०६४ साल देखि निरन्तर गायन क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक हुन् नेत्र भण्डारी । पछिल्लो समयमा दर्शक र श्रोताको मन जित्न सफल गायक भण्डारीले निकै नै सुमधुर गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । फेवा टाइम्सका लागि शर्मिला रमौलीसंगको रमाइलो कुराकानी उनी भन्छन् पाँच,छ वर्ष भजन गाँउदै......

किन दुःखी थियो तेरिया जन्मिदा उनकाे परिवार ?

1 day ago

काठमाडौं – सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् । त्यस्तै उनको परिवार पनि तेरिया जस्तो......

अभिनेत्री नम्रता श्रेष्ठ गाडी दुर्घटनामा परिन् !!

1 day ago

काठमाडौं – चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कदै गर्दा शनिबार राती नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाडौंको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका......

गायक भण्डारीले चन्दा चलाउनेलार्इ गालामा के दल्छाै भनेपछि… (भिडियो सहित)

1 day ago

काठमाडौँ – पछिल्लो समयमा दर्शक र श्रोताको मन जित्न सफल गायक हुन् नेत्र भण्डारी । उनले निकै नै सुमधुर गीतमा आफ्नो आवाज दिइसकेका छन् । गायक भण्डारीले केही समय अगाडि मात्रै “जवानीको छल्का हो” बोलको गीत युटुब मार्फत सार्वजनिक गरेका छन् । उक्त गीतमा स्वर नेत्र भण्डारी र चन्दा चलाउनेको छ भने शब्द सन्ध्या......

गायक ओम रोदन र अन्जु पन्तको “तिमी बाहेक” सार्वजनिक (भिडियो सहित)

1 day ago

चाहे मोडलिङ्गमा होस् चाहे गायनमा होस् पछिल्लो समय नेपालि कलाकारिता संग संगै नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउँदै आएका कलाकार हुन् ओम रोदन । यिनै ओमको आवाजमा रहेको नयाँ गीत तिमी बाहेक सार्वजनिक भएको छ । यो गीतमा रोदनलाई चर्चित गायिका अन्जु पन्तले साथ् दिएकि छिन भने गायक रोदन आफैमा एक कुशल गीतकार......

जिग्री र पाँडेले बिपन्न र अपांग परिवारलाई यसरी गरे आर्थिक सहयोग

2 days ago

काठमाडौँ – हास्य कलाकार जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमीरे) कलाकारिता क्षेत्रमा मात्र होइन समाज सेवा पनि एक कदम अगाडि निक्लेका छन् । उनिहरुले केहि समय अगाडि मात्रै सप्तरीको मण्डल परिवारमा चामल,लत्ताकपडा तरकारी लगायत सानो सहयोग गरेका छन् । उनिहरुले बिपन्न र अपांग परिवारमा १७ जनाको लागि ३ वटा......

किन चाहेर पनि नेपाल आउन पाउँदिनन् तेरीया कस्ले रोक्छ उनलार्इ ?

2 days ago

इटहरी – रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरर्गत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ को उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित सो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामो समय गरेको संघर्षको परिणाम स्वरूप......

नेपाल आएलगत्तै दिपकराज गिरीले दिए प्रहरीमा उजुरी

2 days ago

काठमाडौं – चलचित्र छक्कापन्जा पाइरेसी गरेको आरोप लागेका युवाले आत्महत्या गरेपछि विवादमा तानिएका कलाकार दीपकराज गिरीले प्रहरीमा उजुरी गरेका छन् । आत्महत्याको घटना र पाइरेसीको निष्पक्ष छानबिनको माग गर्दै गिरीले शनिबार महानगरीय प्रहरी वृत गौशालामा उजुरी दर्ता गराएका हुन् । गिरी गत शुक्रबार मात्रै......

ग्रामीण क्षेत्रमा लगानी बढाउनुहोस् : उपप्रधानमन्त्री महरा

माघ १०, काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र......

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन : नेता नेपाल

माघ १०, पोखरा – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन......