ब्रेकिङ न्युज

मनोरञ्जन

कुमार आचार्यको निर्देशनमा ‘कसो कसो माया बस्यो’

6 days ago

काठमाडौँ – सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा ‘कसो कसो माया बस्यो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रल्हाद तिमिल्सीना र शान्ता खत्री कार्कीको स्वर रहेको छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ । बिशाल निरौलाको एरेञ्ज रहेको भिडियोलाई रबी......

‘किड्डी फेस अफ दि इयर’का प्रतियोगीले देखाए ट्यालेन्ट

6 days ago

काठमाडौं – ‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय,......

‘लप्पन छप्पन २’को टिजर सार्वजनिक

7 days ago

काठमाडौँ – चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र बैशाख १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सनको बाहुल्यता छ । कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ । एक्सन......

रीमाले रुदैँ कसलाई दिइन् बधाई ?

7 days ago

काठमाडौँ – नेपाल आइडल दोस्रो सिजनका पवन गिरीको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ सार्वजनिक गरिएको छ । आफ्नो दोस्रो गीतको रुपमा ल्याएका गायक पवनको स्वर रहेको सो गीतमा कल्याण सिंहको शब्द सृजना र संगीत रहेको छ । गोपाल रसायलीको एरेन्ज रहेको बधाई छको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । जसमा......

जापानबाट “माया नमार” भन्दै गायक कर्म दोङ

7 days ago

काठमाडौँ – गायक कर्म दोङ तामाङले नयाँ “माया नमार” बोलको गीत सार्वजानिक गरेका छन । उनकै शब्द संगीतमा रहेको उक्त गीतको म्युजिक भिडीयोमा गायक आफै मोडलको रूपमा चर्चित मोडल मिना तामाङ संग स्कृन शेयर गरेका छन् । गीतमा उदय राज पौडेलको संगीत संयोजन, अशोक महर्जन रहेको ध्वनी संपादन रहेको छ । उक्त गीतमा जिग्मे......

निनाम र वविनको ‘मैना मैनी’

1 week ago

काठमाडौँ – निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को......

‘इन्काउन्टर’को ‘बारूली बारूली’ गीत सार्वजनिक

1 week ago

काठमाडौं – नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । काठमाडौंको अनामनगरस्थित पाना क्याफेमा बिहीबार आयोजित समारोहमा उक्त गीत सार्वजनिक गरिएको हो । गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ । समारोहमा प्रमुख अतिथि अग्रज पत्रकार ऋषि धमलाले औपचारिक रूपमा गीत......

“पर्खि बसें २” बन्ने

1 week ago

काठमाडौँ – गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सफल चलचित्र ‘पर्खि बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा “पर्खि बसें २” निर्माण गर्ने भएको छ । गोपीकृष्ण मुभिजको तर्फ बाट निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको तर्फ बाट बिनोद सापकोटा बीच......

अञ्जु र गगनको ‘ठेकी भित्र मदानी’

1 week ago

काठमाडौं – गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् । ‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका श्रष्ठा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोक......

‘भोईस अफ नेपाल सिजन २’ का बलबहादुरको “पछुताउनु पर्ला”

1 week ago

काठमाडौँ – नेपाली राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हो गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनौँ नेपाली गीत निकालि सकेका छन् । उनको चर्चा भोईस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएको छ । उनी भोईस अफ......

भोली प्रदेश २ मा सार्वजनिक विदा

काठमाडौँ – प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार प्रदेश......

महिनाबारी भएको बेला घरछेउको बाटो हिँडेको भन्दै २ महिलामाथि कु*टपि*ट

कन्चनपुर – कञ्चनपुरमा महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई जना महिलामाथि कु*टपि*ट भएको छ......