मनोरञ्जन

कलाकार दीपक क्षेत्रीलाई उपचारका लागि सहयोगको ओइरो

3 weeks ago

काठमाडौँ – स्वरनलीमा मासु पलाएपछि स्वर गुमाएका कलाकार दीपक क्षेत्रीको उपचारका लागि अमेरिकामा रहेका नेपाली कलाकारहरुले सहयोग संकलन गरेका छन्। केही दिन अगाडि केही अनलाईनहरुमा उनले दिएको भिडियो अन्तर्वार्तापछि सबैको ध्यान उनी तर्फ मोडिएको थियो । जहाँ उनको शरीर निकै जिर्ण र आवाज दबिएको सुनिन्छ ।......

माग्ने बुढाका बारेमा थाहा नभएका १६ कुराहरू…

3 weeks ago

काठमाडौँ – २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन्। ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्। हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षमै बितेको छ। उनै माग्ने......

बन्द हुने भयो कपिलको शो

3 weeks ago

नयाँ दिल्ली – भारतको निकै नै चर्चित शो द कपिल शर्मा शो बन्द हुने भएको छ । सहकर्मी सुनिल र कपिलबीचको झगडाका कारण उक्त शो बन्द हुने भएको हो । सुनिलले उनी सँगको सहकार्यमा फर्कन नमानेपछि उनको कपिल शर्मा शोको टिआरपी ह्वातै घटेको छ । जसकाराण सोनी टिभीले उनको द कपिल शर्मा शो प्रसारणमा बन्देज लगाउने भएको छ......

राजेशपायल राईमा लुकेको कुरा …

3 weeks ago

काठमाडौं – राजेश पायल राईको पारिवार किरातँ धर्मका अनुयायी हुन् हामी सँगको एक भेटमा उनको आफ्नो जीवन सम्वन्धी धारणाको वास्तबिक रहस्य हामीलाई ब्यक्त गरे । हालैमात्र दक्षिण अफ्रिकी मुलुक नाईजेरीयामा नेपाली संगितीक ईतिहासमै पहिलो पटक नेपाली संगितको धुनलाई गुञ्जयमान गराएर बोको हरामको आतंक बाट......

बलिउड अभिनेता अक्षयले जिते ‘राष्ट्रिय फिल्म अवार्ड’

3 weeks ago

एजेन्सी – अभिनेता अक्षय कुमारलाई यो बर्षको ‘राष्ट्रिय फिल्म अवार्ड’मा उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरिएको छ । ६४ औ राष्ट्रि फिल्म अवार्ड अक्षयलाई फिल्म ‘रुस्तम’बाट यो अवार्ड मिलेको हो । कलाकारका लागि राष्ट्रिय फिल्म अवार्ड सर्वाधिक प्रतिक्षामा रहेको हुने गरेको छ । भारतको राजधानी नयाँ......

कपिल शर्माको सोलाई लाइकभन्दा डिस्लाइक बढी !

3 weeks ago

एजेन्सी – कपिल शर्मा भारतका चर्चित हाँस्य कलाकार हुन्। सोनी टेलिभिजनमा प्रसारण हुने उनको नामको कार्यक्रम ‘द कपिल शर्मा सो’ निकै लोकप्रिय छ। नेपालमा पनि कपिल र सोका धेरै प्रशंसक छन्। तर पछिल्लो समय सहकर्मी कलाकारमाथि दुव्र्यवहार गरेर कपिल विवादमा मुछिएका छन्। उनको दुव्र्यवहारकै कारण केही कलाकारले......

विश्वकै दोस्री सुन्दर महिला प्रियंका

4 weeks ago

एजेन्सी – बलिउड नायिका प्रियंका चोपडा विश्वका सुन्दरी महिलाको सूचीको दोस्री स्थानमा परेकी छिन् । हलिउड नायिका एन्जेलिना जोली, एमा वाटसन, एम्मा स्टोनलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी हुन् । ‘बजनेट वेवसाइट’ले गरेको सर्वेक्षणमा प्रियंका विश्वको दोस्री राम्री महिला......

हास्यकलाकारहरूको कमेडियन यात्रा

4 weeks ago

 काठमाडौँ – गोल्डेन वर्कको आयोजनामा भइरहेको हास्यकलाकारहरूको कमेडियन यात्रा नेपालकाे पश्मिाञ्चलका केहि जिल्लाहरूमा सञ्चालन भइरहेको छ । चैत १७ गते देखि सुरू भएको कार्यक्रम चैत २६ गते सम्म सञ्चालन हुनेछ । यसअघि चैत १७ गते गोरखा, चैत १८ गते लमजुङ, चैत १९ गते दमौलीमा भैसकेको छ भने चैत २० गते (आज) बेनी, चैत......

डा. गुलाटी देखिए इन्डियन आइडलमा !

4 weeks ago

एजेन्सी – केहि दिन अघि मात्र कपिल शर्मा र डा. गुलाटिको नाममा परिचित सुनिल ग्रोवरका बिच झगडा भएको बिभिन्न अनलाइन मिडियामा आइरहेको छ । कपिल शर्माको शोमा मशहूर गुलाटी र रिंकु भाभीको भूमिका रहेका ग्रोवर इन्डियन आइडलमा देखिएका छन् । कपिल शर्माको शो छाडे ता पनि सोनीमा चाहिँ अझै आबद्ध रहेका छन् । कपिलसँग......

चैतमा रत्यौली गीत लिएर आए कला पंगेनी र तेजेश रेग्मी (भिडियो)

4 weeks ago

काठमाडौँ – लोक गायिका कला पंगेनी र लोकप्रिय दोहोरी गायक तेजेश रेग्मीको आवाजमा रहेको रत्यौली गीत अखोटे लौरी बजारमा आएको छ । प्राय ठेट नेपाली गीतमा झर्रा शब्दको मिश्रण गरेर गाउन खप्पीस गायक तेजेश रेग्मीका दर्जनौं टिपीकल हिट गीत बजार मा चर्चित छन । यो रत्यौली गीतमा लय समेत गायक रेग्मीकै रहेकाे छ । लैजाउ......

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif