ब्रेकिङ न्युज

मनोरञ्जन

सहयोगी मनहरुलाई जिग्री पाँडेको अपील

4 years ago

काठमाडौं –  हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् ।टेलिभिजनको पर्दा मार्फत दर्शक हँसाइरहेका उनीहरु दुःख र पीडामा रहेका दर्शकको सहायतामा पनि सक्रिय देखिएका छन् । भूकम्पको समयमा सबै जसो हाँस्य कलाकारहरु भूकम्प प्रभावितको सहयोगार्थ खटिएका थिए । विभिन्न भूकम्प प्रभावित गाउँसम्म......

ऐश्वर्याको सुरक्षालाई लिएर चिन्ता

4 years ago

मुम्बई – अभिनेत्री ऐश्वर्या रायले बडिगार्डको संख्या बढाउने भएकी छिन् । ऐश्वर्याले हाल भएका चार जना बडिगार्ड संख्या बढाएर ८ जना बनाउने भएकी हुन् । त्यसो त ऐश्वर्या फिल्मको प्रमोशनका लागि बिभिन्न सहरमा जाँदा उनको साथमा २० जनासम्म बडिगार्ड हुने गरेका छन् । ऐश्वर्यालाई पत्रकारहरूले प्रश्न सोधेर हैरान......

तपार्इकाे आज : वि.सं. २०७३ साल साउन १४ गते शुक्रबार

4 years ago

वि.सं. २०७३ साल साउन १४ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई २९ तारिख। नेपाल संवत् ११३६ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– दशमी, १०:२८ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन......

रजनीकान्तलाई नेपाल र नेपालीको इर्ष्या लाग्छ, आखिर किन?

4 years ago

हालै 'कबाली' फिल्मबाट अभिनेता रजनिकान्तले कुने पनि भारतिय फिल्म स्टारले नपाएको वक्सअफिस सफलता र चर्चा पाए। रिलिज अगाडी फिल्मले पाएको विभिन्नखाले चर्चाले फिल्मले बटुल्नसम्म 'हाइप' बटुल्यो। धेरैलाई रजनीको नेपालसँग कुनै साइनो छैन् भन्ने बुझाइ छ। तर नेपालसँग रजनीको एउटा साइनो छ र त्यो साइनो हो......

के भनिन् दिपिकाले जसका कारण दुखित भइन् करिना?

4 years ago

करिना कपुर अर्की बलिउड अभिनेत्री दिपिका पादुकोणसँग दु:खी भएको खबर सार्वजनिक भएको छ। करिना दिपिकाले हाले दिएको एक भनाइलाई लिएर दुखित बनेकी हुन्। खबरका अनुसार करिना दिपिकाले 'आफूले न बिबाह गरेको न गर्भवती भएको' भनेर दिएको भनाइका कारण दुखित भएकी हुन्। एक भारतिय संचारमाध्यमको दाबी अनुसार दिपिकाले दिएको......

ट्वीटरमा मात्र दुई जनालाई फ्लो गर्छन् रजनीकान्त, को होलान यी दुई ?

4 years ago

एजेन्सी –  सुपरस्टार रजनीकान्त अहिले जताततै चर्चा छ । एक त भर्खरै प्रदर्शनमा आएको उनको फिल्म कबालीले बलिउडका सबै रेकर्ड तोडेको चर्चा छ भने अर्काे तर्फ सामाजिक सञ्जाल ट्वीटरको ।रजनीकान्तले ट्वीटर ज्वाइन गरेको करिब साढे ती वर्ष भइसक्यो । तर, उनले ट्वीटरमा अहिलेसम्म मात्र दुई जनालाई फ्लो गरेका छन् ।......

आमिर खानका बडीगार्ड हुँदै स्टार बनेका बलिउडका चर्चित यी कलाकार

4 years ago

बलिउडमा आफ्नो सपना बोकेर शुन्यबाट संघर्ष गर्ने धेरै नै छन् । संघर्ष गरेरै आफूलाई स्थापित गराउने पनि थुप्रै छन् । तिनै सफलहरूमध्येका एक हुन् अहिलेका चर्चित टिभी स्टार रोनित रोय । रोनित कुनै समय बलिउडका अर्का स्टार आमिर खानका बडिगार्ड थिए । रोनितले २ वर्षसम्म आमिर खानको बडीगार्ड भएर काम गरेका......

यी हुन् संसारकै मोटो कम्मरकी धनी महिला (फोटोफिचरसहित)

4 years ago

संसारमा  यस्ता मान्छेहरु हुन्छन् जसलाई देखेर सामान्य मान्छेहरु अचम्मै पर्दछन्। यसरी अचम्ममा पार्ने ब्यक्तिहरु मध्ये कोहि निकै अग्ला र कोही निकै होचा, कोहि निकै पातला र कोहि निकै मोटा हुने गर्दछन्। तर हामी यँहा यी भन्दा फरक तर रोचक बिषयको कुरा गर्दैछौँ। हो, हामीले विश्वकै सबैभन्दा मोटो कम्मर भएकी......

जब रातको ३ बजे करणले रनवीर र अनुष्कालाई बोलाए

4 years ago

रातको ३ बजे त्यस्तो के काम पर्‍यो होला र, बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरले २ चर्चित अनुहारलाई फोन गरेर बोलाए । करण यतिबेला चलचित्र ‘ए दिल हे मुश्किल’को काममा व्यस्त छन् । उनले चलचित्रका मुख्य २ कलाकार रनवीर कपुर र अनुष्का शर्मालाई रातको ३ बजे मुम्बइको मेहबुब स्टूडियोमा बोलाएका थिए । करण......

११ सय कोठाभाडा तिर्न सकिनँ : अर्जुन पोखरेल

4 years ago

अहिलेका उम्दा संगीतकार हुन् अर्जुन पोखरेल । गीत लेख्न र संगीत संयोजनमा समेत पोख्त छन् उनी । लोकसंगीतबाट संगीतमा प्रवेश गरेका अर्जुनले शास्त्रीय र पाश्चात्य संगीत समेत अध्ययन गरेका छन् । राम्रो संगीतकार हुन संगीत संयोजनको ज्ञान पनि हुनैपर्छ भन्ने मान्यता राख्ने अर्जुनको संगीत आफ्नो फिल्ममा राख्ने......

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......