मनोरञ्जन

आइट्युन्समा रिहानाको धमाल (फोटोफिचरसहित)

5 years ago

चर्चित गायिका रिहानाको नयाँ गीत आइट्युन्स चार्टमा सबैभन्दा माथि पुगेको छ। डिजिटल स्पाईले दिएको जानकारीअनुसार रिहानाले आइट्युन्समा आफ्नो नयाँ गीत ‘बेटर हैभ माय मनी…’ हालै रिलिज गरेकी थिइन् । अहिलेसम्म यो गीत आइट्युन्सको लोकप्रिय गीतको शीर्षस्थानमा पुगेको छ। अमेरिकी स्टोरमा नम्बर १ मा छ । जबकि......

प्रेमी पाएपछि काइली दंग (फोटोफिचरसहित)

5 years ago

अमेरिकन रैपर टाएगाले काइलीलाई प्रेम प्रस्ताव खुला ढंगले गरेका हुन् । १७ वर्षीया काइली अहिले आफ्नो प्रेम पाएर निकै खुसी छिन् । हालै लण्डनमा आउोजित एउटा ब्युटी ब्राण्ड को कार्यक्रममा उनी सहभागी भइन् । यस अवसरमा काइलीले क्लीभेज शो गर्दै ड्रेस लगाएकी थिइन् । उनले आफ्नो खुसी आफ्नो इन्स्टाग्राम......

मेकअप क्रिमले छालाको एलर्जी भएपछि थला परिन् सनी लियोन (फोटोफिचरसहित)

5 years ago

बलिउड चलचित्र उद्योगमा प्रवेश गरेकी सनी लियोनले निकै छोटो समयमा सफलताको झण्डा गाडेकी छन् । जिस्म–२, ज्याकपट र रागिनी एमएमएस–२ बाट चर्चाको शिखर चढेकी सनी लियोन अहिले राजस्थानमा बबी खानको चलचित्र ‘एक पहेली लीला’ को सुटिङमा व्यस्त छन् । सोही चलचित्रको सुटिङका क्रममा उनी अहिले थला परेको खबर छ । सनी......

शाकिरालाई जित्दै रोनाल्डो बने फेसबुकमा सर्बप्रिय

5 years ago

सामाजिक सन्जालको बिस्तारसंगै फेसबुक विश्वमा सर्वप्रिय छ । जसमा हरेक ब्यक्तिले फेसबुक पेज मार्फत आफुलाई सार्बजनिकिकरण गरिरहेका हुन्छन् । पप् गायिका शाकिरालाई जित्दै रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो फेसबुक लाइक पेजमा सर्बप्रिय भएका छन् । शाकिराको पेजमा यो समाचार तयार गर्दासम्म दस......

सन्नी लियोनको ‘कुछ कुछ लोचा है’ मा नयाँ लुक

5 years ago

८ मेमा हिन्दी चलचित्र ‘कुछ कुछ लोचा है’ रिलिज हुँदैछ । चलचित्रमा सनी लियोनको मूख्या भूमिका छ । चलचित्रका निर्देशक देवांग ढोलकिया हुन् । उनका अनुसार ‘कुछ कुछ लोचा है’ सेक्स कमेडी मात्र होइन, सेक्स कमेडी नै हो । यसमा सनी लियोनका साथ राम कपुर पनि देखिने छन् । चलचित्रको निर्माता मुकेश परोहित र केके अग्रवाल......

हट अभिनेत्री श्रेयाको नयाँअवतार (फोटोफिचरसहित)

5 years ago

अभिनेता अजय देवगनले शिवायलाई केही समय पर सारेका छन् । उनी अब मलयालम फिल्म ‘दृष्यम’ को हिन्दी रिमेकमा व्यस्त हुने भएका छन्। यो थ्रिलर चलचित्र हो । अजय देवगन मूल चलचित्रमा मोहनलालले निभाको भूमिकामा देखा पर्ने छन् । यो एउटा यस्तो पतिको कहानी हो जसमा श्रीमती र सानी छोरीले आफ्नो रक्षाका लागि एउटा अपराध......

रोनाल्डोसँग उभिँदा पनि नराम्रो लाग्थ्यो : रोनाल्डोकी पूर्वप्रेमिका

5 years ago

फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका इरिना सायेकले रोनाल्डोलाई ‘गलत मान्छे’ को संज्ञा दिँदै उनीसँग सँगै उभिँदा पनि आफूलाई नराम्रो लाग्ने खुलासा गरेकी छिन् । स्पेनिस पत्रिका ‘होला’लाई अन्र्तवार्ता दिँदै सायकले आफ्नो पूर्व प्रेमीको खुलेर आलोचना गरेकी छिन् । गत जनवरीमा अलग भएका......

मुम्बईमा रेखाको रङ (फोटोफिचर)

5 years ago

भारतको मुम्बईमा बसोबास गर्दै आएका नेपाली र नेपालीभाषी सांस्कृतिक प्रवर्दनमा जुटेका छन् । नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने तथा कलाकारहरुको अन्तरनिहीत क्षमतालाई प्रष्फुटित गर्ने उद्देश्यले नै सांस्कृतिक समारोहको आयोजना गरिएको हो । मुम्बईबासी नेपालीहरुले नेपालकी चर्चित कलाकार रेखा थापालाई......

मसँग डेटिङ महंगो हुन्छ : प्रियंका चोपडा

5 years ago

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफु निकै महंगी र खर्चिली भएको बताएकी छिन् । एउटा म्यागेजिनलाई अन्तर्वाता दिने क्रममा उनले भनिन ‘मसँग डेटिङ जानेले धेरै खर्च गर्नुपर्छ किनकी म खर्चिली छु ।’ अहिलेसम्म कसैसँग पनि रिलेसनमा नभएको दाबी गर्ने प्रियंकाले सम्बन्ध गाँसीसकेपछि भने इमान्दारी पूर्वक......

सुमिनाले कशिन लगन गाठो

5 years ago

नायिका सुमिना घिमिरेले सोमबारदेखि वैवाहिक जीवन सुरु गरेकी छिन् । काभ्रेका रोशन सापकोटासँग काठमाडौंको एक पार्टी प्यालेसमा उनले बिहे गरेकी हुन् । रोशन पाइलट हुन् । सुमिना र रोशनको भेट एक गीतको म्यूजिक भिडियो छायांकनका क्रममा भएको थियो । त्यसपछि प्रेममा परेका दुबैले बिहे गर्ने निर्णय गरेका थिए ।......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......