ब्रेकिङ न्युज

मनोरञ्जन

अशोक शर्माको ‘रातो टिका निधारमा’ असोज १० गते रिलिज हुने

1 week ago

काठमाडौं – चलचित्र रातो टिका निधारमा असोज १० गते रिलिज हुने भएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मूख्य भूमिका रहेको यस चलचित्रमा डेब्यु गरेका अंकित निर्देशक अशोक शर्माका छोरा हुन् । गत वर्ष रिलिज भएको ‘जय भोले’को अन्त्यमा नै ‘रातो टिका निधारमा’ दशैँ उपहार स्वरुप घोषणा गरिएको थियो ।......

गायक रमेश श्रेष्ठको घरमा बिहेको करकर

1 week ago

काठमाडौँ – पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “घरमा मेरो बिहेको करकर” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको......

बिरेन्द्र ओलीको निर्देशनमा तीज गीत “बर्खे झरी ”

1 week ago

काठमाडौँ – हिन्दुहरुको महान चाड हरितालिका तीजको अबसरमा तीज गीत आउने क्रम जारि रहेको छ लगातार गीत संगीत आउदैछन बजारमा फेरी अर्को गीत गीता लामाको तीज गीत “बर्खे झरी ” बजारमा आएको छ । जिबन परियार र गीता लामाको स्वर र रिना बमको शब्द रहेको गीतलाई जिबन परियारको लय रहेको रहेको छ गीतमा सुदिप सागरको संगीत सयोजन......

अम्बिकाको टेलिफोन टावरमा कुरा गर्दै आकाश र एलिसा

2 weeks ago

काठमाडौँ – गीतकार अम्बिका गुरुङका गीतले दर्शकको मन छोइरहेका छन् । स्टेज गीतदेखि दर्शकको मनमा छुने गीत लेख्नमा गुरुङ सिपालु छिन् । उनै, गीतकार अम्बिकाले ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा......

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय ललितपुरको छैठौं बार्षिक साधारण सभा सम्पन्न

2 weeks ago

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन साउन २२ गते सम्पन्न भएको छ । सो अधिबेशन सोही समितीका अध्यक्ष आर.सि. काईरालाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीको रुपमा पुर्व केन्द्रिय अध्यक्ष प्रमुख अतिथीको......

चर्चित होइन लोकप्रिय बन्न चाहन्छु : मोडल सिर्जना थापा

2 weeks ago

काठमाडौँ – सिर्जना थापा नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता......

पाकिस्तानमा भारतीय चलचित्र प्रतिवन्ध

2 weeks ago

काठमाडौँ – पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि चलचित्र प्रसारण नगर्न आग्रह गरेका हुन् । जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा......

“रातो टीका निधारमा”को पहिलो गीत “मेरो माया के हो”

2 weeks ago

काठमाडौँ – चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–अभिनेता अंकित शर्मा फिचर्ड ‘मेरो माया के हो‘’बोलको गीत सार्वजनिक गरिएको हो। रवी मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा निशान भट्टराई र......

‘मिस टिन प्लस टु २०१९’ को बिजेता बनिन फ्ल्याभिया मर्हजन

2 weeks ago

काठमाडौँ – स्टार वन इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजनामा सम्पन्न भएको “मिस टिन प्लस टु २०१९ सिजन ५” को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल......

बाहुबलीका अभिनेता मधु प्रकाशकी श्रीमतीले गरिन् आ*त्म*हत्या

2 weeks ago

काठमाडौँ – चलचित्र बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आ*त्मह*त्या गरेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आ*त्मह*त्या गरेकी हुन् । मधुको आत्महत्याको वास्तविक कारण थाहा नभएपनि मधु प्रकाशको जीवनशैलीका कारण......

एनसेल टावरमा आगजनी

फाइल फोटो काठमाडौँ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५......

चाडपर्वएको मुखमा सुस्तायो सुन बजार : गहना बनाउने पेसा नै संकटमा

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै......