मनोरञ्जन

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी

2 weeks ago

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेशन पोखरामा सम्पन्न भएको छ । मंसिर ६ गते उद्घाटन भएको सो महाधिबेशन ८ गते सम्पन्न भएको हो । तत्कालिन केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रमेश विजी विजयी भएका छन् । रमेश बिजिले......

मेलिना राईको “बनैमा अमला”

2 weeks ago

काठमाडौँ – बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राई द्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ । आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर......

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७मा हुँदै

2 weeks ago

काठमाडौं – रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष......

‘टिलपिल टिलपिल तारा…’ सुपुष्पा भट्ट

2 weeks ago

काठमाडौं – मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा...’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय......

सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित

2 weeks ago

काठमाडौँ – सिंगापुरमा सम्पन्न भएको छैठौ अन्तराष्ट्रिय गोल्डेन ब्राण्ड अवार्ड २०१९ मा चार नेपाली सम्मानित भएका छन् । विभिन्न ३० राष्ट्र आएको २५ विधा बाट करिब ४०० वटा नोमिनेसनमा नेपालको तर्फ बाट २ जना पुरुष र २ जना महिला छनौट भएका थिए । जसमा चर्चित अन्तराष्ट्रिय कोरियोग्राफर आस्विनी कान्त झा र चर्चित......

मंसिर १३ गतेबाट हलमा “मखमली मखमली”

2 weeks ago

काठमाडौं – बहुप्रतिक्षित चलचित्र मखमली मखमली यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ......

पूजाको “रहर”मा वर्षा राउत र प्रकाश सपुत

2 weeks ago

काठमाडौँ – गायिका पूजा सुनुवारको “रहर” एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम “रहर”लाइ शुक्रबार प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । सार्वजनिक......

‘माया पिरिम’ को ट्रेलर सार्वजनिक

2 weeks ago

काठमाडौं – बी.हाइभ फिल्मस् र एस.ए फिल्मस् इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । सविन अधिकारीको लेखन तथा निर्माण रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।’ लेखक तथा निर्माता सविन संगै प्रविन थापाको चलचित्रमा लगानी रहेको छ । चलचित्रमा......

‘प्रेम संसार’ को ट्रेलर सार्बजनिक

3 weeks ago

काठमाडौँ – चलचित्र ‘प्रेम संसार’ को ट्रेलर सार्बजनिक भएको छ । प्रेम कथामा बनेको चलचित्र मंसिर १३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्र ‘प्रेम संसार’ मा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी,......

अभि जिसीको ‘जाली माया…’

3 weeks ago

काठमाडौँ – अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया...’ सार्वजनिक भएको छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको......

नाम थर एउटै भएपछि : घुस खाने एउटा, गाली खाने अर्को

काठमाडौँ – नाम मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका......

माधवकुमार नेपाल र भारतीय राजदूत बिच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत......